काठमाडौं– सुनको मूल्य प्रतितोला ४ सय रुपैयाँले घटेको छ। बिहीबार नेपाली बजारमा छापावाल सुन प्रतितोला ७१ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो।
शुक्रबार प्रतितोला ४ सय रुपैयाँले घटेर छापावाल सुन प्रतितोला ७० हजार ८ सय रुपैयाँ मूल्य कायम भएको नेपाल सुनचाँदी व्यसायी महासंघले जनाएको छ।
चाँदीको मूल्य भने याथावत नै रहेको छ। आज चाँदी प्रतितोला ८ सय ४० रुपैयाँमा कारोबार भइरहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।