complimentary FOC Ncell Content Block complimentary FOC Ncell Content Block
Skip This
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, असोज २९, २०८३ Thu, Oct 15, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाचार

पूर्व‘प्लेब्वाइ’ मोडल म्याकडोगलले ट्रम्पसँगको अफेयरबारे खोलिन् रहस्य

64x64
नेपाल लाइभ शनिबार, चैत १०, २०७४  ००:१४
1140x725

एजेन्सी– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प जति आफ्नो काम र निर्णयका लागि चर्चामा छन् उति नै उनको व्यक्तिगत जीवनले पनि सञ्चार जगत् तताइरहेको हुन्छ। यो पटक पनि उनी आफ्नो अफेयरका कारण चर्चामा आएका छन्।

अमेरिकी टेलिभिजन च्यानल सिएनएनसँगको अन्तर्वार्ताका क्रममा प्लेब्वाइ म्यागेजिनकी पूर्व मोडल करेन म्याकडोगलले आफू र ट्रम्प करिब १० महिनासम्म अफेयरमा रहेको खुलासा गरेकी छिन्।

‘एन्डरसन कुपर ३६०’ कार्यक्रममा निम्त्याइएकी म्याकडोगलले उक्त खुलासा गर्दै हरेक पटक ट्रम्पले आफूलाई पनि माया गर्ने गरेको बताएकी छिन्।

‘उनले मलाई हरेक पटक ‘म तिमीलाई माया गर्छु’ भन्थे,’ म्याकडोगलले भनिन्। यसका साथै ट्रम्पले आफूसँग बिहे गर्ने मनसाय बनाएको पनि हुन सक्ने उनले बताएकी छिन्।
तर, ह्वाइट हाउसले ट्रम्पको त्यस प्रकारको सम्बन्ध वा अफेयर नरहेको स्पष्टीकरण दिएको छ।

यसअघि ‘न्युयोर्कर म्यागेजिन’ले फेब्रुअरीमा मात्रै पनि ट्रम्पको म्याकडोगलसँग अफेयर चलिरहेको र त्यही समयमा ट्रम्प अर्की एक पोर्न स्टारसँग पनि सम्बन्धमा रहेको समाचार प्रकाशित गरेको थियो। उक्त समाचार प्रकाशित गरेको नेसनल इन्क्वायरर ट्याबलोइडले ती पोर्न स्टारलाई करिब १ लाख ५० हजार अमेरिकी डलर तिरेको थियो।

‘अहिले सबैले यही विषयमा कुरा गरिरहेकाले म पनि यो विषयमा सार्वजनिक भएकी हुँ,’ म्याकडोगलले सिएनएनलाई भनिन्।

म्याकडोगलको दाबीलाई मान्ने हो भने, सन् २००६ को जुनमा लस एन्जलसबाट सुरु भएको अफेयरको क्रममा उनीहरुबीच दर्जनौं पटक शारिरीक सम्पर्क भएको र त्यस क्रममा  ट्रम्पले कुनै अस्थायी साधन प्रयोग गरेका थिएनन्।

‘ट्रम्पसँगको मेरो पहिलो भेट प्लेब्वाइ म्यानसनमा सेलिब्रेटी एप्रेन्टाइस टिभी सिरिजको छायांकनका क्रममा भएको थियो र त्यही बेलादेखि नै म उनीप्रति आकर्षित भएकी थिएँ, उनको व्यक्तित्व देखेर आकर्षित भएँ,’ म्याकडोगल भनिन्।

Ncell 2
Ncell 2
nimb
nimb

पहिलो पटक आफ्नो र ट्रम्पको संसर्ग बेभर्ली हिल्स होटलमा भएको र त्यसपछिका क्रममा उनले आफूलाई पैसा दिने गरेको पनि म्याकडोगलले खुलाएकी छिन्।

‘शारिरीक सम्पर्कपछि उनले मलाई पैसा दिने कोसिस गर्थे, तर मलाई निकै असजिलो लाग्थ्यो। म उनलाई हेर्थें र जवाफ दिन्थें– म त्यस्तो केटी होइन,’ म्याकडोगलले भनेकी छिन्।

म्याकडोगलले आफ्नो ट्रम्पसँगको पहिलो भेटका क्रममा प्लेब्वाइ म्यानसनमा मेलानिया (प्रथम अमेरिकी महिला) र इभान्का पनि त्यहाँ उपस्थित रहेको बताएकी छिन्।

ट्रम्प र आफूबीच क्यालिफोर्निया र न्यु जर्सीमा रहेको गल्फ कोर्समा पनि भेट हुने गरेको र न्युयोर्कमा रहेको ट्रम्प टावरमा पनि पछाडिको ढोकाबाट भित्र छिर्ने गरेको बताइन्। 

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

यसका अलवा आफूहरु क्यालिफोर्नियामा रहेको ताहोइ पोखरीमा रहेको रिर्सोटमा पनि समय बिताउनका लागि गएको उनले बताइन्। उक्त रिसोर्टमा ट्रम्पले स्ट्रोमी ड्यानियल्सलाई पनि अफेयर चलेको समयमा साथै लिएर गएको खबर सार्वजनिक भएको थियो।

