• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, असार २६, २०८३ Fri, Jul 10, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
स्पोर्टस लाइभ

विश्व फुटबलमा दशक : रोनाल्डो र मेस्सी

64x64
नेपाल लाइभ बिहीबार, पुस १७, २०७६  ०७:११
1140x725

काठमाडौं- सन् २००९ सकिनै लाग्दा विश्व फुटबलमा क्रिष्टियानो रोनाल्डो र लियोनल मेस्सीको कला खुब फैलिसकेको थियो। अहिले २०१९ सकिँदा त्यसको उचाइको ब्याख्या असम्भव लाग्छ। अझै केही वर्ष उनीहरुको फुटबल जादु सकिएला जस्तो छैन। 

२००८ पछि चलेको रोनाल्डो कि मेस्सीको बहस त अहिले २०२० सुरु हुँदासम्म चलिरहला भन्ने धेरैको कल्पनाभन्दा बाहिर थियो। 

गएको दशकलाई हेर्दा विश्व फुटबलको केन्द्रमा रोनाल्डो र मेस्सी नै छन्। १० वर्षको समयमा ४ सय ८९ खेलमा ४ सय ७७ गोल गरेका रोनाल्डो र ५ सय २१ खेलमा ५ सय २२ गोल गरेका मेस्सी वर्ष २०१९ मा पनि उसैगरी चले। 

२००७ मा ब्राजिलियन खेलाडी काकाले जितेको बालोन डि’ओरपछि लगातार १० पटक रोनाल्डो र मेस्सीले नै आफ्नो अब्बलता प्रमाणित गरिरहे। २०१८ मा रोनाल्डो र मेस्सीलाई पछि पार्दै लुका मोडरिकले जितेको अवार्ड २०१९ मा पुनः मेस्सीले कीर्तिमानी छैठौँ पटक जिते। विश्व फुटबलमा सर्वाधिक महत्वपूर्ण मानिने व्यक्तिगत अवार्ड बालोन डिओर पाउनुले रोनाल्डो र मेस्सीको समय अझै चलिरहेको देखियो। 

बालोन डिओर बाहेकका अवार्डलाई हेर्ने हो भने पनि गएको दशकमा रोनाल्डोले विभिन्न २१ अवार्ड जिते भने मेस्सीले २४ अवार्ड जितेका छन्। व्यक्तिगत अवार्ड मात्रै होइन टिममार्फत जितेको उपाधि हेर्ने हो भने पनि रोनाल्डोले रियल मड्रिड, युभेन्टस र पोर्चुगलबाट गरेर २० उपाधि जिते भने मेस्सीले बार्सिलोनाबाट २३ उपाधि जिते। 

यो समयमा बार्सिलोनाबाट मेस्सीले दुई पटक च्याम्पियन्स लिग, ६ पटक ला लिगा र ५ पटक कोपा डेल रे को उपाधि जिते। रोनाल्डोले रियल मड्रिडबाट चार पटक च्याम्पियन्स लिग, २ पटक ला लिगा, २ पटक कोपा डेल रे र युभेन्टसबाट एक पटक सिरी ए को उपाधि जिते। त्यसमा विशेष २०१६ को युरो कप पोर्चुगलबाट जिते। 

२०१० देखि २०१८ सम्म त बार्सिलोना र रियल मड्रिडबीचको खेल भिडन्तमा रोनाल्डो र मेस्सीले विश्व खेलकुदमा नै राज गरे। रोनाल्डो युभेन्टस पुगेपछि पनि अहिलेसम्म दुईबीचको तुलनामा कमि आएको भने छैन। यसैले त रोनाल्डोलाई खेल सामग्री प्रायोजन गर्ने नाइक होस् या मेस्सीलाई प्रायोजन गर्ने एडिडास दुवैको विश्व बजार जोडिइरहेको छ। सामाजिक सञ्जालमा रोनाल्डो र मेस्सीबारे हुने चर्चाले त बाँकी सबै कुरालाई पछि पारिदिन्छ। 

nimb
nimb
Ncell 2
Ncell 2

त्यसो भए रोनाल्डो कि मेस्सी त? फुटबल बुझ्नेहरुको जवाफ हुन्छ दुवैलाई रोज्न किन सकिँदैन? धेरै गोल गर्ने खेलाडी, राम्रो गोल गर्ने खेलाडी, राम्रो पेनाल्टी हान्ने खेलाडी, राम्रो फि किक हान्ने खेलाडी विश्व फुटबल स्ट्राइकरमा हुने हरेक गुणबारे कुरा गर्दा यिनै दुईको नाम अगाडि आइरहन्छ। २०१० देखि २०२० सम्म रोनाल्डो र मेस्सीले गरेर १ सय ३ पटक त ह्याट्रिक नै गरेका छन्। 

सबैमा गरेर मेस्सीले अहिलेसम्म खेलेका ८ सय ४३ खेलमा ६ सय ८८ गोल गरेका छन् साथै २ सय ८२ गोलका लागि अवसर बनाएका छन्। रोनाल्डोले ९ सय ८९ खेलमा ७ सय १२ गोल गरेका छन् र २ सय १९ गोलका लागि अवसर बनाएका छन्। 

बालोन डिओर नै हेर्दा मेस्सीले २००९, २०१०, २०११, २०१२, २०१५ र २०१९ मा जिते भने रोनाल्डोले २००८, २०१३, २०१४, २०१६ र २०१७ मा जिते। यस्तै युइएफए वर्ष खेलाडी अवार्ड मेस्सीले २००९, २०११ र २०१५ मा जिते भने रोनाल्डोले २००८, २०१४, २०१६ र २०१७ मा जिते। मेस्सीले २००९–१०, २०११–१२, २०१२–१३, २०१६–१७, २०१७–१८ र २०१८–१९ मा गोल्डेन सुज जिते भने रोनाल्डोले २००७–०८, २०१०–११, २०१३–१४, २०१४–१५ मा गोल्डेन सुज जिते। 

