complimentary FOC Ncell Content Block complimentary FOC Ncell Content Block
Skip This
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, असोज २९, २०८३ Thu, Oct 15, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
कर्पोरेट

डरलाग्दा र रुवाउने चरित्रमा देखिने रहर छ : हरिवंश आचार्य [भिडियो वार्ता]

64x64
नेपाल लाइभ मंगलबार, चैत ६, २०७४  ००:३०
1140x725

हरिवंश आचार्य लामो समयपछि फिल्ममा फर्केका छन्। उनले अभिनय गरेको र लेखेको फिल्म ‘शत्रुगते’ रिलिजको संघारमा छ। ‘शत्रुगते’ मार्फत फिल्मका दर्शकमाझ आफ्नो बजार नाप्न आइपुगेका हुन्, आचार्य। उनलाई फिल्ममा काम गर्ने रहर मरेको छैन। त्यसैले नयाँ फिल्मकर्मीले आफूलाई अघिल्लो पुस्ता भनेको उनी सहँदैनन्। उनीसँग डिबी खड्काले गरेको कुराकानीः

फिल्म ‘शत्रुगते’ ट्रेलर त तपाईंकै पुरानो टेलिफिल्म ‘१५ गते’को भाइ जस्तो देखियो नि !

भाइ जस्तै होला। अलिअलि थिम पनि मिल्छ। अरु त पूरै फरक छ। त्यसको केही झल्को आओस् भनेरै गरिएको हो। 

तपाईंबाट दर्शकले हरेकपल्ट नयाँ खुराकको अपेक्षा गर्छन्। उस्तै हुँदा त दर्शकमाथि धोका भयो नि?

थिम मात्रै मिलेको हो। कथा, संवाद र चरित्र सबै नयाँ छन्।  सधैं र सम्पूर्ण रुपमा फरक पार्न गाह्रो पर्छ। त्यसैले थिम लिइएको हो। 

लामो समयपछि फिल्ममा आउँदा तपाईंले चाहिँ फरक के पाउनुभयो?

फिल्म क्षेत्रका समाचार संकलन गर्ने सञ्चारमाध्यम निकै बढेछन्। रिलिज गर्ने तरिका फेरिएछ। प्रविधिको प्रयोगले निर्माणमा पनि फरकपन आएको छ। फिल्म हलको गुणस्तर पनि निकै बढेको छ। 

Ncell 2
Ncell 2
nimb
nimb

सायद दर्शक रुची पनि फेरिएको छ ?

रुची त फेरिएको छैन। हामीले उहिले टेलिफिल्म बनाउने विषय अहिले फिल्ममा आइपुगेका छन्। हामीले ‘चिरञ्जीवी’, ‘वनपाले’ ‘१५ गते’, ‘लालपुर्जा’ जस्ता टेलिफिल्ममा उठाएका विषय अहिले फिल्मका लागि राम्रा विषय मानिन्छन्। त्यो बेला यिनलाई फिल्मका विषय मानिन्नथ्यो। फिल्म भएपछि हिरो, फाइट, गीत हुनुपथ्र्यो। हामीले उहिल्यै अपनाएको शैली अहिलेका फिल्मको ट्रेन्ड भएको छ। त्यसैले फिल्मको विषय फेरिएको हो। दर्शकको रुची फेरिएको देखिँदैन। 

आफूले उठाएका विषय अहिले पनि उत्तिकै सान्दर्भिक छन् भन्न खोज्नुभएको हो? 

हामीले बनाएका टेलिफिल्मको ‘रिपिट भ्यालुएसन’ छ। अहिले पनि उत्तिकै रमाएर हेर्न सकिन्छ। फिल्म ‘तँ त सारै बिग्रिस नि बद्री’लाई फर्मुला फिल्ममा नढालेको भए हुने जस्तो लाग्छ अहिले। 

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

आफूले निर्वाह गरेका भूमिकामध्ये कुन चाहिँ अहिले हेर्दा पनि मन पर्छ? 

‘बलिदान’ फिल्ममा मैले गरेको भूमिका अरुभन्दा फरक छ। त्यसमा मैले हँसाएको छैन। त्यसपछि ‘कान्तिपुर’, ‘वनपाले’ र ‘लालपुर्जा’को भूमिका पनि मन पर्छन्। अहिले पनि कतिपयले तिनै चरित्र वरिपरि रहेर काम गरिरहेको देख्छु। मान्छेहरु त्यही हेरेर रमाइरहेका छन्।  

तपाईंकोे ‘ड्रिम क्यारेक्टर’ चाहिँ के हो? 

पूरै नकारात्मक भूमिका गर्न मन छ। त्यो एकदमै डरलाग्दो होस्। यति खराब र निर्दयी होस् कि मान्छे हेर्दै डराऊन्। अहिलेसम्म मलाई देख्नेबित्तिकै हाँस्नेहरु त्यो क्यारेक्टर देख्नेबित्तिकै रोऊन्।

हरिबहादुर सम्झिँदा पनि त मान्छेलाई त्यस्तै लाग्छ!

