• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, कात्तिक २७, २०८३ Fri, Nov 13, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
बिजनेस लाइभ

उद्योग मन्त्री भट्टले सार्वजनिक गरे आफ्नो कार्ययोजना

‘गाडी चढेर झण्डा हल्लाएर होइन, नयाँ शैलीमा बजार अनुगमन गर्छौं’
64x64
नेपाल लाइभ आइतबार, पुस २७, २०७६  १५:०६
1140x725

काठमाडौं– उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्टले कार्यभार सम्हालेको २ महिनापछि आफ्नो मन्त्रालयको हालसम्मको प्रगति र कार्ययोजना सार्वजनिक गरेका छन्।

भट्टले गत मंसिर ५ गते मन्त्रालयको जिम्मेवारी सम्हालेका थिए। कार्ययोजना सार्वजनिक गर्दै मन्त्री भट्टले बजार अनुगमन र उपभोक्ता अधिकारका विषयमा नयाँ तरिकाले काम गर्ने बताएका छन्। बजार अनुगमन प्रणालीलाई नयाँ शैली र ढंगबाट अघि बढाउन नियमित रुपमा साना खुद्रा पसलदेखि ठूला स्टोर, मार्ट तथा डिपार्टमेन्ट स्टोरसम्मको अनुगमन गर्ने कार्ययोजना रहेको उनले बताए।

‘बजार अनुगमन प्रभावकारी भएन भन्ने गुनासो छ। त्यसलाई मन्त्रालयले गम्भीरताका साथ लिएको छ। हामी गाडी चढेर, झण्डा हल्लाएर होईन नयाँ शैली र तरिकाले अनुगमन गर्छौं,’ उनले भने। 

सरोकारवाला निकायसँग समन्वय गरी राजमार्गका होटल तथा पसलबाट उपलब्ध हुने वस्तु र सेवाको अनुगमन प्रभावकारी रुपमा गर्ने मन्त्री भट्टको कार्ययोजनामा उल्लेख छ। त्यसका लागि ठूला होटेल एवं पर्यटकीय स्थलमा उपलब्ध हुने वस्तु तथा सेवाको गुणस्तर एवं मुल्यको अनुगमन गर्न छुट्टै कार्यविधि बनाउने तयारी मन्त्रालयले गरेको छ। 

उपभोक्ता आफैले फोटो तथा भिडियो अपलोड गरि बजारको अवस्थाबारे जानकारी दिनसक्ने मोबाईल एप्स कार्यान्वयनमा आइसकेको र यसबाट प्राप्त हुने गुनासोको तत्काल सम्बोधन गरिने व्यवस्था मिलाउने मन्त्री भट्टले बताए। 
त्यस्तै, कृषि तथा पशुपन्छी विकास मन्त्रालयसँग समन्वय गरी विभिन्न स्थानमा रहेका तरकारी तथा फलफूल एवं पशु बजारको निरन्तर अनुगमन गर्ने कार्ययोजना पनि उनको छ। बजारमा निजी क्षेत्रको एकाधिकार कायम हुन नदिन सरकारी स्वामित्वका संस्थालाई बलियो बनाउने योजना पनि मन्त्री भट्टले सार्वजनिक गरे। 

‘खाद्य व्यवस्था तथा व्यापार कम्पनी र साल्ट ट्रेडिङ कर्पोरेसनलाई खाद्य बजारमा आवश्यकताअनुसार हस्तक्षेप गर्न सक्षम संस्थाको रुपमा विकास गरिनेछ। चार महिनाभित्र खाद्य व्यवस्था तथा व्यापार कम्पनीको व्यवसायिक कार्ययोजना तयार गरिनेछ,’ भट्टले प्रस्तुत गरेको कार्ययोजनामा भनिएको छ। बजार अनुगमन गर्दा व्यवसायी त्रसित हुने अवस्थालाइ पनि आफूले छलफल र समन्वयको माध्यमबाट हल गर्ने उनले बताए। 

