• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, असोज ३१, २०८३ Sat, Oct 17, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

गर्भवतीले केमा ध्यान दिने ?

64x64
नेपाल लाइभ मंगलबार, फागुन २९, २०७४  १७:१६
1140x725

गर्भवती हुनु कुनेै पनि महिलाका लागि सबैभन्दा खुसीको कुरा हो । यो समयमा आफ्नो तथा पेटभित्र हुर्कंदै गरेको बच्चाको स्वास्थ्यलाई ध्यानमा राखेर मात्र काम गर्नुपर्छ । 

ग्रामीण क्षेत्रमा बसोबास गर्ने महिलाहरू गर्भवतीको सुरुवाती चरणदेखि सुत्केरी हुँदासम्म पनि सजिलो–गाह्रो जस्तोसुकै काममा सक्रिय रहने गरेका छन् । त्यो उनीहरूको बाध्यता पनि होला । तुलनात्मक रूपमा ग्रामीण क्षेत्रका महिलाभन्दा सहरी क्षेत्रमा बसोबास गर्ने महिलाको दैनिकी सहज देखिन्छ । गर्भवती हुँदा केही काम गर्नु हुँदैन, आराम मात्र गर्नुपर्छ भन्ने पनि छन् कतिपय । चिकित्सकहरूको सल्लाहअनुसार गर्भवतीले सुरुको अवस्थादेखि नै आफूले सक्नेसम्म सामान्य काम गर्दा फरक पर्दैन ।

कार्यालयमा काम गर्ने महिलाले पनि गर्भवतीको समयमा कामलाई निरन्तरता दिन सक्छन् । गर्भवती हुँदा घरबाहिर निस्कनु हुँदैन भन्ने मानसिकतालाई नकार्दै हिजोआजका शिक्षित महिलाले गर्भावस्थामा पनि आफ्नो जिम्मेवारी राम्रोसँग निभाएका धेरै उदाहरण छन् । गर्भवती भएको समयदेखि बच्चा हुर्काउने बहानामा समेत धेरै महिलाले आफ्नो योग्यता तथा क्षमताले दिएको काम पन्छाउने गरेका पनि छन् । यसले गर्दा उनीहरूको लामो समय बिना उपलब्धी बितिरहेको हुन्छ । 

प्रकृतिले नै बच्चा पाउने जिम्मेवारी महिलालाई सुम्पेको छ, जसकारण यो महिलाको सबैभन्दा सुन्दर पल हो । त्यसैले आफ्नो यो जिम्मेवारी बहन गर्ने सिलसिलामा नियमित कामतर्फ पनि उतिकै सक्रिय भएर लाग्नुपर्छ । 

कामकाजी महिलाले गर्भवती हुँदा विभिन्न कुरामा ध्यान दिन जरुरी छ । आफ्नो नियमित काममा समेत बाधा नपुर्‍याई बच्चा तथा आमाको स्वास्थ्य स्वस्थ र सुरक्षित राख्न सकिने धेरै विकल्प छन्। 

याे पनि पढ्नुहाेस् - विमान दुर्घटनामा बाँच्न सफल पाण्डे के भन्छन्?

केमा ध्यान दिने ?

—गर्भवतीहरूमा उच्च रक्तचाप, अनियन्त्रित मधुमेह, पटकपटक ब्लिडिङ हुने, त्योभन्दा अगाडि पनि बच्चा खेर गएको भए अथवा कसैको पहिले पनि प्रि–म्याच्योड डेलीभरी भएको भए पर्याप्त मात्रामा आराम गर्नुपर्ने हुन्छ । 

Ncell 2
Ncell 2
nimb
nimb

—कार्यालयमा काम गर्नुपर्ने समय बढी छ भने घरमा आफूले गर्नैपर्ने कामबाहेक अरू समय पर्याप्त मात्रामा आराम गर्नुपर्छ । भारी काम छ भने त्यसलाई परिवर्तन गरेर टेवल वर्क जस्तो धेरै परिश्रम गर्नु नपर्ने सजिलो सेक्सनमा कामलाई सार्न सकिन्छ । 

—मेडिकल सेक्टरतिर काम गर्ने महिला विशेषगरी एक्सरे हुने स्थानमा जानु हुँदैन । 

—जुन स्थानमा एक्सरे मेसिन छ, त्यहाँबाट जोगिनुपर्छ । 

—भारी काम गर्नुपर्ने स्थानहरूमा नजाने ।

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

—रासायनिक पदार्थ उत्पादन हुने कलकारखाना, केमिकल प्रयोग हुने स्थानबाट जोगिने । 

—धुम्रपान हुने क्षेत्रबाट टाढै रहने ।

—खुल्ला रूपले धुम्रपान गर्ने स्थान जस्तैः क्यासिनो तथा रेस्टुरेन्टतिर नजाने ।

—बढी आवाज आउने ठाउँमा बस्दा मानसिक तनाव बढ्ने भएकाले त्यस्ता स्थानमा धेरै बेर बस्नु हुँदैन ।

—धुलोधुवाँ भएको क्षेत्रमा एलर्जीको सम्भावना भएकाले त्यसबाट जोगिनुपर्छ । 

—विद्युतीय सामानको निरन्तर प्रयोगले आँखामा समस्या आउँछ । तसर्थ गर्भवती अवस्थामा आँखालाई बढी आराम दिनुपर्छ ।

—टेबलमा बसेर धेरैबेर काम गर्दा खुट्टा झुन्ड्याएर बस्नुपर्ने भएकाले समय–समयमा हिँडडुल गर्ने ।

