डडेल्धुरा- डडेल्धुरामा बुधबारबाट सुरु भएको ‘नेपाल भ्रमण वर्ष २०२०’ को शुभारम्भ गरिएको छ। डडेल्धुराको सदरमुकाममा नेपाल सरकारको तर्फबाट सञ्चार तथा सुचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले भ्रमण वर्षको शुभारम्भ गरेका हुन्।
उक्त कार्यक्रममा डडेल्धुराबाट प्रतिनिधित्व गर्ने प्रायः सबै जनप्रतिनिधिको सहभागिता रहेको थियो।
जिल्लाका सबै स्थानीय तहहरूले आ-आफ्नो क्षेत्रमा भएका पुराना कला संस्कृतिको प्रचारप्रसार गर्न अभियान नै सञ्चालन गर्ने जनाएका छन्।
फोटोहरु :
.JPG)

.JPG)











नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।