काठमाडौं- गायिका पवित्रा राईको नयाँ गीत 'मौलिकता' बुधबारबाट बजारमा आएको छ।
गीत रवीन बान्तवा खेवाहाङ राईले लेखेका हुन् भने संगीत तथा कम्पोज पवित्राकै रहेको छ।
गीतको भिडियोमा गायिका राईकै अभिनय देख्न सकिन्छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।