• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, पुस ३०, २०८२ Wed, Jan 14, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
स्पोर्टस लाइभ

सुखद् बिदाइको प्रतीक्षामा भोला

64x64
नेपाल लाइभ आइतबार, पुस २०, २०७६  १९:४८
1140x725

काठमाडौं- ‘अघि राति बुढीले मलाई सरप्राइज दिइन्। आज तपाईंहरुले,' ३२औं वसन्त पार गरेका भोला सिलवालले भने।

सहिद स्मारक ए डिभिजन लिग फुटबलमा लगातार ३ पटक जित्दै ह्याट्रिक गरेको पुलिस क्लबबारे काठमाडौंमा अन्तर्क्रिया कार्यक्रममा सिलवालको भनाइ हो यो। 

कार्यक्रममा नेपाल पुलिस क्लबका प्रशिक्षक अनन्त थापा, खेलाडी सिलवाल, रविन श्रेष्ठ र सुमन सुवेदी उपस्थित भए।

सरप्राइजमा परेका भोलाले त्यही कार्यक्रममा भने, 'राति १२ बजे बुढीले केक काटेर सरप्राइज दिइन्। अहिले तपाईंहरूले। धेरै धेरै धन्यवाद सबैलाई।' कार्यक्रम सकिएपछि भोलाले यस्तो बताएका हुन्। 

भोला एक बेलाका स्टार खेलाडी हुन्। अझ भनौं, कुनै बेला उनको अनुपस्थितिमा नेपाली टिम अधुरो जस्तै हुन्थ्यो। उनको अभाव खड्किन्थ्यो। तर पछिल्लो समयमा उनी एकाएक गायब छन्। राष्ट्रिय टिममा देखिँदैनन्।

सिलवाल विभागीय टिम नेपाल पुलिस क्लबका लेजेन्ड खेलाडी हुन्। उनको अनुभव युवा पुस्तालाई काम लागेको छ।

अझ भनौं पुलिस क्लबमा आबद्ध सबै खेलाडी उनीबाट केही न केही सिक्न चाहन्छन्।

Ncell 2
Ncell 2

सन् २००५ देखि २०१५ सम्म नेपाली राष्ट्रिय टिममा रहेका भोला यतिबेला सुखद बिदाइको पखाईमा छन्। उनलाई राष्ट्रिय टिमको जर्सी पहिरन मन नलागेको भने होइन तर अब उनको इच्छा हो, अखिल नेपाल फुटबल संघ एन्फाले विशेष कार्यक्रम गरी बिदाइ गरिदियोस्।

भोला भन्छन्, ‘राष्ट्रिय टिमका लागि मेरो यात्रा लगभग सकियो जस्तो लाग्छ। तर म खेल्न सक्दिनँ भन्ने होइन। राष्ट्रका लागि केही योगदान दिएँ। एन्फाले कुनै प्रतियोगितामा बिदाइको वातावरण मिलाए राम्रो हुने थियो।’

यो कुरामा रविन श्रेष्ठ पनि सहमत छन्। राष्ट्रका लागि खेलिसकेका खेलाडीको बिदाइ सुखद् हुनुपर्छ। यसलाई एन्फाले विचार गर्नुपर्छ जस्तो लाग्छ,' रविन भोलाको कुरामा थप्छन्।

को हुन् भोला?
भोला सिलवाल नेपाली फुटबलका राम्रा मिडफिल्डर हुन्। अहिले उनी नेपाल पुलिस क्लबबाट ए डिभिजन लिग खेलिरहेका छन्।

मोरङमा जन्मिएका भोलाले व्यावसायिक फुटबल विभागीय टिम नेपाल पुलिस क्लब नै गरे। सम्भवतः यो क्लब नै उनको खेल करिअरको अन्तिम क्लब पनि हो।

सन् २००५ मा उनी पुलिस क्लबमा आबद्ध भए। त्यही वर्ष राष्ट्रिय टिममा पनि। उनको खेल निखारिँदै गयो। राम्रो खेल्दै गए। सन् २०१२ दशरथ रंगशालामा बंगलादेशविरुद्ध गोल गर्दै नेपाललाई हारबाट पनि जोगाए।

तर २०१५ मा भने उनको लागि फलदायी भएन।

त्यही वर्षपछि उनको र राष्ट्रिय टिमको सम्बन्ध विच्छेद नै भयो। उनी अन्तिम पटक राष्ट्रिय टिमबाट भारतविरुद्ध पुनेमा खेल्न जादा घाइते भए। उनको खुट्टामा समस्या आयो। फुटबलबाटै टाढा भए। ४ महिनापछि उनी पूर्णरुपमा ठीक भए पनि राष्ट्रिय टिममा बोलाइएनन्। राष्ट्रिय टिम बाहिर भएको पनि करिब ५ वर्ष पूरा भएको छ।

