• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, कात्तिक २७, २०८३ Fri, Nov 13, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
बिजनेस लाइभ

चाैथाे प्राङ्गारिक कृषि मेला माघ १७ देखि पाटनमा

64x64
नेपाल लाइभ सोमबार, माघ १३, २०७६  ०७:१५
1140x725

काठमाडाैं- प्राकृतिक एवं विषादीरहित उत्पादनलाई प्रोत्साहन गर्ने उद्देश्यले यही माघ १७ देखि २० गतेसम्म चौथो प्राङ्गारिक कृषि मेला आयोजना गरिने भएको छ।

पाटन सङ्ग्रहालय क्षेत्रमा आयोजना गरिने मेलामा ५० कक्ष रहनेछन्। मेलामा २०० भन्दा धेरै प्राङ्गारिक उत्पादन प्रदर्शन एवं बिक्री–वितरणका लागि राखिने आइतबार यहाँ आयोजित पत्रकार सम्मेलनमा जानकारी गराइयो।

पछिल्लो समय उपभोक्ताले प्राङ्गारिक उत्पादन खोजे पनि सरकारले रासायनिक मल, विषादीलगायत पदार्थ आयातमा सहुलियत दिई जैविक तथा वैदिक खेती प्रणालीलाई बिर्संदै जाँदा सम्भव नभएको पूर्वगृह राज्यमन्त्री एवं नेपाल अर्ग्यानिक एसोसिएशनका अध्यक्ष दीपकप्रकाश बाँस्कोटाले बताए। 'किसानले जैविक खेती गर्न खोजे पनि सरकारको ध्यान त्यसतर्फ नजाँदा हाम्रा पितापुर्खाले गरेको कृषि पद्धति बिर्संदै गएका छाैं, देशमा प्राङ्गारिक कृषि प्रणालीको प्रमाणपत्र दिने निकाय र परीक्षण गर्ने संयन्त्र नहुँदासमेत यो पद्धति छायाँमा परेको छ',  उनले भने।

Ncell 2
Ncell 2
nimb
nimb

हाल विश्वमा ३० संस्थाले प्राङ्गारिक खेतीको प्रमाणपत्र दिने गरेका छन्। जापानमा कृषि मन्त्रालयले यससम्बन्धी काम गरिरहेको छ। भारत पनि प्राङ्गारिक खेतीतर्फ आकर्षित भइरहेको छ। भारतले सिक्किम र हिमाञ्चल प्रदेशलाई विषादी एवं रासायनिक पदार्थरहित प्रदेश घोषणा गरेको छ। कृषि मन्त्रालयले प्राङ्गारिक खेतीसम्बन्धी सम्मेलन गरी प्रतिवेदन तयार पारे पनि कार्यान्वयनका लागि पहल नगरेको एसोसिएशनले जनाएको छ। नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) लाई जैविक खेतीको समेत अध्ययन अनुसन्धानमा लगाउनुपर्ने माग एसोसिएशनले गरेको छ।

प्राङ्गारिक उत्पादन बढाउन सके विषादीका कारण लाग्ने धेरै रोग कम भएर जाने भएकाले पनि यसतर्फ सरकारको ध्यान जानुपर्ने माग पनि पत्रकार सम्मेलनमा गरिएको थियो। खाद्यान्न शरीरको ठूलो औषधि हुने भएकाले विषादीरहित उत्पादनमा जोड दिने माग गर्न सोमबार कृषि तथा पशुपन्छी विकासमन्त्री घनश्याम भुसालसँग भेट्ने कार्यक्रम तय भएको अध्यक्ष बाँस्कोटाले सुनाए। 

max tiger cn
max tiger cn
tvs-dashain-2083
tvs-dashain-2083

प्राङ्गारिक उत्पादनसँगै आयुर्वेदको प्रवद्र्धनमा पनि एसोसिएशनले काम गर्ने जनाइएको छ। यसले बिग्रँदै गएको वातावरणीय सन्तुलनमा समेत सहयोग गर्नेछ। सरकारले वार्षिक अर्बौं रुपैयाँ रासायनिक मल र विषादी आयातमा सहुलियत दिन छुट्याएकामा त्यसलाई प्राङ्गारिक खेती प्रवद्र्धनमा बदल्नुपर्ने एसोसिएशनको माग रहेको उपाध्यक्ष प्रेमलाल लामाले बताए।

आम मानिस हाल चाहना नहुँदा नहुँदै पनि विषादीयुक्त उत्पादन उपभोग गर्न बाध्य छन्। उत्पादनलाई निर्यातमुखी बनाउन पनि प्राङ्गारिक खेतीमा जोड दिने उद्देश्यले प्रचारप्रसारका लागि मेला आयोजना गरिएको आयोजक समिति संयोजक शान्ता कोइरालाले बताइन्। 

