• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, चैत १४, २०८२ Sat, Mar 28, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
स्पोर्टस लाइभ

यी हुन् दशकका उत्कृष्ट क्रिकेट खेलाडी

64x64
नेपाल लाइभ मंगलबार, पुस १५, २०७६  १९:४३
1140x725

काठमाडौं- सन् २०१९ लाई बिदाइ गर्दै २०२० लाई स्वागत गर्न हामी सबै आतुर छौं। विषेशगरी क्रिकेटमा विगत १ वर्षमा के-कस्ता गतिविधि भए र कुन खेलाडीको कस्तो प्रदर्शन रह्यो भन्ने समिक्षा गरिन्छ। तर यो पटक भने क्रिकेटमा खेलाडीले गरेको प्रदर्शनको दशकसम्मको मूल्याङकन गर्न खोजिएको छ।

क्रिकेट खेल पछिल्लो समयमा निकै क्रेज बढाएको खेल हो। कुनै समय इंग्ल्यान्डमा मात्रै केन्द्रित क्रिकेट २०१९ सम्मको अन्त्यमा आइपुग्दा विश्वभर नै चर्चित छ। यसका पछाडिका पाटाहरु धेरै होलान्। तर यो पटक भने २०१० देखि २०१९ को अन्त्यसम्म खेलाडीले कस्तो प्रदर्शन गरे? कुन खेलाडीले टी–२० क्रिकेटमा आफूलाई शीर्ष स्थानमा राखिराख्न सफल भए? यो छोटो सामग्रीमा हामीले यिनै पक्षलाई समेट्ने प्रयास गरेका छौं।

यी हुन् उत्कृष्ट १० ब्याट्सम्यान
केभिन पिटरसेन

सन् २०१० मा केभिन पिटरसेन उत्कृष्ट ब्याट्सम्यान भए। वर्षभर उनले उत्कृष्ट प्रदर्शन गर्दै आईसीसीको वरियतामा शीर्ष स्थानमा कायमै रहिरहे उनी।

इंग्ल्यान्डका राइट ह्यान्डेड ब्याट्सम्यान पिटरसेनले २०१० मा ८४७ रेटिङ अंक पाउँदै उत्कृष्ट ब्याट्सम्यान घोषित भएका थिए।

इयोन मोर्गन
इयोन मोगर्न इंग्ल्यान्डका कप्तान हुन्। टी–२० क्रिकेटको २०११ मा वर्षका उत्कृष्ट ब्याट्सम्यान मोर्गन भए। उनले ८२१ रेटिङ अंक पाउँदै २०११ का उत्कृष्ट ब्याट्सम्यानको शीर्ष स्थान हासिल गरेका थिए।

शेन वाटसन 
२०१२ टी-२० क्रिकेटका लागि ब्याटिङमा शेन वाटसनको वर्ष हो।

अष्ट्रेलियाका अलराउन्डरको रुपमा परिचित शेन टी–२० क्रिकेटको ब्याटिङमा २०१२ मा शीर्ष स्थानमा रहिरहे।

धमकेदार ब्याटिङ गर्दै आइसिसीको शीर्ष वरियता ओगटिरहेका उनले ७९९ रेटिङ अंक पाएका थिए।

Ncell 2
Ncell 2

एलेक्स हल्स
इंग्ल्यान्डका एलेक्स हल्स २०१३ मा उत्कृष्ट ब्याट्सम्यान भएका खेलाडी हुन्। वर्षभरि उत्कृष्ट प्रदर्शन गर्दै आइसिसीको वरियतामा शीर्षस्थान कायम गरेका एलेक्सले ८४२ रेटिङ अंक पाएका थिए।

विराट कोहली
भारतीय टिमका कप्तान विराट कोहली सन् २०१४ मा टी–२० क्रिकेटको उत्कृष्ट ब्याट्सम्यान बने।

बंगलादेशमा भएको टी–२० विश्वकप क्रिकेटमा फाइनलसम्म पुर्‍याएका विराटले यो वर्ष भने तहल्का नै मचाए। आइसिसीको वरियतामा शीर्ष स्थानमा रहँदै उनले २०१४ मा ८९७ रेटिङ अंक पाएका थिए।