नेपालको माथिल्लो श्रेणीको फुटबल सहिद स्मारक ए डिभिजन लिग जारी छ। सोमबारदेखि लिगको पाँचौ राउन्डका खेल सुरु हुँदै छन्। बुधबार पुलिसले च्यासल युथ क्लबसँग खेल्दैछ।

२ खेलमा जित १ खेलमा हार र १ खेलमा बराबरी खेलको पुलिस ७ अंक बनाएर लिगको पाँचौ स्थानमा छ। शीर्ष ६ मा लिग टुंग्याउने लक्ष्य सहित ए डिभिजन लिग खेलको पुलिस युवा खेलाडी र अनुभवी खेलाडीको संमिश्रण टिम हो।

लिगको बारेमा आफ्नो क्लबलाई लिएर भोला के भन्छन् त? 

‘सबैको लक्ष्य त लिग जित्ने नै हुन्छ। हाम्रो लागि पनि असम्भव भने छैन। अझै पनि लिग जित्ने सम्भावना छ।’ भोला भन्छन्, ‘नतिजाको हिसाबले हेर्दा केही तलमाथि होला तर हामी कमजोर भइसकेका छैनौं।’

प्रकाशित मिति: आइतबार, पुस २०, २०७६  १९:४८

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
देउवाले राजीनामा दिन नमानेपछि महामन्त्रीहरूसँगको वार्ता टुंगियो
दुई संसदीय समितिको बैठक बस्दै
निर्णायक वार्ताको लागि देउवा निवास महाराजगन्ज पुगे गगन र विश्व
सम्बन्धित सामग्री
ब्वाइज युनियनमाथि बाँसबारीको नाटकीय जित बुधबार, फागुन १४, २०७६
नेपाली क्रिकेट टिमको विदाइ बुधबार, फागुन १४, २०७६
विराटलाई उछिन्दै स्मिथ नम्बर एक ब्याट्सम्यान बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
देउवाले राजीनामा दिन नमानेपछि महामन्त्रीहरूसँगको वार्ता टुंगियो बुधबार, पुस ३०, २०८२
दुई संसदीय समितिको बैठक बस्दै बुधबार, पुस ३०, २०८२
निर्णायक वार्ताको लागि देउवा निवास महाराजगन्ज पुगे गगन र विश्व बुधबार, पुस ३०, २०८२
कांग्रेस विशेष महाधिवेशन निर्वाचनमै मोडियो, मनोननय दर्ताको समय थपियो, बिहान वार्ता पनि हुँदै बुधबार, पुस ३०, २०८२
यस्तो रहनेछ देशभरको मौसम बुधबार, पुस ३०, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
वार्ता सकेर विशेष महाधिवेशन पक्षधरको मागको सूची बोकेर संस्थापन पक्षका टोली देउवा निवासमा मंगलबार, पुस २९, २०८२
प्रदर्शन दबाउन इरानी सरकारले गरेको कारबाहीमा हजारौं मारिएको आशंका मंगलबार, पुस २९, २०८२
संस्थापन र विशेष महाधिवेशन पक्षधरको जुटेन सहमति मंगलबार, पुस २९, २०८२
कांग्रेस विशेष महाधिवेशन निर्वाचनमै मोडियो, मनोननय दर्ताको समय थपियो, बिहान वार्ता पनि हुँदै बुधबार, पुस ३०, २०८२
निर्णायक वार्ताको लागि देउवा निवास महाराजगन्ज पुगे गगन र विश्व बुधबार, पुस ३०, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
गगन-विश्वसँग संवाद गर्न तयार भए देउवा सोमबार, पुस २८, २०८२
इरानमा प्रदर्शन तीव्र, प्रदर्शनकारीमाथि गोली प्रहारको आदेश, संसदमा लाग्यो ‘डेथ टु अमेरिका’को नारा आइतबार, पुस २७, २०८२
शेखर नआउने भएपछि कांग्रेसको पत्रकार सम्मेलन स्थगित शुक्रबार, पुस २५, २०८२
देउवाले आफूनिकट केन्द्रीय सदस्यहरूलाई छलफलमा बोलाए सोमबार, पुस २८, २०८२
वार्ता सकेर विशेष महाधिवेशन पक्षधरको मागको सूची बोकेर संस्थापन पक्षका टोली देउवा निवासमा मंगलबार, पुस २९, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्