काठमाडौं– अर्थमन्त्री डा.युवराज खतिवडाले आज संसदमा श्वेतपत्र सार्वजनिक गर्दैछन्। देशको पछिल्लो आर्थिक अवस्थाको जानकारी गराउने उनले श्वेतपत्र सार्वजनिक गर्न लागेका हुन्।
त्यस्तै संसदमा गृहमन्त्री रामबहादुर थापाले राष्ट्रियसभा सदस्य निर्वाचन अध्यादेश प्रस्तुत गर्दैछन्।
शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले ‘राष्ट्रिय चिकित्सा शिक्षा अध्यादेश पनि प्रस्तुत गर्दै छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।