• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, भदौ ८, २०८३ Mon, Aug 24, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
बिजनेस लाइभ

पाइलटले सामूहिक राजीनामा दिने भएपछि आफैँ पछि हटे अध्यक्ष खरेल

64x64
नेपाल लाइभ आइतबार, माघ ५, २०७६  २१:०४
1140x725

काठमाडौं- नेपाल वायुसेवा निगमका कार्यकारी अध्यक्ष मदन खरेलले राजीनामा दिएका छन्।

आइतबार अध्यक्ष खरेलले राजीनामा दिएका हुन्। 

उनलाई भदौ २७ गते संचालक समिति सदस्यमा नियुक्त गरिएको थियो।

लगत्तै भदौ ३१ गते मन्त्रिपरिषद् बैठकले खरेललाई निगमको कार्यकारी अधिकार प्रयोग गर्ने गरी कार्यकारी अध्यक्षको जिम्मेवारी दियो। 

किन दिए खरेलले राजीनामा?
खरेलले निगमको नेतृत्व सम्हालेपछि प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष बुझाएको कार्ययोजनामा निगमसँग रहेका सबै जहाज प्रभावकारी रुपमा उडाउने प्रतिबद्धता जनाएका थिए। त्यस्तै दुर्गमका सबै विमानस्थल संचालनमा ल्याउने समेत उनको प्रतिबद्धता थियो। तर यी प्रतिबद्धता पूरा गर्न नसकेको भन्दै उनीप्रति सरकारको दृष्टिकोण बदलिएको थियो।  

खरेलको विषयमा संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले असन्तुष्टि जाहेर गर्दै आएका थिए। ‍ 

राष्ट्रिय ध्वजावाहक नेपाल एयरलाइन्स अहिले चरम आर्थिक संकटमा परेको भन्दै उनको आलोचना हुन थालेको थियो। नेपाल एयरलाइन्सको ऋण मात्रै ४० अर्बभन्दा बढी भइसकेको भन्दै एयरलाइन्सका कार्यकारी अध्यक्ष मदन खरेलले विमान उडाएर ऋणको किस्ता र ब्याज तिर्न नसक्ने घोषणासमेत गरिसकेका थिए। ४० अर्ब ऋण बोकेको पूर्ण सरकारी स्वामित्वको यो संस्थासँग अहिले वार्षिक किस्ताको रुपमा नै करिब ४ अर्बको दायित्व छ।

'वाइडबडी' विमान किन्न नागरिक लगानी कोष र कर्मचारी सञ्चय कोषसँग लिएको २४ अर्ब ऋको किस्ता तिर्न अहिले एयरलाइन्सले सकिरहेको छैन।

nimb
nimb
Ncell 2
Ncell 2

यसका साथै उनले राजीनामा दिनुपर्ने अन्य कारणसमेत रहेका देखिएको छ। २२ जना पाइलटले सामूहिक राजिनामा दिने भएपछि खरेल आफैँले राजीनामा गरेका हुन्। एयरलाइन्सका पाइलटहरूले खरेलको कार्यशैलीमा चित्त नबुझेपछि सामूहिक राजीनामा दिने चेतावनी दिँदै आएका थिए। तर खरेलले उनीहरूको चेतावनीप्रति कुनै चासो नराखेपछि पाइलटहरूको असन्तुष्टि झनै बढेको थियो। अन्ततः पाइलटहरुले वास्तवमा नै राजीनामा गर्ने तयारी गरेपछि खरेल आफैले राजीनामा दिएर मैदान खाली गरिदिएका छन्।  

खरेल कार्यकारी अध्यक्ष भएको लामो समय नबित्दै निगम आर्थिक रुपमा धराशायी भएको भन्दै श्वेत पत्र जारी गरी सरकारसँग ऋण माग्दै आएका थिए। तर सरकारले निगमलाई ऋण दिने उपयुक्त आधार देखेन। बरु उनीमाथि नै सरकारी दृष्टि परिवर्तन भयो। खरेलले राजीनामा दिनुपरेको यो पनि एक कारण भएको निगम स्रोतले बताएको छ। 

यस्तै उनले प्रधानमन्त्रीसँग गरेको प्रतिबद्धताअनुसार आन्तरिक उडानमा रहेका सबै जहाज सञ्चालन योग्य बनाउन सकेनन्। केही विमानस्थलमा हवाइ सेवा संचालन गर्ने तयारी गरे पनि त्यसमा खरो उत्रन सकेनन्। बरु उनको ध्यान आफू निकटका कर्मचारी र पाइलटलाई बढुवादेखि सेवासुविधामा एक्लौटी सिफारिस गर्न तर्फ गयो। 

यसैगरी निगमले नयाँ बजार विस्तार गर्न विदेशका विभिन्न विमानस्थलमा उडान भर्ने तयारी गरेको थियो। यसका लागि आवश्यक जहाज पनि निगमसँग थिए। बजार विस्तारकै क्रममा निगमले जापानको ओशाका विमानस्थललाई रोज्यो। तर जापानकै नारिता छाडेर ओशाका रोजेको निगमको अपेक्षाअनुसारका यात्री पाउन सकेन। यही स्थानमा जापानकै ओशाकाबाट काठमाडौं सिधा उडान गरेको भए यात्रु पाउन सहज हुन्थ्यो तर ओशाका उडान भर्दा प्रत्येक एक राउन्ड उडानमा एक करोडभन्दा बढी घाटामा निगम पुग्यो। यसले खरेललाई नैतिक संकटमा पारेको थियो।

