काठमाडौं- एभरेस्ट बैंकले मोरङको विराटचोकमा नयाँ एक्सटेन्सन काउन्टर सञ्चालनमा ल्याएको छ।
बैंकको उक्त काउन्टरको उद्घाटन सुन्दर हरैंचा नगरपालिकाका मेयर शिवप्रसाद ढकाल र बैंकका प्रमुख कार्यकारी अधिकृत सोमेश्वर सेठले संयुक्त रुपमा गरेका हुन्।
कार्यक्रममा सुन्दर हरैंचा उद्योग वाणिज्य संघका अध्यक्ष नवराज चापागाईं, वरिष्ठ उद्योगी भोला दुलाल, बैंकका नायव महप्रबन्धकहरु लगायत स्थानीय तथा सामाजिक संघसंस्थाका पदाधिकारीहरुको उपस्थिति थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।