• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, माघ २१, २०८२ Wed, Feb 4, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
नेपाल लाइभ

माननीय मनाङेलाई फाप्दैन 'मिलन'सँगको पंगा

64x64
नेपाल लाइभ बिहीबार, माघ ९, २०७६  ०७:१६
1140x725

काठमाडौं- २०६१ बैशाखको घटनाले २०७५ सम्मै दुःख दिइरह्यो माननीय राजीव गुरुङ (दीपक मनाङे)लाई। प्रदेशसभा सदस्य निर्वाचित भएर पनि त्यही घटनाले उनी सपथ खान पोखरामा रहेको प्रदेशसभा भवन जानुको साटो भूमिगत हुनुपर्यो। 

कारण थियो त्यो बेलाका कट्टर दुश्मन मिलन गुरुङसँगको झडप। घटनामा मनाङे समूहका सदस्यले खुकुरी हानेर मिलन गुरुङको हातै काटिदिएका थिए। 

त्यही अपराधमा अदालतले कैद सजाय तोके पनि उनी अदालतका कर्मचारीसँग सेटिङ मिलाएर बाहिरै बसेको खुलेपछि खोजि शुरु भयो र लुकेपछि पक्राउ परेर जेल गए पनि बाहिरै बसेर पुनरवलोकन गराउन पाउने अदालतको आदेशमा कारागार बाहिर आएपछि सपथ लिएर माननीयका रूपमा वैधता पाए। 

अहिले उनै माननीय मनाङे फेरि विवादमा छन् 'मिलन गुरुङ'लाई नै कुटेर। तर यी मिलन चक्रे भनिने पुराना मिलन हैनन्। यी परे अखिल नेपाल फुटबल संघ कास्कीका अध्यक्ष मिलन गुरुङ। 

उनी विरुद्ध प्रहरीमा जाहेरी परिसक्यो बुधबार। र उनले बुधबारै आफैंले पत्रकार सम्मेलन नै गरेर कुटेको स्वीकार गर्दै भनिसके- जम्मा एक लात्ती र दुई झापड हानेको त हो। 

२५ वर्ष अगाडि मिलनसँग भएको लफडाको केस अझै चलिरहेको छ अदालतमा। अहिले अर्को मिलनसँगको लफडामा परे उनी।

जे रोप्यो, त्यही फल्यो
गुन्डा नाइकेका रुपमा परिचित राजीवको ठमेलबाट सुरु भएको अपराधको यात्रालाई प्रदेशसभासम्म पुर्‍याएको नेकपामा मिसिएको तत्कालीन एमालेले नै हो। 

कमल थापा नेतृत्वको राप्रपामा प्रवेश गरेका उनलाई तत्कालीन एमालेले आफ्नो पार्टी प्रवेश गराएको थियो।

Ncell 2
Ncell 2

पार्टीले प्रदेशसभाको टिकट नदिएपछि मनाङ प्रदेश (ख) बाट स्वतन्त्र उम्मेद्वार बनेका उनलाई एमालेले सघाएर १ हजार ४ सय १० मत ल्याएर जितेका थिए। 

पछि उनलाई गण्डकी प्रदेशमा मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले नेकपामा प्रवेश गराएका थिए।

अपराधिक पृष्ठभूमिका मनाङेलाई पार्टी प्रवेश गराएकोमा केही नेताले अशन्तुष्टि जनाएका थिए। केहीले रत्नाकर डाँका सुध्रिएर वाल्मीकि बनेको कथा सुनाएर मनाङे सुध्रन्छन् नि पनि भनेका थिए। तर उनले सिकेको कला छाडेनन्। जे रोपेका थिए, त्यही फल्यो। 

संयोग, पार्टीले आफ्ना कार्यकर्तालाई तँ पनि भन्न नपाइने, भने कारबाही हुने सहितका प्रावधान रहेको आचारसंहिता बनाएर सर्कुलर गरेको भोलिपल्ट उनी कुटपिटमै उत्रिए।

