• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, कात्तिक २७, २०८३ Fri, Nov 13, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
बिजनेस लाइभ

वाणिज्य बैंकका शेयरधनीले थापे २५ अर्ब ७६ करोड नगद लाभांश

नेपाल सरकारको पोल्टामा २ अर्ब ९१ करोड रुपैयाँ, विदेशीको भागमा साढे तीन अर्बमाथि
64x64
नेपाल लाइभ शुक्रबार, माघ ३, २०७६  १४:५६
1140x725

काठमाडौं- राष्ट्रिय स्तरका वाणिज्य बैंकका शेयरधनीहरुले तीन महिनाको अवधिमा २३ अर्ब ४६ करोड रुपैयाँ नगद लाभांश लगेका छन्। वाणिज्य बैंक र लाभांश वितरण गर्न बाँकी हिमालयन बैंकको सहित शेयरधनीहरुले २५ अर्ब ७६ करोड रुपैयाँ लाभांश लैजाने छन्।

दोस्रो बजारमा सूचिकृत दुई वाणिज्य बैंक कृषि विकास बैंक र नेपाल बैंकबाट मात्रै नेपाल सरकारले एक अर्ब ८३ करोड रुपैयाँ लाभांश लगेको छ। राष्ट्रिय वाणिज्य बैंकसहित भने जम्मा २ अर्ब ९१ करोड रुपैयाँको नगद लाभांश लगेको छ।

वाणिज्य बैंकहरुमा लगानी गर्ने विदेशी बैंक तथा कम्पनीहरुले भने साढे तीन अर्ब रुपैयाँभन्दा माथिको नगद लाभांश लैजाने छन्। साधारणसभाबाट लाभांश पारित भए पनि विदेशी कम्पनीले लाभांश लैजानका लागि नेपाल राष्ट्र बैंक तथा अन्य निकायबाट अनुमति लिनुपर्ने हुन्छ।

हालसम्म हिमालयन बैंक, एनसिसी बैंक र सेञ्चुरी बैंकले साधारणसभा सम्पन्न गरेका छैनन्। हिमालयनले लाभांश घोषणा गरे पनि साधारणसभा गरेको छैन। सेञ्चुरीले अहिलेसम्म लाभांश पनि घोषणा गरेको छैन।  

गत आर्थिक वर्षको नाफाबाट सबैभन्दा धेरै नगद लाभांश कृषि विकास बैंकले प्रदान गरेको छ। बैंकले दुई अर्ब १६ करोड रुपैयाँ नगद लाभांश दिएको छ। जसमध्ये नेपाल सरकारले मात्रै एक अर्ब १० करोड रुपैयाँ लैजानेछ। नेपाल सरकारकै फिर्ता नहुने अग्राधिकार शेयरमार्फत पनि सरकारले ३२ करोड ५९ लाख रुपैयाँ प्राप्त गरेको छ।

त्यस्तै वाणिज्य बैंकबाट एक अर्ब ८ करोड रुपैयाँ लगिसकेको छ। नेपाल बैंकको नाफाबाट शेयरधनीहरुले ८० करोड ३५ लाख रुपैयाँ नगद प्राप्त गरेका छन्। शेयरधनीहरुले २१ वर्षपछि उक्त लाभांश प्राप्त गरेका हुन्। नेपाल सरकारको ५१ प्रतिशत शेयर हिस्सा रहेको हुँदा सरकारको भागमा ४० करोड ८ लाख रुपैयाँ परेको छ।

गत वर्षको नाफाबाट सबैभन्दा धेरै पैसा स्ट्याण्डर्ड चार्टर्ड बैंक र नविल बैंकको तर्फबाट बाहिरिनेछ। चार्टर्डको प्रमुख शेयर धनी स्ट्याण्डर्ड चार्टर्ड ग्रिण्डलियाजको शेयर स्वामित्व ४६.८१ प्रतिशत छ भने स्ट्याण्डर्ड चार्टर्ड बैंक युकेको २३.४० प्रतिशत छ। बैंकले गत वर्षको नाफाबाट एक अर्ब ८० करोड रुपैयाँ नगद लाभांश वितरण गरेको छ। यसै नाफाबाट दुई विदेशी संस्थामार्फत मात्रै एक अर्ब २६ करोड रुपैयाँ बाहिरिनेछ।  

त्यस्तै नविल बैंकको प्रमुख शेयरधनी एनवि इन्टरनेशनल लिमिडेटको शेयर हिस्सा ५० प्रतिशत छ। यसमा बिनोद चौधरीसहित केहि विदेशी कम्पनीहरुको शेयर स्वामित्व रहेको छ। उक्त लाभांश विदेशिएपछि मात्रै बिनोद चौधरीको हातमा पर्छ।

