• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, असोज ३१, २०८३ Sat, Oct 17, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
नेपाल लाइभ

प्रधानन्यायाधीश-न्यायाधीश टकराव : बारभित्रै विवाद, उपत्यकाका तीन बार तीनतिर

64x64
नेपाल लाइभ मंगलबार, फागुन २९, २०७४  १४:५५
1140x725

काठमाडौं- प्रधानन्यायाधीश गोपाल पराजुलीको विषयमा उठेको विवादमा कानुन व्यवसायीहरुको छाता संस्था बार एसोसिएसन विभाजित देखिएको छ। 

प्रधानन्यायाधीश नेतृत्वको पूर्ण इजलासलाई न्यायाधीशले गरेको बहिस्कारबारे नेपाल बार दुई धारमा देखिँदा उपत्यकाका बारहरु समेत विभाजित छन्। 

काठमाडौं उपत्यकामा शक्तिशाली बारको रुपमा चिनिएका सर्वोच्च अदालत र उच्च अदालत पाटन बारले स्वतन्त्र न्यायपालिकाको गरिमा बढाउन प्रधानन्यायाधीश पराजुली न्याय सम्पादन र न्यायिक प्रशासनबाट अलग हुनुपर्ने भनेको छ। सँगै, सर्वोच्च बारले इजलास बहिस्कार गर्ने न्यायाधीश चोलेन्द्र शम्शेर जबरामाथि कारबाही हुनुपर्ने भनेको छ। तर, उच्च अदालत बारले यसबारे केही बोलेको छैन। 

सर्वोच्च बारले प्रधानन्यायाधीशलाई न्याय सम्पादनबाट अलग हुन पराजुलीलाई सुझाव दिँदै प्रेसलाई तथ्यमा आधारित भएर समाचार लेख्न भनेको छ। नेपाल बार एसोसिएसनका अध्यक्ष शेरबहादुर केसी तथा महासचिव खम्बबहादुर खाती पराजुलीको पक्षमा देखिएका छन् भने उपाध्यक्ष उषा मल्ल पाठक तथा सदस्यद्वय विष्णुमाया भुसाल र कृष्णकुमार आङदाङवे फरक मत सार्वजनिक गरेका छन्। 

राणामाथि कारबाही हुनुपर्छ : नेपाल बार 

डा गोविन्द केसी र कान्तिपुर दैनिक विरुद्ध अदालतको अवहेलना मुद्दामा प्रधानन्यायाधीश पराजुलीसँग इजलासमा बस्न अस्वीकार गर्ने न्यायाधीश जबराको कदम गलत भएको भन्दै कारबाही हुनुपर्ने नेपाल बार एसोसिएसनको भनाइ छ। सोमबार जारी विज्ञप्तिमा बारले न्यायाधीश राणाले आचारसंहिता विपरीतको काम गरेको भनेको थियो। 

उक्त विज्ञप्तिमा बारले संवैधानिक परिषद् र संसदीय सुनुवाइबाट चुनिएर न्याय सम्पादन गरिरहेका प्रधानन्यायाधीशप्रति गलत लाञ्छना लगाउने, न्यूनतम मर्यादा तथा आचरणलाई ख्याल नगरी वक्तव्यवाजी गरेको भन्दै दु:ख मनाउ गरेको छ। उक्त विज्ञप्तिमा महासचिव खातीले हस्ताक्षर गरेका थिए। 

बारले एकलौटी निर्णय गर्योी, प्रधानन्यायाधीश पराजुली अलग हुनुपर्छ : बारको फरक समूह

Ncell 2
Ncell 2
nimb
nimb

उपाध्यक्षसहित दुई सदस्यले मंगलबार जारी गरेको विज्ञप्तिमा भने बारका पदाधिकारीहरुले कुनै पनि बैठक नगरी आफूखुसी विज्ञप्ति जारी गरेकोमा असन्तुष्टि जनाउँदै पराजुली सर्वोच्चबाट अलग हुनुपर्ने माग गरेका छन्। उपाध्यक्ष उषा पाठक मल्ल, सदस्यद्वय विष्णुमाया भुसाल र कृष्णकुमार आङदाङवेले यस्तो माग गरेका हुन्। 

पराजुली न्याय सम्पादनबाट अलग हुनुपर्छ : सर्वोच्च बार 

सर्वोच्च अदालत बार र उच्च अदालत पाटन बारले भने पराजुली न्याय सम्पादनबाट अलग हुनुपर्ने बताएका छन्।

मंगलबार एक विज्ञप्ति जारी गर्दै सर्वोच्च बारले पराजुलीको उमेर सम्बन्धमा टीका-टिप्पणी भई जनआस्थामा समेत असर परेको भन्दै प्रधानन्यायाधीशले न्याय सम्पादन र न्यायिक प्रशासन लगायत कार्यबाट आफूलाई अलग राखी न्यायपालिकाको गरिमा बढाउन माग प्रशस्त गर्न अनुरोध गरेको छ। 