उनले पत्रकार सम्मेलन नै गरेर 'कुटेको हो' भनिसक्दा पनि पार्टी भने मौन छ। 

मनाङेको राजनीति यात्रा
-०४७ देखि ०६८: कहिले राप्रपा कहिले कांग्रेस
-०६८: संघीय समाजवादी पार्टी प्रवेश
-०७३ पुस-२८: राप्रपामा प्रवेश
-०७४ असोज : एमालेमा प्रवेश
-०७४ कात्तिक: स्वतन्त्र उम्मेदवार
- ०७४ मंसिर: प्रदेशसभा सदस्य निर्वाचित
-२०७६ असार: नेकपामा प्रवेश

प्रकाशित मिति: बिहीबार, माघ ९, २०७६  ०७:१६

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
म्याग्दीबाट एक सय निर्वाचन प्रहरी बागलुङ पठाइयो
दीपेन्द्र र आरिफको अर्धशतकमा यूएईविरुद्ध सात विकेटको जित
राष्ट्रपति पौडेललाई ‘गार्ड अफ अनर’
सम्बन्धित सामग्री
कुमार पौडेलको हत्या आरोपमा उनकी आमाले दर्ता गराइन् १० जनाविरुद्ध किटानी जाहेरी बुधबार, फागुन १४, २०७६
सुन तस्करीको आरोपमा १६ प्रहरी निलम्बन गर्न अख्तियारको पत्र [सूचीसहित] बुधबार, फागुन १४, २०७६
स्टिङ अप्रेसनविरुद्ध बहस : वरिष्ठ अधिवक्तादेखि संवैधानिक कानुनविद्‍सम्मको लाइन किन लाग्यो? बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
म्याग्दीबाट एक सय निर्वाचन प्रहरी बागलुङ पठाइयो मंगलबार, माघ २०, २०८२
दीपेन्द्र र आरिफको अर्धशतकमा यूएईविरुद्ध सात विकेटको जित मंगलबार, माघ २०, २०८२
राष्ट्रपति पौडेललाई ‘गार्ड अफ अनर’ मंगलबार, माघ २०, २०८२
निर्वाचन सुरक्षाका लागि भोलिदेखि सेना परिचालन हुँदै, कहाँ कति? मंगलबार, माघ २०, २०८२
निर्वाचन आयोगले सार्वजनिक गर्‍यो उम्मेदवारहरूको अन्तिम बन्दसूची मंगलबार, माघ २०, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
आज पनि सुनको भाउ तोलामा १३ हजार ४०० रुपैयाँ घट्यो सोमबार, माघ १९, २०८२
महावीर पुनले रिसाएर मन्त्री पद छाडेको प्रधानमन्त्री कार्कीको दाबी सोमबार, माघ १९, २०८२
पाकिस्तानमा तिव्र आक्रमण , करिव दुई सय जनाको मृत्यु सोमबार, माघ १९, २०८२
ओपिडी सेवा २५ हजारसम्मको मात्र उपलब्ध गराउने स्वास्थ्य बीमा बोर्डको निर्णय सोमबार, माघ १९, २०८२
समानुपातिकको बन्दसूचीबाट आयोगले हटायो ७६ जनाको नाम सोमबार, माघ १९, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
इरानका सात सहरमा विस्फोट, पाँचको मृत्यु, १४ जना घाइते आइतबार, माघ १८, २०८२
१८ हजार ८०० सयले घट्यो सुन आइतबार, माघ १८, २०८२
रवि लामिछानेको खुट्टामा चोट, अस्पताल भर्ना मंगलबार, माघ १३, २०८२
बालेनको घरको गेट फुटाइयो शनिबार, माघ १७, २०८२
गोली हानेर नियन्त्रणमा लिइएका लुटेरा सार्वजनिक बिहीबार, माघ १५, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्