आरोन फिन्च
आरोन फिन्च अष्ट्रेलियाका कप्तान हुन्। ओपनर ब्याट्सम्यान रहेका फिन्च २०१५ मा उत्कृष्ट टी–२० ब्याट्सम्यान सावित भए। उनले ८५४ रेटिङ अंक पाएका थिए।

विराट कोहली
२०१४ मा उत्कृष्ट ब्याट्सम्यान बनेका भारतीय क्रिकेटका कप्तान विराट कोहली फेरि २०१६ मा आइपुगेर उत्कृष्ट खेलाडी सावित भए। यसले भारतीय क्रिकेटमा थप उर्जा मिल्यो। विराटको चौतर्फी तारिफ भए।

उनको उत्कृष्ट प्रदर्शनले उनलाई फेरि पनि नम्बर १ ब्याट्सम्यान बनाएको थियो। उनले ८२० रेटिङ अंक पाएका थिए।

आरोन फिन्च 
आरोन फिन्च टी–२० क्रिकेटमा दुई पटक उत्कृष्ट ब्याट्सम्यान हुने अष्ट्रेलियाका लागि पहिलो खेलाडी हुन्। यसअघि उनी सन् २०१५ मा उत्कृष्ट ब्याट्सम्यानको पल्ला भिरेका थिए।

२०१७ मा उत्कृष्ट ब्याट्सम्यान हुने दौरानमा उनले ७८४ रेटिङ अंक पाएका थिए।

बाबर अजाम
पाकिस्तानका ओपनर ब्याट्सम्यान बाबर अजाम टी–२० क्रिकेटमा वर्षभर उत्कृष्ट ब्याट्सम्यानको शीर्ष स्थानमा रहिरहे।

सन् २०१८ को उत्कृष्ट ब्याट्सम्यान हुने क्रममा उनले ८५८ रेटिङ अंक पाए।

बाबर अजाम
अघिल्लो वर्ष उत्कृष्ट टी–२० क्रिकेटको ब्याट्सम्यान घोषित भएका बाबरले आफ्नो शीर्ष स्थानलाई २०१९ मा पनि कायमै राख्न सफल भए। विश्वमा उनी मात्रै त्यस्ता ब्याट्सम्यान हुन् जसले टी–२० क्रिकेटमा लगातार दुई पटक नम्बर एक खेलाडी भएर रहे।

उनले २०१९ मा भने ८७९ रेटिङ अंक पाए।

यी हुन् दशकमा उत्कृष्ट १० बलर
ग्राम स्वन

इंग्ल्यान्डका त्यस्ता खेलाडी हुन् जसले २०१० मा उत्कृष्ट बलरको उपाधि पाए। उनले ७६० रेटिङ अंक पाए।

एन्जन्था मेन्दिस
सन् २०११ मा श्रीलंकाका एन्थन्था मेन्दिस चम्किए। उनी वर्षका उत्कृष्ट बलर बने। उनले ७३९ रेटिङ अंक पाए।

सइद अज्मल
सइद अज्मल पाकिस्तानका त्यस्ता बलर हुन्, जसले २०१२ मा टी–२० क्रिकेटको उत्कृष्ट बलरको उपाधि पाए। आइसिसीको शीर्ष स्थानमा रहेका उनले ७५६ रेटिङ अंक पाए।

सुनिल नारिने
२०१३ मा टी–२० क्रिकेटमा एउटा नाम चलेका अनुहार हो, सुनिल नारिने।

वेष्ट इन्डिजका स्पिनर सुनिल २०१३ मा उत्कृष्ट बलर बने। उनले ८१७ रेटिङ अंक पाएका थिए।

स्यामुएल बद्री
स्यामुएल बद्री वेष्ट इन्डिजको उत्कृष्ट बलरमध्येका एक हुन्। सन् २०१४ मा उनी वेष्ट इन्डिजकै मात्र नभएर विश्वकै उत्कृष्ट टी–२० बलर घोषित भए। उनले ८३१ रेटिङ अंक पाएका थिए।

सुनिल नारिने
सन् २०१३ मा उत्कृष्ट बलर घोषित भएका सुनिल २०१५ मा पनि उत्कृष्ट बलर बन्न सफल भए। 
आईसीसीको बरियतामा उत्कृष्ट खेलाडी सावित हुने क्रममा उनले ७७३ रेटिङ अंक पाएका थिए।

