• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, कात्तिक २४, २०८३ Tue, Nov 10, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
बिजनेस लाइभ

लुम्बिनी सडक खाना महोत्सव हुँदै 

64x64
नेपाल लाइभ बिहीबार, पुस ३, २०७६  २०:०१
1140x725

लुम्बिनी-  नेपाल भ्रमण वर्ष २०२० र अंग्रेजी नयाँ वर्षको पूर्व सन्ध्यामा बुद्ध जन्मस्थल लुम्बिनीमा छैटौं लुम्बिनी सडक खाना महोत्सव २०७६ हुने भएको छ।

‘लुम्बिनी जाऔँ, लुम्बिनीमै खाऔँ, लुम्बिनीमै रमाऔँ’ भन्ने मूल नाराका साथ लुम्बिनीका स्थानीय खानालाई ब्राण्डीङ गर्न, आन्तरिक तथा बाह्य पर्यटकलाई लुम्बिनीमा आकर्षित गर्न र भिजीट नेपाल २०२०लाई स्वागत गर्न महोत्सव आयोजना गरिएको हो।

लुम्बिनी होटल संघको आयोजना तथा लुम्बिनी विकास कोष, लुम्बिनी सास्ंकृतिक नगरपालिका, भिजीट नेपाल २०२० र लुम्बिनी भ्रमण वर्ष २०७६को सहआयोजनामा लुम्बिनीको महिलवारमा अगामी पुस १५ गते (३१ डिसेम्बर) खाना महोत्सव हुन लागेको बिहीबार आयोजित पत्रकार सम्मेलनमा लुम्बिनी होटल संघका अध्यक्ष मिथुनमान श्रेष्ठले जानकारी दिए।

स्थानीय उत्पादन प्रवद्र्धन, लोप हुन लागेको संस्कृति तथा परिकारलाई प्रोत्साहन गर्न सन् २०१२ देखि नै खाना महोत्सव आयोजना भए पनि यसपटक गत वर्षभन्दा दोब्बर खानाका स्टल राखी प्रदेश ५ सरकारको सहयोगमा स्थानीय परिकारका केही खानालाई ब्राण्डिङ गर्ने संघका उपाध्यक्ष गोविन्द ज्ञवालीले बताए।

पाल्पा, अर्घाखाँची, नवलपरासी, कपिलवस्तु लगायतका छिमेकी जिल्लाका आन्तरिक एवं भारतसहित विभिन्न देशका पर्यटकलाई लक्षित गर्दै आयोजना हुँदै आएको महोत्सवमा यस वर्ष लुम्बिनी क्षेत्रमा अवस्थित सम्पूर्ण होटलमा २५ प्रतिशत छुटको व्यवस्था गर्ने आयोजकले  जनाएका छन्। खाना महोत्सव भएकाले यस वर्ष सबै स्तरका होटलको परिकार स्टलबाट सस्तो मूल्यमै पाउने छन्।

Ncell 2
Ncell 2
nimb
nimb

खाना माहोत्सवको सन्दर्भ पारेर होटल संघले ३ रात ४ दिनको टुर प्याकेजको घोषणा गर्नेछ। विद्यार्थीका लागि हाल १२ सयमा २ दिन एक रातको प्याकेज, र अन्य पर्यटकका लागि होटलको स्तर र खाना अनुसार ५ हजार ५ सयदेखि ८ हजार ५ सयसम्मको प्याकेज रहने होटल संघका महासचिव लिलामणी शर्माले बताए। प्याकेजमा खाना, बास र यातायातसहित लुम्बिनीका ११ वटा स्थानीय गाउँ जोडेर बनेको परिपथ, चराको अवलोकन, तिलौराकोट र लुम्बिनीका पुरातात्विक अवलोकन, लुम्बिनी विकास कोषभित्रका बौद्ध विहारहरुको अवलोकन गाइडमार्फत् गराइने छ।

महोत्सवभित्र फरकफरक ठाउँ र दुरीमा थारु साँस्कृतिक नाच, पञ्चेबाजा, नौमतीबाजा, लाखे नाच, बिरहा, पंजाबी भाँगडा लगायतका स्थानीय साँस्कृतिक कार्यक्रम गरिने स्थानीय परिकारका संयोजक हेम विष्टले बताए। महोत्सवमा विभिन्न जातजातीका दर्जन बढी मौलिक खाना, पकाउने रेसिपीहरुको प्रदर्शन गरी यस वर्ष प्रदेशको ब्राण्डिङ खानाको रुपमा घोषणा गर्ने उनले बताए। 

गत वर्ष ब्राण्डिङ गर्न खोजेको भए पनि सोचे अनुसारको मौलिक खानाका परिकारको सहभागिता नभएकाले यस वर्ष प्राथमिकताका साथ यस कामलाई अगाडि बढाएको उनले बताए। मुस्लिम, थारु, यादव लगायतका स्थानीय जातजातीको परिकारका साथै चिनियाँ, जापानी, बर्मेली, कम्बोडियन, थाईका विभिन्न परिकार लोपन्मुख विभिन्न जातजातीको खानाका परिकारलाई प्रवद्र्धन गरिने स्थानीय परिकार संयोजक विष्टले बताए।

max tiger cn
max tiger cn
tvs-dashain-2083
tvs-dashain-2083

पछिल्ला वर्षमा नेपालीको खानपान शैली केही परिस्कृत हुँदै गएकाले लोप हुन लागेका स्थानीय लिट्टी चोखा, सेलरोटी, माटोको भाडामा पकाइएको मासु, रिक्बच, थारु, मुस्लिम, मगर तथा स्थानीय जातजातीको विभिन्न परिकारको पनि सक्दो सहभागिता गराउने बिष्टले बताए। 
 

