• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, कात्तिक २४, २०८३ Tue, Nov 10, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
बिजनेस लाइभ

आप्रवासी श्रमिकहरुको तथ्यांक राख्न सरकारलाई सुझाव

64x64
नेपाल लाइभ बुधबार, पुस २, २०७६  १५:३९
1140x725

काठमाडौं- रोजगारीको खोजीमा विभिन्न मुलुकमा पुग्ने नेपाली श्रमिकहरुको पूर्ण विवरण राख्न विज्ञहरुले सरकारलाई सुझाएका छन्। 

आप्रवासी दिवस २०१९ का अवसरमा अन्तराष्ट्रिय आप्रवासी संगठन (आइओएम) ले आयोजना गरेको कार्यक्रममार्फत विज्ञहरुले सम्पूर्ण आप्रवासी श्रमिकहरुको तथ्यांक राख्न सरकारलाई सुझाएका हुन्। 

नेपाल सरकारले रोजगारीको खोजीमा जाने श्रमिकहरुको उचित तथ्यांक नराख्दा आप्रवासी श्रमिकहरुको वास्तविकताबारे जानकारी लिन समस्या पर्ने विज्ञहरुको भनाइ छ। 

श्रम विज्ञ गणेश गुरुङले भने, ‘श्रम आप्रवासनसम्बन्धी तथ्यांकमा हामी धेरै पछाडि छौँ। सरकारले वास्तविक (सत्यतथ्य ) तथ्यांक तयार पार्न सकेको छैन। श्रमिकहरुको वास्तविक तथ्यांक नहुँदा हामी अनुमानित तथ्यांकमा भर पर्नुपरेको छ। जसले गर्दा श्रम आप्रवासनको वास्तविक अवस्थाका बारेमा जानकारी हुन सकेको छैन।’ 

‘तथ्यांकले नीति निमार्णमा पनि निकै महत्वपूर्ण भूमिका खेल्ने उनले बताए। नेपालबाट रोजगारीको खोजीमा विदेशीएका श्रमिकहरुको वास्तविक तथ्यांक नै नभएपनि उनीहरुको वास्तविक अवस्थाको जानकारी हुँदैन। अनि कसरी श्रमिकका हकअधिकार सुनिश्चित गर्न सकिन्छ?’ श्रम विज्ञ डा गुरुङले प्रश्न गरे। 

अझ वैदेशिक रोजगारीमा घरेलु कामदारका रुपमा जाने श्रमिकहरुका बारेमा सरकारले बेवास्ता गरेको उनको भनाइ थियो। 

‘घरेलु कामदारका रुपमा खाडीमा जाने महिलाको संख्या ठूलो छ। तर नेपालबाट कति महिला श्रमिक घरेलु कामदारका रुपमा गएका छन् भन्ने वास्तविक तथ्यांक सरकारसँग छैन‚’ उनले भने, ‘म यहिँबाट श्रम मन्त्रीलाई भन्न चाहन्छु घरेलु श्रमिकका हकमा नीतिगत परिवर्तन आवश्यक छ। एकपटक अवश्य नीति पुनरावलोकन गरियोस्।’

महिला तथा बालबालिकासम्बन्धी काम गर्दैै आएको संस्था (एटविन) की प्रतिनिधि बिनुमाया गुरुङले नेपालबाट रोजगारीका लागि भारत जाने श्रमिकहरुको तथ्यांक समेत राख्नु पर्ने सुझाइन्। आप्रवासी श्रमिकहरुका समस्या औँल्याउँदै पछिल्लो समयमा पनि आप्रवासी श्रमिकहरु प्रति विभेदकारी व्यवहार रहेको दाि गरिन्। 

Ncell 2
Ncell 2
nimb
nimb

‘आप्रवासी श्रमिकहरुका सम्बन्धमा थुप्रै चुनौतीहरु छन्, रोजगारीका नाममा उनीहरुको बेचबिखन तथा ओसारपसार भइरहेको छ‚’ उनले भनिन्, ‘सरकारले यतातर्फ ध्यान दिन आवश्यक छ।’

युनाइटेड नेशनकी प्रतिनिधि भ्यालरी जुलियान्डले नेपालको अर्थतन्त्र विकासका लागि आप्रवासी श्रमिकको ठूलो योगदान रहेकाले उनीहरुको हकअधिकार सुनिश्चिततामा सरकारले जोड दिनुपर्ने बताइन्। 

उनले भनिन्, ‘रोजगारीको खोजीमा होस् वा अध्ययनको सिलसिलामा मानिसहरु एउटा मुलुकबाट अर्को मुलुकमा जाने क्रम बढिरहेको छ। जसमध्ये पनि रोजगारीको खोजीमा एक मुलुकबाट अर्को मुलुकमा जानेहरुको संख्या ठूलो छ। आप्रवासी श्रमिकहरु अर्थतन्त्र विकासका औजार भएकाले सरकारले श्रमिकका अधिकारसम्बन्धी कानुन कार्यान्वयनमा ध्यान दिनुपर्दछ।’ 

अन्तराष्ट्रिय आप्रवासी दिवसको अवसरमा (आइओएम) ले नेपालमा आप्रवासन २०१९ विषयक एक प्रतिवेदन सार्वजनिक गरेको छ। 

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

उक्त प्रतिवेदनले नेपाली आप्रवासी श्रमिकहरुका सकारात्मक तथा नकारात्मक अवस्थालाई उजागर गरेको छ।