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

अदालतको अवहेलना मुद्दामा विषयवस्तुभन्दा बाहिर गई आदेश उपर कार्यक्षमता मागी गम्भीर प्रश्न सिर्जना भएको विज्ञप्तिमा उल्लेख छ। विज्ञप्तिमा न्यायाधीश चोलेन्द्र शम्शेर जबराले गरेको कार्य न्यायिक परम्परा विपरीत रहेको उल्लेख छ। साथै, न्यायपालिकामा गुट सिर्जना भएकोप्रति चिन्ता समेत प्रकट गरिएको छ। 

सर्वोच्च बारले प्रेस स्वतन्त्रता निरपेक्ष नभएको भन्दै सर्वोच्च बारले तथ्यमूलक समाचारहरुको मात्र सम्प्रेषण गर्न आग्रह गरेको छ। प्रेसको व्यावसायिक मर्यादा र आचारसंहिताको सीमाभित्र रहेर समाचार सम्प्रेषण गर्न विज्ञप्तिमा आग्रह गरिएको  छ। सर्वोच्च बारका अध्यक्ष शैलेन्द्रकुमार दाहाल र सहसचिव अञ्जु उप्रेती ढकालले जारी गरेको विज्ञप्तिमा न्यायाधीश र प्रेसलाई संयमित हुन आग्रह गरिएको छ। 

प्रधानन्यायाधीशले राजीनामा दिनुपर्छ : उच्च अदालत बार 

उच्च अदालत पाटन बार एसोसिएसनले भने प्रधानन्यायाधीश पराजुलीले राजीनामा दिनुपर्ने माग गरेको छ। 

फरक–फरक जन्ममिति भेटिएको तथ्य देखाउँदै न्यायाधीश राणाले नै प्रधानन्यायाधीश पराजुलीसँग इजलासमा बस्न अस्वीकार गरेपछि उनले राजीनामा दिनुपर्ने पाटन उच्च बारको विज्ञप्तिमा उल्लेख छ।

न्यायालयलाई अझै विभाजित र विवादित बनाउनु कसैको हितमा नभएको भन्दै पाटन उच्च बारले प्रधानन्यायाधीशको राजीनामा माग गरेको हो।

‘न्यायपालिकाको स्वतन्त्रताको रक्षा र गरिमालाई अक्षुण्ण राख्न र अहिलेको न्यायिक संकट समाधानका लागि सम्माननीय प्रधानन्यायाधीश गोपाल पराजुलीले अविलम्ब राजीनामा दिन उपयुक्त हुने हुँदा राजीनामा दिनको लागि यस बार एसोसिएसन जोडदार माग गर्दछ’, विज्ञप्तिमा उल्लेख छ।

प्रकाशित मिति: मंगलबार, फागुन २९, २०७४  १४:५५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
छुटे किशोर श्रेष्ठ, पन्तसँग तीनबुँदे सहमति
एक लाख ८७ हजार मतदाता थपिए
राष्ट्रपति पौडेल फूलपाती बढाइँ समारोहमा सहभागी
सम्बन्धित सामग्री
कुमार पौडेलको हत्या आरोपमा उनकी आमाले दर्ता गराइन् १० जनाविरुद्ध किटानी जाहेरी बुधबार, फागुन १४, २०७६
सुन तस्करीको आरोपमा १६ प्रहरी निलम्बन गर्न अख्तियारको पत्र [सूचीसहित] बुधबार, फागुन १४, २०७६
स्टिङ अप्रेसनविरुद्ध बहस : वरिष्ठ अधिवक्तादेखि संवैधानिक कानुनविद्‍सम्मको लाइन किन लाग्यो? बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
छुटे किशोर श्रेष्ठ, पन्तसँग तीनबुँदे सहमति शनिबार, असोज ३१, २०८३
एक लाख ८७ हजार मतदाता थपिए शनिबार, असोज ३१, २०८३
राष्ट्रपति पौडेल फूलपाती बढाइँ समारोहमा सहभागी शनिबार, असोज ३१, २०८३
‘ग्यालेक्सी टीभी मेरो हो, सहकारीको रकमको जिम्मेवारी पनि मेरै हो’ : जीबी राई शनिबार, असोज ३१, २०८३
चाडपर्वमा अनलाइन ठगीबाट सतर्क रहन राष्ट्र बैंकले जारी गर्यो एड्भाइजरी शनिबार, असोज ३१, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
राष्ट्रपतिद्वारा दुई अध्यादेश जारी शुक्रबार, असोज ३०, २०८३
कलाकार पन्तको जाहेरीमा पत्रकार किशोरलाई पक्राउ गर्न प्रहरी घरमा, किशोरको उजुरी भने सुनिएन शनिबार, असोज ३१, २०८३
‘ग्यालेक्सी टीभी मेरो हो, सहकारीको रकमको जिम्मेवारी पनि मेरै हो’ : जीबी राई शनिबार, असोज ३१, २०८३
बाह्य सहयोग लिँदा सचेत रहन पूर्वराजा ज्ञानेन्द्रकाे आग्रह शुक्रबार, असोज ३०, २०८३
मन्त्रिपरिषद् बैठकका १३ निर्णय सार्वजनिक : बाढीपहिरो प्रभावितलाई मासिक १५ हजारसम्म राहत शुक्रबार, असोज ३०, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्