Ncell 2
Ncell 2
nimb
nimb

नविल बैंकले गत आर्थिक वर्षको नाफाबाट एक अर्ब ९८ करोड रुपैयाँ नगद लाभांश वितरण गरेको छ। यस नाफाबाट एनबि इन्टरनेशनलले ९९ करोड ५ लाख रुपैयाँ नगद लाभांश प्राप्त गर्नेछ।

विदेशी लगानी भएको हिमालयन बैंकको तर्फबाट पाकिस्तानको हविव बैंकले २० करोड ४० लाख रुपैयाँ नगद प्राप्त गर्नेछ। साधारणसभा गर्न बाँकी भएकोले यो लाभांश विदेशिन केही समय लाग्नेछ।

एनआरएनको लगानी भएका सानिमा बैंक तथा माछापुच्छ्रे बैंकमार्फत भने ठुलो रकम विदेशिनेछ। दुई बैंकको तर्फबाट लगभग ४४ करोड रुपैयाँभन्दा माथिको लाभांश लैजानेछन्।

एभरेष्ट बैंकमा २० प्रतिशत लगानी भएको पञ्जाव नेशनल बैंकले नगद लाभांशवापत ३२ करोड १० लाख रुपैयाँ लैजानेछ। बैंकले एक अर्ब ६० करोड रुपैयाँको नगद लाभांश वितरण गरिसकेको छ। यसको अधिकांश रकम बैंकका अध्यक्ष विके श्रेष्ठले प्राप्त गर्नेछन्।

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

भारतको एसबिआई बैंकको ५१ प्रतिशत शेयर स्वामित्व रहेको नेपाल एसबिआईले ९१ करोड ५८ लाख रुपैयाँ नगद लाभांश दिएको छ। उक्त लाभांशवापत भारतको एसबिआईले ५० करोड ३७ लाख रुपैयाँ नगद लैजानेछन्।

एनएमबी बैंकको तर्फबाट भने भारतीय कम्पनी र नेदरल्याण्डले ३९ करोड १३ लाख रुपैयाँ लाभांश लैजानेछ। बैंकमा नेदरल्याण्डको एफएमओको २० प्रतिशत लगानी छ। एफएमओले मात्रै २६ करोड ९३ लाख रुपैयाँ प्राप्त गर्नेछ।

सूचिकृत २७ वटा वाणिज्य बैंकको जम्मा चुक्ता पूँजी दुई खर्ब ३९ अर्ब रुपैयाँ छ। यस तथ्याङ्कमा मर्जरमा गइसेकेको जनता बैंकको पनि लाभांश जोडिएको छ। वाणिज्य बैंकहरुले प्रदान गरेको लाभांशमध्ये अधिकांश रकम बैंकिङ च्यानलमा आइसकेको छ। यसै पैसाले गर्दा शेयरधनीहरुलाई कर तिर्न तथा नयाँ शेयर खरिद गर्न सजिलो बनाएको हो। नाफाबाट १५ अर्ब रुपैयाँभन्दा माथिको रकम बजारमा आउदा शेयर बजार बढ्न टेवा पुर्‍याइरहेको छ।

लाभांशबाट लगानीकर्ताको शेयर खरिद गर्न सक्ने क्षमता बढेसँगै कारोबार रकम पनि बिस्तारै बढिरहेको छ।  

वाणिज्य बैंकहरुले गत आर्थिक वर्षको नाफाबाट प्रदान गरेको लाभांश

वाणिज्य बैंक

नगद लाभांश

कृषि विकास बैंक

2163727200

बैंक अफ काठमाडौं

886941000

राष्ट्रिय वाणिज्य बैंक

1080575484

सिटिजन बैंक

1034664000

सिभिल बैंक

525822723

एभरेष्ट बैंक

1605372000

ग्लोबल आइएमई बैंक

1314591300

हिमालयन बैंक

1022431200

जनता बैंक

480047400

लक्ष्मी बैंक

446025500

माछापुच्छ्रे बैंक

886123700

मेगा बैंक

1244858450

नविल बैंक

1981056000

नेपाल बंगलादेश बैंक

566450500

नेपाल बैंक

803595000

नेपाल इन्भेष्टमेन्ट बैंक

1351323750

नेपाल एसबिआई बैंक

915898700

एनआईसी एशिया

1073800325

एनएमबी बैंक

1610000000

प्राइम बैंक

258126051

सानिमा बैंक

884139230

सिद्धार्थ बैंक

1356247760

स्ट्याण्डर्ड चार्टर्ड बैंक

1802571750

सनराइज बैंक

472848480

जम्मा लाभांश

25767237503

 

