काठमाडौं- भ्रमण वर्ष २०२० को बुधबारदेखि औपचारिक रुपमा सुरु भएको छ।
राष्ट्रपति विद्यादेवी भण्डारीले काठमाडौं स्थित दशरथ रङ्गशालामा उद्घाटन गरेकी हुन्।
पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले राष्ट्रपति भण्डारीलाई एकताको प्रतिक स्वरुप टर्च लाइट हस्तान्तरण गरेका थिए।
२० लाख पर्यटक भित्र्याउने महत्वाकांक्षी लक्ष्यसहितको ‘भिजिट नेपाल २०२०’ बुधबारदेखि सुरु भएको हो।
कार्यक्रममा विभिन्न झाँकीहरूको पनि प्रदर्शन गरिएको थियो।
तस्वीरहरू :
.jpg)
.jpg)

.jpg)
.JPG)
.JPG)
.JPG)
.jpg)






.jpg)
.jpg)
.jpg)
.jpg)
.jpg)
.jpg)




.JPG)
.JPG)
.JPG)
.JPG)
.JPG)
.JPG)
.JPG)
.JPG)
.JPG)
.JPG)
.JPG)
.jpg)
.jpg)
.jpg)
.jpg)
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।