इमरान ताहिर
इमरान ताहिर २०१६ मा टी–२० क्रिकेटमा उत्कृष्ट बलर घोषित भएका खेलाडी हुन्। उनले ७४० रेटिङ अंक पाएका थिए।

इमाद वासिम
सन् २०१७ मा पाकिस्तानका इमाद वासिम उत्कृष्ट टी–२० बलर सावित भए। उनले ७१९ रेटिङ अंक पाएका थिए।

राशिद खान
राशिद खान अफगानिस्तानका त्यस्ता लेग स्पिनर हुन्, जसले विश्व क्रिकेटमा तहल्का मचाए।

उनै राशिद हुन् जसले २०१८ मा टी–२० क्रिकेटको उत्कृष्ट बलरको उपाधि पाए। उनले ७९३ रेटिङ अंक पाएका थिए।

राशिद खान
अघिल्लो वर्ष उत्कृष्ट बलरको खेलाडीको उपाधि पाएका राशिद २०१९ को पनि उत्कृष्ट बलर हुन्। टी–२० क्रिकेटमा लगातार दुई पटक नम्बर एक खेलाडी भएका राशिद मात्रै हुन्। उनले २०१९ मा भने ७४९ अंक पाए।

(आइसिसीको सहयोगमा)

प्रकाशित मिति: मंगलबार, पुस १५, २०७६  १९:४३

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
पूर्व प्रधानमन्त्री ओली पक्राउ
पूर्व गृहमन्त्री रमेश लेखक पक्राउ
बालुवाटार छिरे बालेन
सम्बन्धित सामग्री
ब्वाइज युनियनमाथि बाँसबारीको नाटकीय जित बुधबार, फागुन १४, २०७६
नेपाली क्रिकेट टिमको विदाइ बुधबार, फागुन १४, २०७६
विराटलाई उछिन्दै स्मिथ नम्बर एक ब्याट्सम्यान बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
पूर्व प्रधानमन्त्री ओली पक्राउ शनिबार, चैत १४, २०८२
पूर्व गृहमन्त्री रमेश लेखक पक्राउ शनिबार, चैत १४, २०८२
बालुवाटार छिरे बालेन शुक्रबार, चैत १३, २०८२
कार्की आयोगको प्रतिवेदन तुरुन्त कार्यान्वयनमा ल्याउने सरकारको निर्णय शुक्रबार, चैत १३, २०८२
शासकीय सुधारका १०० कार्यसूची मन्त्रिपरिषदबाट स्वीकृत, भोलि प्रकाशित हुने शुक्रबार, चैत १३, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
शपथअघि मन्त्रीहरूको नाम टुंग्याउन अन्तिम छलफलमा जुट्दै रवि–बालेन्द्र शुक्रबार, चैत १३, २०८२
को-को बन्दैछन् मन्त्री शुक्रबार, चैत १३, २०८२
मन्त्रिपरिषद बैठक बस्नुअघि रवि लामिछानेसँग छलफलमा प्रधानमन्त्री शुक्रबार, चैत १३, २०८२
अर्थमन्त्रीको पहिलो निर्णय- १५ वटा ऐन खारेज शुक्रबार, चैत १३, २०८२
शासकीय सुधारका १०० कार्यसूची मन्त्रिपरिषदबाट स्वीकृत, भोलि प्रकाशित हुने शुक्रबार, चैत १३, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
शपथअघि मन्त्रीहरूको नाम टुंग्याउन अन्तिम छलफलमा जुट्दै रवि–बालेन्द्र शुक्रबार, चैत १३, २०८२
को-को बन्दैछन् मन्त्री शुक्रबार, चैत १३, २०८२
मन्त्रिपरिषद बैठक बस्नुअघि रवि लामिछानेसँग छलफलमा प्रधानमन्त्री शुक्रबार, चैत १३, २०८२
राष्ट्रिय मान्यता प्राप्त ६ दलमध्ये २ दलले प्रमुख सचेतकको सुविधा नपाउने आइतबार, चैत ८, २०८२
अर्थमन्त्रीको पहिलो निर्णय- १५ वटा ऐन खारेज शुक्रबार, चैत १३, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्