मेलामा प्राङ्गारिक तथा वैदिक खेतीसम्बन्धी कार्यपत्र प्रस्तुत गरिनाका साथै यससम्बन्धी जानकारीसमेत दिइने उहाँले बताउनुभयो। हाल पाँचथर, इलाम, काभ्रेपलाञ्चोक, नवलपरासी, गुल्मीलगायत जिल्लामा करीब १८ कम्पनीले अन्तर्राष्ट्रियस्तरको मापदण्डको प्रमाणपत्र लिएर प्राङ्गारिक खेती गरिरहेको एसोसिएशनले जनाएको छ। मेलामा रु एक करोड बराबरको प्राङ्गारिक उत्पादनको कारोवार गर्ने लक्ष्य आयोजक समितिको छ। कर्णाली प्रदेश सरकारले प्राङ्गारिक खेती प्रवद्र्धन गर्ने नीति लिएकामा धन्यवाद दिँदै अन्य छवटै प्रदेश सरकारलाई पनि यसतर्फ ध्यान दिन एसोसिएशनले माग गरेको छ।

प्रकाशित मिति: सोमबार, माघ १३, २०७६  ०७:१५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
बालेन सरकारप्रति मिराज ढुंगानाको आक्रोश, के भने ?
अस्ट्रेलियास्थित नेपाली दूतावासमा अब सरकारी शुल्क नगदमा मात्रै
चितवनको तेस्रो जित, जनकपुर र कर्णाली बाहिरिए
सम्बन्धित सामग्री
संसदीय उपसमितिले भन्यो- डेडिकेटेड र ट्रंकलाईन महसुल विवादमा प्राधिकरणमाथि नैतिक प्रश्न बिहीबार, फागुन १५, २०७६
देउवाले ८ अर्बमा किन्न खोजेको सेक्युरिटी प्रेसको लागत ओलीका पालामा कसरी पुग्यो २७ अर्ब? बुधबार, फागुन १४, २०७६
सेयर बजार बढेपनि बढेन पुँजीगत लाभकर बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
बालेन सरकारप्रति मिराज ढुंगानाको आक्रोश, के भने ? शुक्रबार, कात्तिक २७, २०८३
अस्ट्रेलियास्थित नेपाली दूतावासमा अब सरकारी शुल्क नगदमा मात्रै शुक्रबार, कात्तिक २७, २०८३
चितवनको तेस्रो जित, जनकपुर र कर्णाली बाहिरिए शुक्रबार, कात्तिक २७, २०८३
मलानको संयमित ब्याटिङमा चितवनको पुनरागमन, जनकपुर चार विकेटले पराजित शुक्रबार, कात्तिक २७, २०८३
देशभर छठ पर्वको तयारी: आज नहाय–खाय, भोलि खरना शुक्रबार, कात्तिक २७, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
माइक्रोबस दुर्घटनामा १० जनाको मृत्युु, पाँच घाइते बिहीबार, कात्तिक २६, २०८३
सरकारले दियो सोमबार सार्वजनिक बिदा शुक्रबार, कात्तिक २७, २०८३
भिमफेदी दुर्घटना फलोअप: मृत्यु भएका १४ जनाकै पहिचान खुल्यो बिहीबार, कात्तिक २६, २०८३
माेटरसाइकलसंग ठाेक्किएकाे स्कुटर चालककाे मृत्युु शुक्रबार, कात्तिक २७, २०८३
भिमफेदी दुर्घटनाः निर्सुका छोरा, नाति र भतिजको निधन बिहीबार, कात्तिक २६, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
लुम्बिनी लायन्सलाई अझ बलियो बनाउँदै नेपाली क्रिकेटमा योगदान दिन चाहन्छौँ : अध्यक्ष जिसी नेपाल लाइभ
दरबारको दशैं सधैं सम्झिरहन्छु : आनन्द कार्की [दशैं वार्ता] नेपाल लाइभ
दशैंमा स्वास्थ्यको ख्याल राखौं, सन्तुलित खाना खाउँ नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
भिन्तुना आन्दोलनः म्हपुजाको दिन प्रधानमन्त्री उपस्थित भएको त्यो क्षण नेपाल लाइभ
यमपञ्चक र दीपावलीको सनातन दर्शन मृत्युपछि पुनर्जन्म र मोक्षको आकांक्षा‚  अन्धकारमा प्रकाशको उपासना राजेश कुमार कर्ण
हुन सक्छ नेपाल सम्वत्‌को आन्दोलनः बंगलादेशबाट सिकौं नेपाल लाइभ
इनम सापकोटा प्रकरण : न्यायपालिकाको साख र राज्य प्रणालीमाथि प्रश्न नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
भिन्तुना आन्दोलनः म्हपुजाको दिन प्रधानमन्त्री उपस्थित भएको त्यो क्षण मंगलबार, कात्तिक २४, २०८३
हुन सक्छ नेपाल सम्वत्‌को आन्दोलनः बंगलादेशबाट सिकौं आइतबार, कात्तिक २२, २०८३
इनम सापकोटा प्रकरण : न्यायपालिकाको साख र राज्य प्रणालीमाथि प्रश्न बिहीबार, कात्तिक १९, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
महाकवि देवकोटा : बिखर्चीदेखि मासुका सौखिनसम्म आइतबार, कात्तिक २२, २०८३
देवकोटाजीको हातको चुरोटलाई म के भनूँ ! आइतबार, कात्तिक २२, २०८३
पागल [कविता] आइतबार, कात्तिक २२, २०८३
२०८५ को तिहारः लक्ष्मी पूजा गरेको एक महिनापछि भाइटीका ! आइतबार, कात्तिक २२, २०८३
गगन थापालाई पक्राउ गर्ने प्रधानमन्त्री बालेनको योजनामा तत्काल ब्रेक शनिबार, कात्तिक २१, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्