प्रकाशित मिति: शुक्रबार, माघ ३, २०७६  १४:५६

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
जनकपुरले चितवनलाई दियो ८९ रनको झिनो लक्ष्य, प्लेअफ दौडमा दबाब
गृहमन्त्री सुधन गुरुङ शुक्रबार साँझ युएई प्रस्थान गर्दै
एनपीएल : टस जितेर जनकपुर ब्याटिङमा
सम्बन्धित सामग्री
संसदीय उपसमितिले भन्यो- डेडिकेटेड र ट्रंकलाईन महसुल विवादमा प्राधिकरणमाथि नैतिक प्रश्न बिहीबार, फागुन १५, २०७६
देउवाले ८ अर्बमा किन्न खोजेको सेक्युरिटी प्रेसको लागत ओलीका पालामा कसरी पुग्यो २७ अर्ब? बुधबार, फागुन १४, २०७६
सेयर बजार बढेपनि बढेन पुँजीगत लाभकर बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
जनकपुरले चितवनलाई दियो ८९ रनको झिनो लक्ष्य, प्लेअफ दौडमा दबाब शुक्रबार, कात्तिक २७, २०८३
गृहमन्त्री सुधन गुरुङ शुक्रबार साँझ युएई प्रस्थान गर्दै शुक्रबार, कात्तिक २७, २०८३
एनपीएल : टस जितेर जनकपुर ब्याटिङमा शुक्रबार, कात्तिक २७, २०८३
सर्वोच्च अदालतमा चार नयाँ न्यायाधीश, प्रधानन्यायाधीश शर्माले गराए शपथ शुक्रबार, कात्तिक २७, २०८३
भीमफेदी दुर्घटनाका मृतकका आफन्त शव परीक्षण गर्न सहमत शुक्रबार, कात्तिक २७, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
माइक्रोबस दुर्घटनामा १० जनाको मृत्युु, पाँच घाइते बिहीबार, कात्तिक २६, २०८३
सरकारले दियो सोमबार सार्वजनिक बिदा शुक्रबार, कात्तिक २७, २०८३
भिमफेदी दुर्घटना फलोअप: मृत्यु भएका १४ जनाकै पहिचान खुल्यो बिहीबार, कात्तिक २६, २०८३
माेटरसाइकलसंग ठाेक्किएकाे स्कुटर चालककाे मृत्युु शुक्रबार, कात्तिक २७, २०८३
भिमफेदी दुर्घटनाः निर्सुका छोरा, नाति र भतिजको निधन बिहीबार, कात्तिक २६, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
लुम्बिनी लायन्सलाई अझ बलियो बनाउँदै नेपाली क्रिकेटमा योगदान दिन चाहन्छौँ : अध्यक्ष जिसी नेपाल लाइभ
दरबारको दशैं सधैं सम्झिरहन्छु : आनन्द कार्की [दशैं वार्ता] नेपाल लाइभ
दशैंमा स्वास्थ्यको ख्याल राखौं, सन्तुलित खाना खाउँ नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
भिन्तुना आन्दोलनः म्हपुजाको दिन प्रधानमन्त्री उपस्थित भएको त्यो क्षण नेपाल लाइभ
यमपञ्चक र दीपावलीको सनातन दर्शन मृत्युपछि पुनर्जन्म र मोक्षको आकांक्षा‚  अन्धकारमा प्रकाशको उपासना राजेश कुमार कर्ण
हुन सक्छ नेपाल सम्वत्‌को आन्दोलनः बंगलादेशबाट सिकौं नेपाल लाइभ
इनम सापकोटा प्रकरण : न्यायपालिकाको साख र राज्य प्रणालीमाथि प्रश्न नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
भिन्तुना आन्दोलनः म्हपुजाको दिन प्रधानमन्त्री उपस्थित भएको त्यो क्षण मंगलबार, कात्तिक २४, २०८३
हुन सक्छ नेपाल सम्वत्‌को आन्दोलनः बंगलादेशबाट सिकौं आइतबार, कात्तिक २२, २०८३
इनम सापकोटा प्रकरण : न्यायपालिकाको साख र राज्य प्रणालीमाथि प्रश्न बिहीबार, कात्तिक १९, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
महाकवि देवकोटा : बिखर्चीदेखि मासुका सौखिनसम्म आइतबार, कात्तिक २२, २०८३
देवकोटाजीको हातको चुरोटलाई म के भनूँ ! आइतबार, कात्तिक २२, २०८३
पागल [कविता] आइतबार, कात्तिक २२, २०८३
२०८५ को तिहारः लक्ष्मी पूजा गरेको एक महिनापछि भाइटीका ! आइतबार, कात्तिक २२, २०८३
गगन थापालाई पक्राउ गर्ने प्रधानमन्त्री बालेनको योजनामा तत्काल ब्रेक शनिबार, कात्तिक २१, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्