• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, कात्तिक २७, २०८३ Fri, Nov 13, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
बिजनेस लाइभ

सिनर्जीका लागि कुमारी बैंकले देवः विकास बैंकलाई प्राप्ती गर्ने

64x64
नेपाल लाइभ बुधबार, माघ १, २०७६  २०:१९
1140x725

काठमाडौं- कुमारी बैंकले देवः विकास बैंकलाई प्राप्ती गर्ने भएको छ। सिनर्जीको लागि देवः विकास बैंक लिन लागिएको कुमारी बैंकका प्रमुख कार्यकारी अधिकृत सुरेन्द्र भण्डारीले जानकारी दिए। 

उनले भने ‘बैंकको पुँजी अहिलेको अवस्थामा पुगे पनि शाखा विस्तार तथा बैंकको आकार ठुलो बनाउन प्राप्ती गर्न लागिएको हो।’

बुधबार दुवै बैंकले एक्विजिसनका लागि सम्झौता गरेका छन्। कुमारीले गत आर्थिक वर्षको साधारणसभाबाट पारित गरेको बोनस शेयरपछि चुक्ता पुँजी ९ अर्ब ५५ करोड रुपैयाँ पुगेको छ। त्यस्तै देवः विकास बैंकले गत आर्थिक वर्षको साधारणसभाबाट पारित भएको बोनस शेयरपछि चुक्ता पुँजी तीनअर्ब ३५ करोड रुपैयाँ पुग्नेछ। 

यदि बराबरी स्वाप रेसियो कायम भएको खण्डमा कुमारीको चुक्ता पुँजी १२ अर्ब ९० करोड रुपैयाँ पुग्नेछ।  

स्वाप रेसियो डिडिए पछि मात्रै कायम गरिने भण्डारीले जानकारी दिए। देवः विकासको स्वाप रेसियो कम भएको खण्डमा उक्त पुँजी घट्नेछ। बुधबार सम्झौता भएसँगै दोस्रो बजारमा देवः विकास बैंकको कारोबार रोक्का हुनेछ। 

चालु आर्थिक वर्षको पहिलो त्रैमासिक प्रतिवेदनअनुसार दुवै बैंक एक भएपछि निक्षेप संकलन एक खर्ब रुपैयाँ पुग्नेछ। त्यस्तै ऋण लगानी ९७ अर्ब ८८ करोड रुपैयाँ पुग्नेछ। 

हाल कुमारीको प्रतिशेयर आम्दानी १६ रुपैयाँ छ भने देवःको ७ रुपैयाँमात्रै छ। यस हिसाबले देवः विकास बैंकका शेयरधनी बढी लाभान्वित हुने छन्। हाल देवःको खराब कर्जा तीन प्रतिशतमाथि छ। 

यसले कुमारीको लगानीको गुणस्तरमा असर पर्नेछ। तर शाखा, पुँजी, निक्षेप तथा कर्जा लगानीको हिसाबले बैंकको आकार थप ठुलो हुनेछ। 

Ncell 2
Ncell 2
nimb
nimb

नेपाल राष्ट्र बैंकको पछिल्लो रणनीतिअनुसार धेरै बैंकहरु मर्जरका लागि तयार भएका छन्। राष्ट्र बैंकले मर्जरमा जाने बैंकहरुलाई कर छुट दिनेदेखि लिएर धेरै प्रकारका सुविधा प्रदान गरेको छ। 

संस्था धेरै हुँदा सञ्चालन खर्च बढ्ने तर नाफामा खासै सुधार नभएपछि बैंकहरुले मर्जरको नीति लिइरहेका छन्। मर्ज गरेर सञ्चालन खर्च घटाउने तथा सिनर्जी प्राप्त गर्ने भन्दै यस्तो रणनीति लिइरहेका हुन्। 

राष्ट्र बैंकले विग मर्जरको पोलिसी ल्याउन खोजे पनि कतिपय बैंकहरु स-साना बैंक प्राप्त गरेर सुविधा लिइरहेका छन्। ठूला बैंकहरु मर्ज गर्दा नाम तथा सञ्चालकको सुविधा खोसिने भन्दै सकेसम्म स-साना बैंकहरु लिने र आफुलाई ठूलो बनाउने प्रयास गरिरहेका छन्। 

ग्लोबल आइएमई बैंक र जनता बैंकको मर्जपछि केहि बैंकहरु बिग मर्जरका लागि दवाबमा छन्। साना बैंकलाई प्राप्ती गर्दा पनि बैंकको वार्गेनिङ पावर बढ्ने भएकाले यस्ता स-साना मर्जरको प्रयास भइरहेको छ। यसको पछिल्लो उदाहरण एनएमबीले ओमसँगको मर्जर त्यस्तै प्राइम बैंकले कैलाश विकास बैंकलाई प्राप्ती गर्नु हो।  

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

विवरण

कुमारी बैंक

देवः विकास बैंक

मर्जपछि

चुक्ता पुँजी (रुपैयाँमा)

8685573112

3177100927

11862674039

बोनस शेयर (%)

10

5.5

 

बोनस शेयर पछि चुक्ता पुँजी (रुपैयाँमा)

9554130423

3351841478

12905971901

जगेडा कोष (रुपैयाँमा)

2095010622

380977424

2475988046

निक्षेप (रुपैयाँमा)

78302898000

21869510170

100172408170

ऋण लगानी (रुपैयाँमा)

