• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
  • गोपनीयता नीति
  • प्रयोगका सर्त
बुधबार, असार १८, २०८२ Wed, Jul 2, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
जीवनशैली
कस्ता हुन्छन् अन्तर्मुखी स्वभाव भएका मानिस?
64x64
नेपाल लाइभ आइतबार, पुस ६, २०७६  २१:५१
1140x725

१) अन्तर्मुखी स्वभाव भएका व्यक्तिहरू कुनै पनि विषयलाई सन्तुलित ढङ्गबाट लैजान खोज्छन्। 

२) अन्तर्मुखी भएकाहरू प्रायः गरी लेखनमा रुची राख्ने खाले हुन्छन्। धेरैजसो अन्तर्मुखी व्यक्तिहरू आफ्ना सोच र भावनाहरू अरू व्यक्तिसँग पोख्नुभन्दा कलम र कापीको माध्यमबाट बाहिरी दुनियामा ल्याउन रुचाउँछन्। उनीहरू लेखनकार्यमाएक्लो भएको अवस्थामा अरू बेलाभन्दा बढी सक्रीय रहन्छन्।

३) समाजले उनीहरूलाई पनि केही न केही रुपमा खराव दृष्टीले हेरिरहेको हुन्छ।

४) उनीहरूमा कुनै सुक्ष्म वस्तुमा एकाग्र भएर हेरिरहने स्वभाव हुँदैन। त्यसैले उनीहरू सुक्ष्म कुरामा भन्दा स्थुल कुरामा बढी ध्यान दिन्छन्।

५) अन्तर्मुखी स्वभाव भएका व्यक्तिहरूलाई कुनै भीडले बहकाउन सक्दैन। अरू हल्ला गरिरहेका बेलामा पनि उनीहरू शान्त भएर रहन सक्छन्।

६) यस्ता व्यक्तिहरू केही काम गर्नुअगाडि सोचेरमात्र काम गर्ने स्वभावका भएको कारणले गर्दा पनि उनीहरूलाई समाजले बुद्धिमानीको संज्ञा दिन्छ।

७) जापानमा गरिएको एक अध्ययनअनुसार बहिर्मुखी स्वभाव भएका व्यक्तिहरूको तुलनामा अन्तर्मुखी स्वभाव भएका व्यक्तिहरूमा न्यून रक्तचाप हुन्छ भनी उल्लेख गरिएको छ।

८) उनीहरू कुनैपनि कुरालाई हत्तपत्त बाहिर प्रकट गर्न चाहँदैनन्। काम गर्नुभन्दा पहिला धेरैपटक सोचेरमात्र गर्ने भएकाले कामको ध्येय पुरा नहुन्जेल सो कुरा आफ्नै मनमा खेलाइरहन्छन्।

९) अन्तर्मुखी स्वभाव भएका व्यक्तिहरू फोनमा बोलिरहन रुचाउँदैनन्। 

१०) उनीहरू कुनै रङ्गमञ्चमा गएर आफूमा रहेको प्रतिभा प्रस्फुटन गर्नसमेत रुचाउँदैनन्।

११) सबै कुराको जानकारी लिनेभन्दा पनि त्यसको मुख्य कुरो के हो भन्नेमा मात्र उनीहरूको ध्यान हुन्छ।

१२) अन्तर्मुखी स्वभाव भएका व्यक्तिहरूलाई बहिर्मुखी स्वभाव भएका व्यक्तिहरू अरुभन्दा आकर्षक लाग्ने गर्छ।

१३) उनीहरू होहल्ला रुचाउँदैनन्।

१४) यस्ता स्वभाव भएका व्यक्तिहरू एक-एक जनासँग बोलिरहनुभन्दा सार्वजनिक रुपमा सबैका अगाडि बोल्न रुचाउँछन्। 

१५) उनीहरू केही नगरीकनै पनि एक्लै बसेर समय व्यतित गर्न सक्छन्।

१६) यस्ता मानिसहरू अरूको तुलनामा छिट्टै प्रभावित हुने किसिमका हुन्छन्।

१७) सबैसँग घुलमिल हुनु भनेको उनीहरूको लागि देखावाटीपनजस्तो लाग्छ।

१८) यस्ता प्रकृतिका व्यक्तिहरू भीडमा पनि आफूलाई एक्लो महशुस गरिरहन्छन्।

१९) अन्तर्मुखी स्वभाव भएका मानिसहरू कुनै समारोहमा जाँदा पनि रमाइलो गर्ने सोचले गएका हुँदैनन्।