त्यो डरलाग्दो छैन। ऊ हास्य पात्र नै हो। नकारात्मक चरित्र त हो, तर थेत्तरो खालको। त्यस्तो होइन, साँच्चै डरलाग्दो देखिने चरित्र गर्ने चाहना छ। 

‘शत्रुगते’मा तीन पुस्ताका कलाकार अटाउनुभएछ !

म पुरानो पुस्ताको चाहिँ होइन है। फिल्ममा म अहिलेकै पुस्ता हो। सबै कुरामा अपडेट भइराख्छु। प्रविधि, फेसन र नयाँ तरिकासँग अपडेट छु। काम गरिरहेको छु। जुन दिनसम्म काम गर्छु, त्यो दिनसम्म म अहिलेकै पुस्ता हुँ। त्यसैले मलाई पुरानो पुस्ता भन्न मिल्दैन।

प्रकाशित मिति: मंगलबार, चैत ६, २०७४  ००:३०

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
आफ्नो कामको आफै मूल्यांकन गर्दै रास्वपा सचेतक परियारले निकाले रिपोर्ट कार्ड, के छ कार्डमा ?
बुढीगण्डकी बाढी अपडेट : ११ विदेशीसहित ७६ जनाको उद्धार, करिब ४ हजार केजी राहत ढुवानी
परराष्ट्रमन्त्री खनालद्वारा भारतीय लगानीकर्तालाई नेपालमा लगानी विस्तार गर्न आग्रह
सम्बन्धित सामग्री
म्याक्स टाइगरको दसैँ धमाका : स्कुटर र मोटरसाइकल जित्नेको संख्या ५ पुग्यो अभियानअन्तर्गत बुटवलका नरबहादुर ठोक्करले यामाहा रे जेडआर स्कुटर र धनगढीका मोहन श्रेष्ठले यामाहा एफजेड एफआई मोटरसाइकल जितेका छन्। बिहीबार, असोज २९, २०८३
दशैँको अवसरमा HONOR नेपालद्वारा ५०० प्रमुख रिटेलर्ससँग खुसी साटासाट रिटेलर्सका लागि सरप्राइजका रूपमा आयोजना गरिएको यस कार्यक्रममा सेल्ट्रोन नेपालको टोली विभिन्न रिटेल स्टोरमा पुगेर केक काट्नुका साथै द... सोमबार, असोज २६, २०८३
एक्स्ट्रिम म्युजिक सिरिजको धमाकेदार सुरुवात ः नेपाली सङ्गीतमा नयाँ बीट, नयाँ भाइब ! अक्टोबर १० देखि औपचारिक रूपमा सुरु भएको यस सिरिजले मौलिक सङ्गीत र नवीन दृश्य प्रस्तुतिमार्फत दर्शक तथा श्रोतामाझ फरक अनुभव प्रदान गर... आइतबार, असोज २५, २०८३
ताजा समाचारसबै
आफ्नो कामको आफै मूल्यांकन गर्दै रास्वपा सचेतक परियारले निकाले रिपोर्ट कार्ड, के छ कार्डमा ? बिहीबार, असोज २९, २०८३
बुढीगण्डकी बाढी अपडेट : ११ विदेशीसहित ७६ जनाको उद्धार, करिब ४ हजार केजी राहत ढुवानी बिहीबार, असोज २९, २०८३
परराष्ट्रमन्त्री खनालद्वारा भारतीय लगानीकर्तालाई नेपालमा लगानी विस्तार गर्न आग्रह बिहीबार, असोज २९, २०८३
नुवाकोटमा अमेरिकी दूतावासकी कार्यवाहक प्रमुख बोल्डिनसहितको टोलीद्वारा अनुगमन बिहीबार, असोज २९, २०८३
रास्वपाले माग्याे मेयरसहितका जनप्रतिनिधि हुन चाहनेसँग आवेदन बिहीबार, असोज २९, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
प्रधानमन्त्री बालेनकाे भारत भ्रमण तय बुधबार, असोज २८, २०८३
खगेन्द्र सुनारले दिए पार्टीलाई जवाफ, के छ अनुशासन आयोगलाई पठाइएको पत्रमा ? बिहीबार, असोज २९, २०८३
कांग्रेस खुला केन्द्रीय सदस्यमा चिरीबाबु महर्जनको अग्रता, कुन उम्मेदवारको कति मत? बिहीबार, असोज २९, २०८३
न्यायाधीश बम हत्याका फरार प्रतिवादी थापा पक्राउ, दुई पेस्तोल र १५ राउन्ड गोली बरामद बिहीबार, असोज २९, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्