‘व्यावसायीहरु अनुगमन बढाउँदा आत्तिन्छन्, तर समस्या के हो भनेर हामीसँग खुल्दैनन्। हामी खुलाउने पक्षमा छौं। त्यसका लागि छलफल र सहकार्यको बाटोमार्फत् हामी जान्छौं। उद्योगी व्यावसायीलाई बोलाएर उनीहरुका समस्या सुन्छौं,’ मन्त्री भट्टले भने। 

यस्ता छन् मन्त्री भट्टले सार्वजनिक गरेका अरु योजना

Ncell 2
Ncell 2
nimb
nimb

– कम्पनी ऐनलाई संशोधन गर्न बनेको विधेयक स्वीकृतिका लागि संसदमा पेश गर्ने।

– बौद्धिक सम्पत्तिसम्बन्धी विधेयकको मस्यौदालाई आगामी एक महिनाभित्र अन्तिम रुप प्रदान गरि तर्जुमा गर्ने र सहमतिका लागि कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालय पठाउने। 

– आगामी एक महिनाभित्र विदेशी लगानी तथा प्रविधि हस्तान्तरणसम्बन्धी नियमावलीको मस्यौदा स्वीकृतिका लागि मन्त्रिपरिषदमा पेश गर्ने। 

– मन्त्रालयअन्तर्गत सञ्चालनमा रहेका रुग्ण र बन्द अवस्थामा रहेका सार्वजनिक संस्थानको उपयुक्त विधि र प्रकृयाबाट सञ्चालन र व्यवस्थापन गर्ने सम्बन्धमा ६ महिनाभित्र अध्ययन तथा विश्लेषण गरी राय सुझावसहितको प्रतिवेदन दिन विज्ञसहितको कार्यदल गठन गर्ने।

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

– मन्त्रिपरिषदको गत असोज ७ गते भएको निर्णयअनुसार घोषणा भएका ३२ वटा औद्योगिक ग्रामको पूर्वाधार निर्माण र विकासका लागि आगामी १५ दिनभित्र प्रति स्थानीय तह ९२ लाखका दरले निकासा गर्ने। – झापाको दमक औद्योगिक क्षेत्रको १ हजार ४ सय ८२ बिगा जग्गाको स्वामित्व औद्योगिक क्षेत्र व्यवस्थापन कम्पनीमा स्वामित्वमा ल्याउने र सीमांकनको काम सम्पन्न गर्ने। 

– आगामी ३ महिनाभित्र अत्तरिया–धनगढी, र इटहरी–विराटनगर औद्योगिक करिडोरको सम्भावना अध्ययनको काम सुरु गर्ने।

– मन्त्रिपरिषदमा पेश भएका थप ७ वटा औद्योगिक ग्राम घोषणा गर्ने। 

– यसै आर्थिक वर्षभित्र ७० वटा औद्योगिक ग्राम घोषणा गर्ने र सरकारबाट उपलब्ध गराईने अनुदान पाउने व्यवस्था मिलाउने।