प्रकाशित मिति: बुधबार, पुस २, २०७६  १५:३९

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
झापामा जुवातास खेलिरहेको अवस्थामा घरधनीसहित १२ जना पक्राउ
दशौँ राष्ट्रिय खेलकुद : २३ खेल सुर्खेतमा खेलाउने तय हुँदा अन्य कहाँ के हुँदैछ ?
फ्रान्सको प्रदर्शनमा रुस, इजरायल र अमेरिकाको हस्तक्षेप : ईयू रिपोर्ट
सम्बन्धित सामग्री
संसदीय उपसमितिले भन्यो- डेडिकेटेड र ट्रंकलाईन महसुल विवादमा प्राधिकरणमाथि नैतिक प्रश्न बिहीबार, फागुन १५, २०७६
देउवाले ८ अर्बमा किन्न खोजेको सेक्युरिटी प्रेसको लागत ओलीका पालामा कसरी पुग्यो २७ अर्ब? बुधबार, फागुन १४, २०७६
सेयर बजार बढेपनि बढेन पुँजीगत लाभकर बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
झापामा जुवातास खेलिरहेको अवस्थामा घरधनीसहित १२ जना पक्राउ मंगलबार, कात्तिक २४, २०८३
दशौँ राष्ट्रिय खेलकुद : २३ खेल सुर्खेतमा खेलाउने तय हुँदा अन्य कहाँ के हुँदैछ ? मंगलबार, कात्तिक २४, २०८३
फ्रान्सको प्रदर्शनमा रुस, इजरायल र अमेरिकाको हस्तक्षेप : ईयू रिपोर्ट मंगलबार, कात्तिक २४, २०८३
यमपञ्चक र दीपावलीको सनातन दर्शन मृत्युपछि पुनर्जन्म र मोक्षको आकांक्षा‚  अन्धकारमा प्रकाशको उपासना मंगलबार, कात्तिक २४, २०८३
डलरको भाउ १५० रुपैयाँ नाघ्यो, अन्य विदेशी मुद्राको विनिमय दर कति ? मंगलबार, कात्तिक २४, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
प्रधानमन्त्री बालेनको लुसीफर र कुटुमा कुटु सुपारी दाना बोलको गीतमा नाचेको फोटो भाइरल सोमबार, कात्तिक २३, २०८३
पटका पट्काउने क्रममा आठ वर्षीय बालकको मृत्यु सोमबार, कात्तिक २३, २०८३
नेपाललाई लक्षित गरेर सञ्चालित भारतको बनगाउँ बजारमा भीषण आगलागी, धनगढीबाट दमकल पठाएर नियन्त्रण सोमबार, कात्तिक २३, २०८३
सोमपाल ‘अब्स्ट्रक्टिङ द फिल्ड’ आउट, एनपीएलमा भएको यो दुर्लभ घटना के हो? सोमबार, कात्तिक २३, २०८३
अब २४ घण्टै देउसी–भैलो खेल्न पाइने, गृह मन्त्रालयले जारी गर्‍यो सातबुँदे निर्देशन सोमबार, कात्तिक २३, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
लुम्बिनी लायन्सलाई अझ बलियो बनाउँदै नेपाली क्रिकेटमा योगदान दिन चाहन्छौँ : अध्यक्ष जिसी नेपाल लाइभ
दरबारको दशैं सधैं सम्झिरहन्छु : आनन्द कार्की [दशैं वार्ता] नेपाल लाइभ
दशैंमा स्वास्थ्यको ख्याल राखौं, सन्तुलित खाना खाउँ नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
यमपञ्चक र दीपावलीको सनातन दर्शन मृत्युपछि पुनर्जन्म र मोक्षको आकांक्षा‚  अन्धकारमा प्रकाशको उपासना राजेश कुमार कर्ण
हुन सक्छ नेपाल सम्वत्‌को आन्दोलनः बंगलादेशबाट सिकौं नेपाल लाइभ
इनम सापकोटा प्रकरण : न्यायपालिकाको साख र राज्य प्रणालीमाथि प्रश्न नेपाल लाइभ
आनी छोइङको नियुक्तिले खोजेको फराकिलो बहस शैलेन्द्र बस्नेत
सबै हेर्नुहोस
ब्लग
हुन सक्छ नेपाल सम्वत्‌को आन्दोलनः बंगलादेशबाट सिकौं आइतबार, कात्तिक २२, २०८३
इनम सापकोटा प्रकरण : न्यायपालिकाको साख र राज्य प्रणालीमाथि प्रश्न बिहीबार, कात्तिक १९, २०८३
अदृश्य साँठगाँठको जालो र पदको निर्मम दुरुपयोग सोमबार, कात्तिक १६, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
महाकवि देवकोटा : बिखर्चीदेखि मासुका सौखिनसम्म आइतबार, कात्तिक २२, २०८३
देवकोटाजीको हातको चुरोटलाई म के भनूँ ! आइतबार, कात्तिक २२, २०८३
पागल [कविता] आइतबार, कात्तिक २२, २०८३
मन्त्रिपरिषद् बैठकले ग-यो छ निर्णय (निर्णयसहित) मंगलबार, कात्तिक १७, २०८३
२०८५ को तिहारः लक्ष्मी पूजा गरेको एक महिनापछि भाइटीका ! आइतबार, कात्तिक २२, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्