२०) साना साना कुरामा उनीहरू अल्झिरहँदैनन्।

२१) उनीहरू धेरै सोच्ने तर थोरै बोल्न् प्रकृतिका हुन्छन्।

२२) उनीहरू अरुभन्दा जटिल प्रकृतिका हुन्छन्।

२३) उनीहरूलाई बोल्नभन्दा सुन्न मनपर्छ।
 

प्रकाशित मिति: आइतबार, पुस ६, २०७६  २१:५१

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
निजामती विधेयकमा भएको चलखेलबारे के भन्छन् प्रकाशमान सिंह ?
राष्ट्रिय सभा (लाइभ)
खुकुरी प्रहार गरी श्रीमतीको हत्या
सम्बन्धित सामग्री
सरकारी स्वास्थ्य संस्थामा फोलिक एसिड र आइरन चक्कीको अभाव: कारण र असर यस्ता छन् अन्य कतिपय स्थानीय तहका स्वास्थ्य संस्थाहरूले पनि ती औषधिको उपलब्धताबारे ताकेता गर्ने गरेको विभागका अधिकारीहरू बताउँछन्। शुक्रबार, असार १३, २०८२
पाइल्स मुक्त अभियानमा डा. सुवर्ण पौडेल, मेदान्तबाट गर्छन् सबै खाले समस्याको निदान ‘डाक्टरले औषधी लेखिरहँदा औषधि दिने मान्छे पनि क्वालिटीयुक्त हुनुपर्छ। औषधि पनि क्वालिटीको चाहिन्छ भनेर हामी जनशक्ति उत्पादनमा पनि सक... आइतबार, असार ८, २०८२
आज अन्तर्राष्ट्रिय योग दिवस मनाइँदै भारतीय प्रधानमन्त्री नरेन्द्रदामोदरदास मोदीले संयुक्त राष्ट्र सङ्घको ६९ औँ महासभामा योग सबैका लागि सधैँका लागि आवश्यक भएकाले अन्तर्र... शनिबार, असार ७, २०८२
ताजा समाचारसबै
निजामती विधेयकमा भएको चलखेलबारे के भन्छन् प्रकाशमान सिंह ? बुधबार, असार १८, २०८२
राष्ट्रिय सभा (लाइभ) बुधबार, असार १८, २०८२
खुकुरी प्रहार गरी श्रीमतीको हत्या बुधबार, असार १८, २०८२
संविधानसभा सदस्य रामअयोध्या प्रसाद यादवको निधन बुधबार, असार १८, २०८२
राष्ट्रपति पौडेलसँग सातै प्रदेशका प्रदेश प्रमुखको भेट बुधबार, असार १८, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
राष्ट्रिय सभा (लाइभ)
राष्ट्रिय सभा (लाइभ) बुधबार, असार १८, २०८२
राज्य व्यवस्था समितिमा पदम गिरीले मागे सभापति र सचिवको राजीनामा
राज्य व्यवस्था समितिमा पदम गिरीले मागे सभापति र सचिवको राजीनामा बुधबार, असार १८, २०८२
मन्त्रिपरिषद् बैठकका १५ निर्णय सार्वजनिक (भिडियो)
मन्त्रिपरिषद् बैठकका १५ निर्णय सार्वजनिक (भिडियो) सोमबार, असार १६, २०८२
युवाहरूका विचारलाई व्यावसायिक योजनाहरुमा बदल्नपर्छ : उपराष्ट्रपति यादव (भिडियो)
युवाहरूका विचारलाई व्यावसायिक योजनाहरुमा बदल्नपर्छ : उपराष्ट्रपति यादव (भिडियो) सोमबार, असार १६, २०८२
वीरगन्जको मुख्य सडकमा चल्यो महानगरको डोजर (भिडियो)
वीरगन्जको मुख्य सडकमा चल्यो महानगरको डोजर (भिडियो) सोमबार, असार १६, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
लगातार बढ्दै सेयर बजार ,परिसूचक २८ अङ्कले बढ्दा ७ अर्बको कारोबार मंगलबार, असार १७, २०८२
उडानमै यात्रीको आइफोन चोरी भएपछि 'फ्लाइट क्रु'का सबै जना निलम्बित मंगलबार, असार १७, २०८२
कुलिङ पिरियडमा भएको कमजोरीको नैतिक जिम्मेवारी लिन्छु : खतिवडा मंगलबार, असार १७, २०८२
कुलिङ पिरियडमा कानुन मन्त्रालयले हेरफेर गरेको समिति सभापति खतिवडाको दाबी मंगलबार, असार १७, २०८२
एसीसी यू-१६ इस्ट जोन- नेपालको अर्को सहज जित, भुटानलाई २९८ रनले हरायो मंगलबार, असार १७, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
विश्व सेतो दुबी दिवस : रोग छालाको, प्रश्न चेतनाको नेपाल लाइभ
प्रिय दाई गुटबन्दीको अन्त्य गरी लोकप्रिय पार्टी बनाउन योगदान दिनुहोस् ! ई. विश्वराज काफ्ले
खोपको महत्व र बालबालिकाको स्वास्थ्य सुरक्षामा हाम्रो भूमिका नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
ब्लग
बैंकिङ्ग व्यवसायलाई उद्यमशीलताको भर मंगलबार, वैशाख २, २०८२
हितेन्द्र र कुलमानको रिट हेर्न नमिल्नेमा आइतबार, चैत १७, २०८१
चौरासी वर्षका क्यान्सरविजेताको जीवन वृत्तान्त ‘कालसँग कुस्ती’ सार्वजनिक आइतबार, फागुन १८, २०८१
सबै हेर्नुहोस
लोकप्रिय
पूर्वमन्त्री मोहन बस्नेतलाई २५ लाख धरौटीमा छाड्न अदालतको आदेश आइतबार, असार १५, २०८२
लगातार बढ्दै सेयर बजार ,परिसूचक २८ अङ्कले बढ्दा ७ अर्बको कारोबार मंगलबार, असार १७, २०८२
विद्या भण्डारीले पूर्वराष्ट्रपति हैसियतको सुविधा फिर्ता गर्ने सोमबार, असार १६, २०८२
उडानमै यात्रीको आइफोन चोरी भएपछि 'फ्लाइट क्रु'का सबै जना निलम्बित मंगलबार, असार १७, २०८२
एसईईको नतिजा सार्वजनिक, ६२ प्रतिशत विद्यार्थी ग्रेडेड, ४८ हजार १७७ विशिष्ठ श्रेणीमा शुक्रबार, असार १३, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्