77248478000

20639278000

97887756000

प्रतिशेयर आम्दानी (रुपैयाँमा)

16.83

7.51

 

खराव कर्जा (%)

1.05

3.03

 

बजार मूल्य (रुपैयाँमा)

196

155

 

आधार व्याजदर(%)

10.68

11.44

 

स्प्रेड (%)

3.75

5.05

 

शाखा संख्या

120

88

208

प्रमुख कार्यकारी अधिकृत

सुरेन्द्र भण्डारी

विजयबहादुर श्रेष्ठ

 

अध्यक्ष

अमिरप्रताप जबरा

बज्र गुरुङ

 

 

 

प्रकाशित मिति: बुधबार, माघ १, २०७६  २०:१९

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
जनकपुरले चितवनलाई दियो ८९ रनको झिनो लक्ष्य, प्लेअफ दौडमा दबाब
गृहमन्त्री सुधन गुरुङ शुक्रबार साँझ युएई प्रस्थान गर्दै
एनपीएल : टस जितेर जनकपुर ब्याटिङमा
सम्बन्धित सामग्री
संसदीय उपसमितिले भन्यो- डेडिकेटेड र ट्रंकलाईन महसुल विवादमा प्राधिकरणमाथि नैतिक प्रश्न बिहीबार, फागुन १५, २०७६
देउवाले ८ अर्बमा किन्न खोजेको सेक्युरिटी प्रेसको लागत ओलीका पालामा कसरी पुग्यो २७ अर्ब? बुधबार, फागुन १४, २०७६
सेयर बजार बढेपनि बढेन पुँजीगत लाभकर बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
जनकपुरले चितवनलाई दियो ८९ रनको झिनो लक्ष्य, प्लेअफ दौडमा दबाब शुक्रबार, कात्तिक २७, २०८३
गृहमन्त्री सुधन गुरुङ शुक्रबार साँझ युएई प्रस्थान गर्दै शुक्रबार, कात्तिक २७, २०८३
एनपीएल : टस जितेर जनकपुर ब्याटिङमा शुक्रबार, कात्तिक २७, २०८३
सर्वोच्च अदालतमा चार नयाँ न्यायाधीश, प्रधानन्यायाधीश शर्माले गराए शपथ शुक्रबार, कात्तिक २७, २०८३
भीमफेदी दुर्घटनाका मृतकका आफन्त शव परीक्षण गर्न सहमत शुक्रबार, कात्तिक २७, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
माइक्रोबस दुर्घटनामा १० जनाको मृत्युु, पाँच घाइते बिहीबार, कात्तिक २६, २०८३
सरकारले दियो सोमबार सार्वजनिक बिदा शुक्रबार, कात्तिक २७, २०८३
भिमफेदी दुर्घटना फलोअप: मृत्यु भएका १४ जनाकै पहिचान खुल्यो बिहीबार, कात्तिक २६, २०८३
माेटरसाइकलसंग ठाेक्किएकाे स्कुटर चालककाे मृत्युु शुक्रबार, कात्तिक २७, २०८३
भिमफेदी दुर्घटनाः निर्सुका छोरा, नाति र भतिजको निधन बिहीबार, कात्तिक २६, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
लुम्बिनी लायन्सलाई अझ बलियो बनाउँदै नेपाली क्रिकेटमा योगदान दिन चाहन्छौँ : अध्यक्ष जिसी नेपाल लाइभ
दरबारको दशैं सधैं सम्झिरहन्छु : आनन्द कार्की [दशैं वार्ता] नेपाल लाइभ
दशैंमा स्वास्थ्यको ख्याल राखौं, सन्तुलित खाना खाउँ नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
भिन्तुना आन्दोलनः म्हपुजाको दिन प्रधानमन्त्री उपस्थित भएको त्यो क्षण नेपाल लाइभ
यमपञ्चक र दीपावलीको सनातन दर्शन मृत्युपछि पुनर्जन्म र मोक्षको आकांक्षा‚  अन्धकारमा प्रकाशको उपासना राजेश कुमार कर्ण
हुन सक्छ नेपाल सम्वत्‌को आन्दोलनः बंगलादेशबाट सिकौं नेपाल लाइभ
इनम सापकोटा प्रकरण : न्यायपालिकाको साख र राज्य प्रणालीमाथि प्रश्न नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
भिन्तुना आन्दोलनः म्हपुजाको दिन प्रधानमन्त्री उपस्थित भएको त्यो क्षण मंगलबार, कात्तिक २४, २०८३
हुन सक्छ नेपाल सम्वत्‌को आन्दोलनः बंगलादेशबाट सिकौं आइतबार, कात्तिक २२, २०८३
इनम सापकोटा प्रकरण : न्यायपालिकाको साख र राज्य प्रणालीमाथि प्रश्न बिहीबार, कात्तिक १९, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
महाकवि देवकोटा : बिखर्चीदेखि मासुका सौखिनसम्म आइतबार, कात्तिक २२, २०८३
देवकोटाजीको हातको चुरोटलाई म के भनूँ ! आइतबार, कात्तिक २२, २०८३
पागल [कविता] आइतबार, कात्तिक २२, २०८३
२०८५ को तिहारः लक्ष्मी पूजा गरेको एक महिनापछि भाइटीका ! आइतबार, कात्तिक २२, २०८३
गगन थापालाई पक्राउ गर्ने प्रधानमन्त्री बालेनको योजनामा तत्काल ब्रेक शनिबार, कात्तिक २१, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्