प्रकाशित मिति: आइतबार, पुस २७, २०७६  १५:०६

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
जनकपुरले चितवनलाई दियो ८९ रनको झिनो लक्ष्य, प्लेअफ दौडमा दबाब
गृहमन्त्री सुधन गुरुङ शुक्रबार साँझ युएई प्रस्थान गर्दै
एनपीएल : टस जितेर जनकपुर ब्याटिङमा
सम्बन्धित सामग्री
संसदीय उपसमितिले भन्यो- डेडिकेटेड र ट्रंकलाईन महसुल विवादमा प्राधिकरणमाथि नैतिक प्रश्न बिहीबार, फागुन १५, २०७६
देउवाले ८ अर्बमा किन्न खोजेको सेक्युरिटी प्रेसको लागत ओलीका पालामा कसरी पुग्यो २७ अर्ब? बुधबार, फागुन १४, २०७६
सेयर बजार बढेपनि बढेन पुँजीगत लाभकर बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
जनकपुरले चितवनलाई दियो ८९ रनको झिनो लक्ष्य, प्लेअफ दौडमा दबाब शुक्रबार, कात्तिक २७, २०८३
गृहमन्त्री सुधन गुरुङ शुक्रबार साँझ युएई प्रस्थान गर्दै शुक्रबार, कात्तिक २७, २०८३
एनपीएल : टस जितेर जनकपुर ब्याटिङमा शुक्रबार, कात्तिक २७, २०८३
सर्वोच्च अदालतमा चार नयाँ न्यायाधीश, प्रधानन्यायाधीश शर्माले गराए शपथ शुक्रबार, कात्तिक २७, २०८३
भीमफेदी दुर्घटनाका मृतकका आफन्त शव परीक्षण गर्न सहमत शुक्रबार, कात्तिक २७, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
माइक्रोबस दुर्घटनामा १० जनाको मृत्युु, पाँच घाइते बिहीबार, कात्तिक २६, २०८३
सरकारले दियो सोमबार सार्वजनिक बिदा शुक्रबार, कात्तिक २७, २०८३
भिमफेदी दुर्घटना फलोअप: मृत्यु भएका १४ जनाकै पहिचान खुल्यो बिहीबार, कात्तिक २६, २०८३
माेटरसाइकलसंग ठाेक्किएकाे स्कुटर चालककाे मृत्युु शुक्रबार, कात्तिक २७, २०८३
भिमफेदी दुर्घटनाः निर्सुका छोरा, नाति र भतिजको निधन बिहीबार, कात्तिक २६, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
लुम्बिनी लायन्सलाई अझ बलियो बनाउँदै नेपाली क्रिकेटमा योगदान दिन चाहन्छौँ : अध्यक्ष जिसी नेपाल लाइभ
दरबारको दशैं सधैं सम्झिरहन्छु : आनन्द कार्की [दशैं वार्ता] नेपाल लाइभ
दशैंमा स्वास्थ्यको ख्याल राखौं, सन्तुलित खाना खाउँ नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
भिन्तुना आन्दोलनः म्हपुजाको दिन प्रधानमन्त्री उपस्थित भएको त्यो क्षण नेपाल लाइभ
यमपञ्चक र दीपावलीको सनातन दर्शन मृत्युपछि पुनर्जन्म र मोक्षको आकांक्षा‚  अन्धकारमा प्रकाशको उपासना राजेश कुमार कर्ण
हुन सक्छ नेपाल सम्वत्‌को आन्दोलनः बंगलादेशबाट सिकौं नेपाल लाइभ
इनम सापकोटा प्रकरण : न्यायपालिकाको साख र राज्य प्रणालीमाथि प्रश्न नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
भिन्तुना आन्दोलनः म्हपुजाको दिन प्रधानमन्त्री उपस्थित भएको त्यो क्षण मंगलबार, कात्तिक २४, २०८३
हुन सक्छ नेपाल सम्वत्‌को आन्दोलनः बंगलादेशबाट सिकौं आइतबार, कात्तिक २२, २०८३
इनम सापकोटा प्रकरण : न्यायपालिकाको साख र राज्य प्रणालीमाथि प्रश्न बिहीबार, कात्तिक १९, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
महाकवि देवकोटा : बिखर्चीदेखि मासुका सौखिनसम्म आइतबार, कात्तिक २२, २०८३
देवकोटाजीको हातको चुरोटलाई म के भनूँ ! आइतबार, कात्तिक २२, २०८३
पागल [कविता] आइतबार, कात्तिक २२, २०८३
२०८५ को तिहारः लक्ष्मी पूजा गरेको एक महिनापछि भाइटीका ! आइतबार, कात्तिक २२, २०८३
गगन थापालाई पक्राउ गर्ने प्रधानमन्त्री बालेनको योजनामा तत्काल ब्रेक शनिबार, कात्तिक २१, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्