यस्तै अघिल्लो वर्षसम्म नाफामा रहेको निगम व्यवस्थापकीय कमजोरीका कारण गत वर्ष २ अर्ब घाटामा पुग्यो। यसले पनि कार्यकारी अध्यक्षको कार्यशैलीप्रति प्रश्न खडा गरेको थियो। अन्ततः उनले आइतबार राजीनामा दिएर निगमबाट बिदा मागेका छन्। 
 

प्रकाशित मिति: आइतबार, माघ ५, २०७६  २१:०४

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
बडीमालिका क्षेत्रमा पुग्यो टेलिफोन र इन्टरनेट सेवा, सञ्चारमन्त्रीले गरे भर्चुअल उद्घाटन
मुख्यमन्त्री कार्कीले पाए विश्वासको मत
प्रतापपुर गाउँपालिका अध्यक्ष यादवद्वारा प्रहरीसमक्ष आत्मसमर्पण
सम्बन्धित सामग्री
संसदीय उपसमितिले भन्यो- डेडिकेटेड र ट्रंकलाईन महसुल विवादमा प्राधिकरणमाथि नैतिक प्रश्न बिहीबार, फागुन १५, २०७६
देउवाले ८ अर्बमा किन्न खोजेको सेक्युरिटी प्रेसको लागत ओलीका पालामा कसरी पुग्यो २७ अर्ब? बुधबार, फागुन १४, २०७६
सेयर बजार बढेपनि बढेन पुँजीगत लाभकर बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
बडीमालिका क्षेत्रमा पुग्यो टेलिफोन र इन्टरनेट सेवा, सञ्चारमन्त्रीले गरे भर्चुअल उद्घाटन सोमबार, भदौ ८, २०८३
मुख्यमन्त्री कार्कीले पाए विश्वासको मत सोमबार, भदौ ८, २०८३
प्रतापपुर गाउँपालिका अध्यक्ष यादवद्वारा प्रहरीसमक्ष आत्मसमर्पण सोमबार, भदौ ८, २०८३
‘भ्रष्टाचारी र बलात्कारीलाई ‘अन दि स्पट’ गोली ठोक्ने कानून लागू गरौँ’ : खगेन्द्र सुनार सोमबार, भदौ ८, २०८३
प्रतिनिधि सभाको भदौ १५–३० को पाक्षिक क्यालेण्डर स्वीकृत सोमबार, भदौ ८, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
काठमाडौंमा छोराको हत्याको खबर सुनेपछि दाङमा आमाको पनि मृत्यु आइतबार, भदौ ७, २०८३
पार्टी निर्णयविपरीत गतिविधि गरेको भन्दै उद्धव थापा पदमुक्त सोमबार, भदौ ८, २०८३
सम्पत्तिको विवादले लियो दुई वर्षीया बालिकाको ज्यान, सौतेनी आमा पक्राउ आइतबार, भदौ ७, २०८३
सप्तरीमा हराएकी २ वर्षीया बालिका घरपछाडि झाडीमा मृत भेटिइन् आइतबार, भदौ ७, २०८३
गरिमा चौधरीको हत्यामा संलग्न आरोपमा थप १ जना पक्राउ सोमबार, भदौ ८, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
युवा पलायन रोक्न सीप, रोजगारी र उद्यमशीलतामा ठोस नीति हुनुपर्छ : सरोज बाँनिया नेपाल लाइभ
राजनीतिक दल र आदिवासी आन्दोलनले नयाँ पुस्तालाई सम्बोधन गर्न नसक्दा ‘विद्रोह’ भयो : पर्शुराम तामाङ नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
विचारसबै
संविधानमा गरिनुपर्ने मुलभूत संशोधन र परिमार्जन डा. नारायण घिमिरे
प्रेस स्वतन्त्रता: बालेन सरकारले संविधान मिचेको तीन प्रमाण नेपाल लाइभ
तत्कालीन राजा ज्ञानेन्द्र शाहकाे प्रत्यक्ष शासनमा म र गगन थापा जयप्रकाश आनन्द
देउवा दाइ, ज्ञानेन्द्र शाहले सकेनन् तर 'यिनी'हरूले सक्नैपर्छ! डिबी खड्का
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
प्रधानमन्त्री र प्रधानन्यायाधीश एकैपटक पोखरा हुँदै मुस्ताङ किन जाँदैछन् ? बिहीबार, भदौ ४, २०८३
मकवानपुर जिप दुर्घटना : न्यायिक परिवार शोकमा, घाइते लक्ष्मीको उपचारकै क्रममा मृत्यु मंगलबार, भदौ २, २०८३
उपसभामुख रुबी ठाकुरले दिइन किशोर श्रेष्ठविरुद्ध उजुरी सोमबार, भदौ १, २०८३
११ हजार कर्मचारी कारबाहीको दायरामा बुधबार, भदौ ३, २०८३
जब पत्रकार किशोर श्रेष्ठ इजलासमै रोए... सोमबार, भदौ १, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्