जनकपुर– भ्रमण वर्ष २०२० का अवसरमा बुधबार साँझ जनकपुरधामस्थित जानकी मन्दिरमा २०२० वटा बेलुन उडाइएको छ।
२०२० वटा माला तथा फलफुल मन्दिरमा चढाइएको छ भने २०२० वटै दीप बालेर जानकी मन्दिर प्राङगणमा दिपावलीसमेत मनाईएको छ
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।