• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, फागुन ९, २०८२ Sat, Feb 21, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
बिजनेस लाइभ

सामाजिक सुरक्षा कोषको अन्योलबारे ६ बुँदे स्पष्टीकरण

मन्त्रालयले भन्यो- कोष अनिवार्य भएकाले सूचीकरण हुनुस्
64x64
नेपाल लाइभ बिहीबार, पुस ३, २०७६  १३:०५
1140x725

काठमाडौं- पछिल्लो समय योगदानमा आधारित सामाजिक सुरक्षा कोषमा सूचीकरण हुने सम्बन्धमा रोजगारदाता तथा श्रमिकहरुमा अन्योलता बढेपछि श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले ६ बुँदे स्पष्टीकरण जारी गरेको छ। 

केही दिनदेखि सामाजिक सुरक्षा कोषका सम्बन्धमा सञ्चार माध्यमहरुमा प्रकाशन-प्रसारण भएका समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको भन्दै मन्त्रालयले ६ बुँदे स्पष्टीकरण जारी गरेको हो। 

१. खाइपाई आएको सम्बन्धमा सुविधा घट्दैन 
श्रम ऐन २०७४ को दफा (३) मा व्यवस्था गरेका विषयहरु न्यूनतम मापदण्डको रुपमा रहने प्रावधान रहेको हुँदा हाल खाइपाई आएको पारिश्रमिक एवं सेवा-सुविधामा सामाजिक सुरक्षा योजना कार्यान्वयनबाट कुनै असर पर्दैन। यसका साथै ऐनको दफा १७८ को उपदफा (३) मा यो ऐन जारी हुँदा बखत प्रचलिन कानुन वा सामूहिक सम्झौताद्वारा ऐनमा उल्लेख गरिएभन्दा बढी सुविधा प्राप्त गरिरहेको श्रमिकको सेवा,सर्त र सुविधामा यो ऐनमा उल्लिखित कुनै कुराले प्रतिकूल असर नपर्ने उल्लेख गरिएको हुँदा खाइपाई आएको पारिश्रमिक घट्दैन। 

त्यस्तै श्रम नियमावलीको नियमा २३ को उपनियम (४) मा श्रमिकहरुले पाएका अन्य उपदान लगायतका सेवा-सुधिमा समेत कुनै असर नपर्ने उल्लेख छ। 

२. सामाजिक सुरक्षा योजनाबाट प्राप्त हुने सेवा-सुविधा अन्य कोषको प्रतिफलसँग तुलना गर्न मिल्दैन 
हरेक कोषको उदेश्य फरक फरक भएकाले सामाजिक सुरक्षा कोषको सेवा-सुविधा तथा अन्य कोषको प्रतिफलको तुलना गर्न नमिल्ने मन्त्रालयले स्पष्ट पारेको छ। 
सामाजिक सुरक्षा कोष श्रमिकको योगदानमा आधारित सामाजिक सुरक्षाको हक सुनिश्चित गर्ने सम्बन्धमा हो। जनतामा बचत गर्ने बानी बसाल्न वा मुलुकमा पूँजी बजारको विकास गर्ने उद्देश्यले स्थापित कोष वा यस्तै बचत उन्मुख कोषसँग सामाजिक सुरक्षा कोषलाई तुलना गर्न मिल्दैन स्पष्टीकरण बुँदा नम्बर २ मा भनिएको छ। 

Ncell 2
Ncell 2

३. दोहोरो करसम्बन्धी व्यवस्थाका सम्बन्धमा 
कतिपय करका प्रावधानहरुबारे दोहोरो करको भार नपरोस् भनी देखाइएको चिन्ता, चासो र पृष्ठपोषणलाई मन्त्रालयले सकारात्मक रुपमा लिएको उल्लेख गरेको छ। सम्बन्धित निकायसँग आवश्यक समन्वय गरी यस विषयलाई यथासीघ्र स्पष्ट पारिने उल्लेख गरिएको छ।

४. कोषमा जम्मा भएको रकम ६० वर्षभन्दा अगाडि लिनु मान्यता विपरीत हो 
‘सामाजिक सुरक्षा योजना आयको निरन्तरता वा सुरक्षा ग्यारेन्टी गर्ने कार्यक्रम भएकाले असहजताका बेलामा दायित्व बहन गर्दछ। सक्रिय उमेरमा आर्जन गरेको आयको निश्चित हिस्सा निष्क्रिय योजना हो।’ स्पष्टीकरण बुँदा नम्बर ४ मा भनिएको छ। नेपालको सन्दर्भमा औषत आयु ७१ वर्ष रहेकाले ६० वर्षको उमेरलाई सक्रिय उमेरका रुपमा लिई सो व्यवस्था गरिएको हो। ६० वर्षअघि सक्रिय उमेरमा कोषमा जम्मा भएको रकम पूर्ण रुपमा उपयोग गर्नु सामाजिक सुरक्षाको मूल्य-मान्यता विपरीत हुन जान्छ।