सबै गरेर उपाधिका हिसाबले हेर्ने हो भने मेस्सीले ३५ उपाधि जितेका छन् भने रोनाल्डोले २७ उपाधि जितेका छन्। जसमा मेस्सीले जितेका उपाधिमा १० ला लिगा, ४ च्याम्पियन्स लिग, ६ कोपा डेल रे, ९ सुपरकोपा, ३ सुपर कप, ३ क्लब विश्वकप साथै २००८ मा ओलम्पिक स्वर्ण पदक जितेका थिए।

रोनाल्डोले ५ च्याम्पियन्स लिग, ३ प्रिमियर लिग, १ एफए कप, २ लिग कप, २ ला लिगा, २ कोपा डेल रे, १ सिरी ए, २ सुपर कप, ४ क्लब विश्व कप, २ सुपर कोपा, १ नेसन्स लिग साथै २०१६ को युरो कप जितेका थिए।  

रोनाल्डो ३४ वर्षका र मेस्सी ३२ वर्षका भए। तर उमेरको उकालो उनीहरुको लागि अर्को एक जन्मदिनका रुपमा मात्र बढीरहेको छ। विश्व फुटबलमा लगातार देखिएको अब्बल खेलले उनीहरु अझ केही वर्ष पछि पर्लान् भन्ने लाग्दैन। 

३० वर्ष लागेपछिकै खेललाई हेर्ने हो भने मेस्सीले १ सय १९ खेलमा १ सय १० गोल गरेका छन्। रोनाल्डोले २ सय खेलमा १ सय ७४ गोल गरेका छन्। यसैले त यी दुई खेलाडीको तथ्यांक र कीर्तिमान अर्को खेल नखेल्दासम्म रहन्छ र हरेक नयाँ खेलमा केही न केही उपलब्धी देखिइहालिन्छ।  

प्रकाशित मिति: बिहीबार, पुस १७, २०७६  ०७:११

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
ऊर्जा उद्यमीसँग छलफल गर्दै प्रधानमन्त्री बालेन
सुनचाँदीको मूल्य बढ्यो, आज कतिमा हुँदैछ कारोबार?
प्रतिनिधि सभा बैठक बस्दै, यस्तो छ कार्यसूची
सम्बन्धित सामग्री
ब्वाइज युनियनमाथि बाँसबारीको नाटकीय जित बुधबार, फागुन १४, २०७६
नेपाली क्रिकेट टिमको विदाइ बुधबार, फागुन १४, २०७६
विराटलाई उछिन्दै स्मिथ नम्बर एक ब्याट्सम्यान बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
ऊर्जा उद्यमीसँग छलफल गर्दै प्रधानमन्त्री बालेन शुक्रबार, असार २६, २०८३
सुनचाँदीको मूल्य बढ्यो, आज कतिमा हुँदैछ कारोबार? शुक्रबार, असार २६, २०८३
प्रतिनिधि सभा बैठक बस्दै, यस्तो छ कार्यसूची शुक्रबार, असार २६, २०८३
मुख्यसचिव गोविन्द बहादुर कार्कीद्वारा पदबहाली शुक्रबार, असार २६, २०८३
राष्ट्रियसभा बैठक : दुई मन्त्रीले मौखिक प्रश्नको उत्तर दिने शुक्रबार, असार २६, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
आत्मदाह प्रयास गरेका नेपालीको अवस्था चिन्ताजनक, न्याय माग्दै राहदानी विभागअगाडि प्रदर्शन बिहीबार, असार २५, २०८३
राहदानी विभाग अगाडि एक पुरुषले गरे आत्मदाह प्रयास बिहीबार, असार २५, २०८३
बालमन्दिरको जग्गा हिनामिना प्रकरणमा संलग्न तीन जना पक्राउ बिहीबार, असार २५, २०८३
राष्ट्रिय सभाबाट एकै दिन ६ वटा विधेयक पारित बिहीबार, असार २५, २०८३
राष्ट्रपति पौडेलद्वारा चार विधेयक प्रमाणीकरण शुक्रबार, असार २६, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
नेपालको राजनीतिमा जवाफदेहिताको संकट सुरेश गिरी
भीडले बनाएको नेतृत्व किन अन्ततः एक्लिन्छ ? सुरेश गिरी
महासंघमा गुटको राजनीति र स्थगित अधिवेशन: एकता र आत्मसुधारको निर्णायक घडी विप्लव अधिकारी
न बदलिएको समाज सुरेश गिरी
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
भुटानी शरणार्थी प्रकरणमा १४ जना दोषी ठहर, सातले पाए सफाइ, यस्तो छ अदालतको आदेश [पूर्णपाठ] मंगलबार, असार २३, २०८३
नक्कली भुटानी शरणार्थी मुद्दामा सबै आरोपी दोषी ठहर मंगलबार, असार २३, २०८३
भुटानी शरणार्थी मुद्दामा बादल र टोपबहादुरका छोराहरुसहित ७ जनालाई सफाइ मंगलबार, असार २३, २०८३
टेरामक्स प्रकरणमा: दूरसञ्चारका तत्कालीन अध्यक्ष झासहित ३ जना दोषी ठहर, कांग्रेस नेता बस्नेतलाई सफाइ सोमबार, असार २२, २०८३
अमेरिकाले गर्‍याे इरानमाथि भीषण आक्रमण बिहीबार, असार २५, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्