—एकै ठाउँमा धेरैबेर नबस्ने किनकि गर्भवती अवस्थामा हाम्रो पिडुँलातिर रगत जम्ने डर हुन्छ । बेलाबेला पिडुँलाको मसाज गर्ने ।

—आरामसँग बसिरहेको ठाउँबाट जुरुक्क नउठ्ने । यसो गर्दा ब्लडप्रेसर फल हुने डर हुन्छ । जसले गर्दा रिँगटा लागेर लड्न सकिन्छ । 

—घरमै बनाइको सफा र सन्तुलित आहार खाने । अफिस जानुपर्ने भए घरबाटै खाजा लैजाने  ।

—बजारमा उपलब्ध अस्वस्थकर खाना खाँदा झाडा, वान्ता, टाइफाइड, जन्डिस जस्ता समस्या थपिने भएकाले यस्ता खानेकुराबाट जोगिने ।

—हरेक दुई घन्टाको फरकमा केही न केही खानेकुरा खाइरहने ।

—फलफूल, तरल पदार्थ, गेडागुडीहरू मिलाएर खाने गर्नुपर्छ । 

—शरीरमा पानीको मात्रा कम हुन दिनुहुन्न । जुसको नियमित सेवन गर्ने ।

—आफूलाई सजिलो महसुस हुने, सुतीको सफा र खुकुलो कपडाहरू लगाउनुपर्छ ।

—एकदम कसिलो कपडाको प्रयोग नगर्ने । 

—जुत्ताचप्पल पनि सजिलो खालको लगाउनुपर्छ । अग्लो चुच्चो परेको जुत्ताचप्पल लगाउँदा ढाड दुख्ने समस्या आउँछ । 

—हिँडडुल गर्दा बिस्तारै हिँड्ने । कुनै पनि काम गर्दा हतार नगर्ने ।

प्रकाशित मिति: मंगलबार, फागुन २९, २०७४  १७:१६

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
राष्ट्रपति पौडेल फूलपाती बढाइँ समारोहमा सहभागी
‘ग्यालेक्सी टीभी मेरो हो, सहकारीको रकमको जिम्मेवारी पनि मेरै हो’ : जीबी राई
चाडपर्वमा अनलाइन ठगीबाट सतर्क रहन राष्ट्र बैंकले जारी गर्यो एड्भाइजरी
सम्बन्धित सामग्री
राष्ट्रपति पौडेल फूलपाती बढाइँ समारोहमा सहभागी नेपाली सेनाद्वारा आयोजित फूलपाती बढाइँ समारोह–२०८३ मा राष्ट्रपति पौडेललाई नेपाली सेनाले सलामी अर्पण गरेको थियो। राष्ट्रपति नेपाली से... शनिबार, असोज ३१, २०८३
‘ग्यालेक्सी टीभी मेरो हो, सहकारीको रकमको जिम्मेवारी पनि मेरै हो’ : जीबी राई गोरखा मिडिया नेटवर्कको अध्यक्षको हैसियतले आर्थिक स्रोत व्यवस्थापनको जिम्मेवारी आफ्नो भएको उल्लेख गर्दै उनले यसमा अन्य सञ्चालकको संलग... शनिबार, असोज ३१, २०८३
राहत सामग्री र ड्रोनसहित बाढी प्रभावित क्षेत्र पुगे गृहमन्त्री गुरुङ गुरुङ चुमनुब्री गाउँपालिका–३ स्थित सिर्दीबास पुगेर बाढी प्रभावित क्षेत्रको निरीक्षण गरेका हुन्। सिर्दीबास गृहमन्त्री गुरुङको गृहपालि... शनिबार, असोज ३१, २०८३
ताजा समाचारसबै
राष्ट्रपति पौडेल फूलपाती बढाइँ समारोहमा सहभागी शनिबार, असोज ३१, २०८३
‘ग्यालेक्सी टीभी मेरो हो, सहकारीको रकमको जिम्मेवारी पनि मेरै हो’ : जीबी राई शनिबार, असोज ३१, २०८३
चाडपर्वमा अनलाइन ठगीबाट सतर्क रहन राष्ट्र बैंकले जारी गर्यो एड्भाइजरी शनिबार, असोज ३१, २०८३
राहत सामग्री र ड्रोनसहित बाढी प्रभावित क्षेत्र पुगे गृहमन्त्री गुरुङ शनिबार, असोज ३१, २०८३
किशोर श्रेष्ठको पक्राउ प्रेस स्वतन्त्रताविरुद्ध : पत्रकार महासंघ शनिबार, असोज ३१, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
राष्ट्रपतिद्वारा दुई अध्यादेश जारी शुक्रबार, असोज ३०, २०८३
कलाकार पन्तको जाहेरीमा पत्रकार किशोरलाई पक्राउ गर्न प्रहरी घरमा, किशोरको उजुरी भने सुनिएन शनिबार, असोज ३१, २०८३
बाह्य सहयोग लिँदा सचेत रहन पूर्वराजा ज्ञानेन्द्रकाे आग्रह शुक्रबार, असोज ३०, २०८३
‘ग्यालेक्सी टीभी मेरो हो, सहकारीको रकमको जिम्मेवारी पनि मेरै हो’ : जीबी राई शनिबार, असोज ३१, २०८३
मन्त्रिपरिषद् बैठकका १३ निर्णय सार्वजनिक : बाढीपहिरो प्रभावितलाई मासिक १५ हजारसम्म राहत शुक्रबार, असोज ३०, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्