५. निजामती कर्मचारीको निवृत्तिभरण कोषसँग तुलना गर्न मिल्दैन 
निजामती सेवालाई हाल योगदानमा आधारित सामाजिक सुरक्षा ऐन २०७४ को दायरामा ल्याइएको छैन। निजामती कर्मचारीको सेवा, सर्त र सुविधा समेतका आधारमा छुट्टै योगदानमा आधारित निवृत्तिभरण योजना सुरु हुन लागेको र यसमा सामाजिक सुरक्षा कोषमा सञ्चालन भइरहेका अन्य योजना नसमेटिएको हुँदा सामाजिक सुरक्षा कोषलाई निजामती कर्मचारीको निवृत्तिभरण कोषसँग तुलना गर्न नमिल्ने उल्लेख छ।

६. ऋण सम्बन्धमा
सामाजिक सुरक्षा कोष कर्जा प्रवाहका लागि स्थापित कोष नभए तापनि योगदानकर्ताको तत्कालको खाँचो टार्न कोषले कर्जा सुविधा उपलब्ध गराउने भएको जनाइएको छ। 
यस योजनाका लागि लगानी योजनासम्बन्धी निर्देशिका तर्जुमाको प्रक्रियामा रहेको र सो नेपाल सरकारबाट स्वीकृत हुने प्रक्रियामा रहेको उल्लेख छ। 

यी ६ बुँदे स्पष्टीकरण प्रस्तुत गर्दै मन्त्रालयले निजी क्षेत्रका सम्पूर्ण रोजगारदाता तथा श्रमिकहरुका लागि सामाजिक सुरक्षा योजना अनिवार्य भएकाले कोषमा सूचीकृत हुन आग्रह गरेको छ।

प्रकाशित मिति: बिहीबार, पुस ३, २०७६  १३:०५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
पूर्वराजाको सन्देशमा प्रचण्डको टिप्पणी: जनताबाट फ्याँकिएकाले चुनाव नहुने भ्रम फैलाइरहेछन्
हुम्ला पुग्यो निर्वाचन सामाग्री
धनकुटाबाट तीनजना बेवारिसे व्यक्तिको उद्धार
सम्बन्धित सामग्री
संसदीय उपसमितिले भन्यो- डेडिकेटेड र ट्रंकलाईन महसुल विवादमा प्राधिकरणमाथि नैतिक प्रश्न बिहीबार, फागुन १५, २०७६
देउवाले ८ अर्बमा किन्न खोजेको सेक्युरिटी प्रेसको लागत ओलीका पालामा कसरी पुग्यो २७ अर्ब? बुधबार, फागुन १४, २०७६
सेयर बजार बढेपनि बढेन पुँजीगत लाभकर बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
पूर्वराजाको सन्देशमा प्रचण्डको टिप्पणी: जनताबाट फ्याँकिएकाले चुनाव नहुने भ्रम फैलाइरहेछन् शनिबार, फागुन ९, २०८२
हुम्ला पुग्यो निर्वाचन सामाग्री शनिबार, फागुन ९, २०८२
धनकुटाबाट तीनजना बेवारिसे व्यक्तिको उद्धार शनिबार, फागुन ९, २०८२
रास्वपाले चुनाव नजित्ने देखेपछि अराजक गतिविधि गर्न थाल्यो : ओली शनिबार, फागुन ९, २०८२
चुनाव हार्ने भएपछि रास्वपाले चुनाव भाँड्न थालेको एमालेको निष्कर्ष शनिबार, फागुन ९, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
एमालेको झण्डा जलाउने रास्वपाका कार्यकर्ता पक्राउ शुक्रबार, फागुन ८, २०८२
रास्वपाले चुनाव भाँड्न खोजेको भन्दै बलजफ्ती निर्वाचन नगराउन ओलीको चेतावनी शनिबार, फागुन ९, २०८२
एमालेको झण्डा जलाउने रास्वपा कार्यकर्तालाई कारबाही नभए प्रतिवादमा उत्रिने भोलिन्टियर फोर्सको चेतावनी शुक्रबार, फागुन ८, २०८२
दुर्गा प्रसाईंलाई अदालत उपस्थित गराउन आदेश शुक्रबार, फागुन ८, २०८२
सुनसरीमा कांग्रेस-रास्वपा कार्यकर्ताबीच झडप, प्रहरीद्वारा लाठीचार्ज शनिबार, फागुन ९, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
एमालेको झण्डा जलाउने रास्वपाका कार्यकर्ता पक्राउ शुक्रबार, फागुन ८, २०८२
विश्वकपमा आज तीन खेल हुँदै शनिबार, फागुन २, २०८२
रास्वपाले चुनाव भाँड्न खोजेको भन्दै बलजफ्ती निर्वाचन नगराउन ओलीको चेतावनी शनिबार, फागुन ९, २०८२
एमालेको झण्डा जलाउने रास्वपा कार्यकर्तालाई कारबाही नभए प्रतिवादमा उत्रिने भोलिन्टियर फोर्सको चेतावनी शुक्रबार, फागुन ८, २०८२
चाप्लुसीवाद माैलाएको भन्दै संस्थापक सदस्य उर्मिला भुर्तेलले पनि त्यागिन् रास्वपा बुधबार, फागुन ६, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्