ड्यानियल्सले मार्च ६ मा राष्ट्रपति ट्रम्प विरुद्ध उजुरी दायर गरेकी थिइन्। उनले उक्त उजुरीमा ट्रम्पले आफूलाई आफ्नो अन्तरंग सम्बन्धबारे केही नबोल्नलाई कुनै प्रकारको सम्झौता नगरेको दाबी गरेकी थिइन्। उक्त मुद्दा जितेकी ड्यानियल्सले १ लाख ३० हजार अमेरिकी डलर क्षतिपूर्ति बापत पाएकी थिइन्।

यता, म्याकडोगलले आफ्नो र ट्रम्पको सम्बन्ध २००७ को अप्रिलमा अन्त्य भएको बताएकी छिन्।

अमेरिकी फर्स्ट लेडी मेलानियालाई केही भन्न चाहनुहुन्छ? भनी गरिएको प्रश्नमा उनले जवाफ दिइन्, ‘आई एम सरी, मैले आफूलाई यस्तो होस् भन्ने सोचेको र चाहेको पनि थिइनँ।’

मंगलबार मात्रै म्याकडोगलले ट्रम्पसँगको आफ्नो सम्बन्धबारे चुप लागेर बस्नुपर्ने वाध्यता विरुद्ध क्यालिफोर्नियामा मुद्दा दायर गरेकी छिन्।

प्रकाशित मिति: शनिबार, चैत १०, २०७४  ००:१४

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
न्यायाधीश बम हत्याका फरार प्रतिवादी थापा पक्राउ, दुई पेस्तोल र १५ राउन्ड गोली बरामद
‘सरकारको भ्रष्टाचारविरुद्धको अभियानलाई समर्थन गर्छौं तर प्रमाणबिना उद्यमीलाई दोषी ठहर नगरियोस्’ : अध्यक्ष श्रेष्ठ
कांग्रेस खुला केन्द्रीय सदस्यमा चिरीबाबु महर्जनको अग्रता, कुन उम्मेदवारको कति मत?
सम्बन्धित सामग्री
न्यायाधीश बम हत्याका फरार प्रतिवादी थापा पक्राउ, दुई पेस्तोल र १५ राउन्ड गोली बरामद जेन–जी आन्दोलनका क्रममा गत भदौ २४ गते केन्द्रीय कारागारबाट फरार भएका थापालाई प्रहरीले  बागमती नगरपालिका–स्थित मिलनचोकबाट पक्राउ गरेक... बिहीबार, असोज २९, २०८३
‘सरकारको भ्रष्टाचारविरुद्धको अभियानलाई समर्थन गर्छौं तर प्रमाणबिना उद्यमीलाई दोषी ठहर नगरियोस्’ : अध्यक्ष श्रेष्ठ ललितपुरमा आयोजित अन्तरक्रिया कार्यक्रममा बोल्दै अध्यक्ष श्रेष्ठले यस्तो माग गरेका हुन् । बिहीबार, असोज २९, २०८३
एनआरएनए अमेरिकाजको क्षेत्रीय सम्मेलनमा १० करोड डलर लगानीको एजेन्डा गैरआवासीय नेपाली संघ (एनआरएनए) अमेरिकाज क्षेत्रको १०औं क्षेत्रीय सम्मेलनमा नेपालमा करिब १० करोड अमेरिकी डलर बराबरको लगानी सम्भावना र... बिहीबार, असोज २९, २०८३
ताजा समाचारसबै
न्यायाधीश बम हत्याका फरार प्रतिवादी थापा पक्राउ, दुई पेस्तोल र १५ राउन्ड गोली बरामद बिहीबार, असोज २९, २०८३
‘सरकारको भ्रष्टाचारविरुद्धको अभियानलाई समर्थन गर्छौं तर प्रमाणबिना उद्यमीलाई दोषी ठहर नगरियोस्’ : अध्यक्ष श्रेष्ठ बिहीबार, असोज २९, २०८३
कांग्रेस खुला केन्द्रीय सदस्यमा चिरीबाबु महर्जनको अग्रता, कुन उम्मेदवारको कति मत? बिहीबार, असोज २९, २०८३
एनआरएनए अमेरिकाजको क्षेत्रीय सम्मेलनमा १० करोड डलर लगानीको एजेन्डा बिहीबार, असोज २९, २०८३
उद्घाटन नहुँदै नुवाकोटको झोलुङ्गे पुलमा यात्रुको चहलपहल बिहीबार, असोज २९, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
प्रधानमन्त्री बालेनकाे भारत भ्रमण तय बुधबार, असोज २८, २०८३
मलेसियाका लागि प्रस्तावित राजदूत खरेलकाे नाम अस्वीकृत बुधबार, असोज २८, २०८३
कांग्रेस खुला केन्द्रीय सदस्यमा चिरीबाबु महर्जनको अग्रता, कुन उम्मेदवारको कति मत? बिहीबार, असोज २९, २०८३
सुनको मूल्यमा लगातार गिरावट, तोलाको कति ? बुधबार, असोज २८, २०८३
प्रधानमन्त्री बालेनको काभ्रे भ्रमण : पालाञ्चोक भगवतीमा गरे दर्शन बुधबार, असोज २८, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्