प्रकाशित मिति: बिहीबार, पुस ३, २०७६  २०:०१

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
झापामा जुवातास खेलिरहेको अवस्थामा घरधनीसहित १२ जना पक्राउ
दशौँ राष्ट्रिय खेलकुद : २३ खेल सुर्खेतमा खेलाउने तय हुँदा अन्य कहाँ के हुँदैछ ?
फ्रान्सको प्रदर्शनमा रुस, इजरायल र अमेरिकाको हस्तक्षेप : ईयू रिपोर्ट
सम्बन्धित सामग्री
संसदीय उपसमितिले भन्यो- डेडिकेटेड र ट्रंकलाईन महसुल विवादमा प्राधिकरणमाथि नैतिक प्रश्न बिहीबार, फागुन १५, २०७६
देउवाले ८ अर्बमा किन्न खोजेको सेक्युरिटी प्रेसको लागत ओलीका पालामा कसरी पुग्यो २७ अर्ब? बुधबार, फागुन १४, २०७६
सेयर बजार बढेपनि बढेन पुँजीगत लाभकर बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
झापामा जुवातास खेलिरहेको अवस्थामा घरधनीसहित १२ जना पक्राउ मंगलबार, कात्तिक २४, २०८३
दशौँ राष्ट्रिय खेलकुद : २३ खेल सुर्खेतमा खेलाउने तय हुँदा अन्य कहाँ के हुँदैछ ? मंगलबार, कात्तिक २४, २०८३
फ्रान्सको प्रदर्शनमा रुस, इजरायल र अमेरिकाको हस्तक्षेप : ईयू रिपोर्ट मंगलबार, कात्तिक २४, २०८३
यमपञ्चक र दीपावलीको सनातन दर्शन मृत्युपछि पुनर्जन्म र मोक्षको आकांक्षा‚  अन्धकारमा प्रकाशको उपासना मंगलबार, कात्तिक २४, २०८३
डलरको भाउ १५० रुपैयाँ नाघ्यो, अन्य विदेशी मुद्राको विनिमय दर कति ? मंगलबार, कात्तिक २४, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
प्रधानमन्त्री बालेनको लुसीफर र कुटुमा कुटु सुपारी दाना बोलको गीतमा नाचेको फोटो भाइरल सोमबार, कात्तिक २३, २०८३
पटका पट्काउने क्रममा आठ वर्षीय बालकको मृत्यु सोमबार, कात्तिक २३, २०८३
नेपाललाई लक्षित गरेर सञ्चालित भारतको बनगाउँ बजारमा भीषण आगलागी, धनगढीबाट दमकल पठाएर नियन्त्रण सोमबार, कात्तिक २३, २०८३
सोमपाल ‘अब्स्ट्रक्टिङ द फिल्ड’ आउट, एनपीएलमा भएको यो दुर्लभ घटना के हो? सोमबार, कात्तिक २३, २०८३
अब २४ घण्टै देउसी–भैलो खेल्न पाइने, गृह मन्त्रालयले जारी गर्‍यो सातबुँदे निर्देशन सोमबार, कात्तिक २३, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
लुम्बिनी लायन्सलाई अझ बलियो बनाउँदै नेपाली क्रिकेटमा योगदान दिन चाहन्छौँ : अध्यक्ष जिसी नेपाल लाइभ
दरबारको दशैं सधैं सम्झिरहन्छु : आनन्द कार्की [दशैं वार्ता] नेपाल लाइभ
दशैंमा स्वास्थ्यको ख्याल राखौं, सन्तुलित खाना खाउँ नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
यमपञ्चक र दीपावलीको सनातन दर्शन मृत्युपछि पुनर्जन्म र मोक्षको आकांक्षा‚  अन्धकारमा प्रकाशको उपासना राजेश कुमार कर्ण
हुन सक्छ नेपाल सम्वत्‌को आन्दोलनः बंगलादेशबाट सिकौं नेपाल लाइभ
इनम सापकोटा प्रकरण : न्यायपालिकाको साख र राज्य प्रणालीमाथि प्रश्न नेपाल लाइभ
आनी छोइङको नियुक्तिले खोजेको फराकिलो बहस शैलेन्द्र बस्नेत
सबै हेर्नुहोस
ब्लग
हुन सक्छ नेपाल सम्वत्‌को आन्दोलनः बंगलादेशबाट सिकौं आइतबार, कात्तिक २२, २०८३
इनम सापकोटा प्रकरण : न्यायपालिकाको साख र राज्य प्रणालीमाथि प्रश्न बिहीबार, कात्तिक १९, २०८३
अदृश्य साँठगाँठको जालो र पदको निर्मम दुरुपयोग सोमबार, कात्तिक १६, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
महाकवि देवकोटा : बिखर्चीदेखि मासुका सौखिनसम्म आइतबार, कात्तिक २२, २०८३
देवकोटाजीको हातको चुरोटलाई म के भनूँ ! आइतबार, कात्तिक २२, २०८३
पागल [कविता] आइतबार, कात्तिक २२, २०८३
मन्त्रिपरिषद् बैठकले ग-यो छ निर्णय (निर्णयसहित) मंगलबार, कात्तिक १७, २०८३
२०८५ को तिहारः लक्ष्मी पूजा गरेको एक महिनापछि भाइटीका ! आइतबार, कात्तिक २२, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्