• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, वैशाख १४, २०८३ Mon, Apr 27, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
बिजनेस लाइभ

ढुवानीमा भ्याट : यो वर्ष होइन ४ वर्षपछि पिरोल्दैछ व्यवसायीलाई

64x64
नेपाल लाइभ सोमबार, मंसिर २३, २०७६  ०९:१०
1140x725

काठमाडौं- सरकारले चालु आर्थिक वर्षबाट ढुवानी सेवामा मूल्य अभिवृद्धि कर (भ्याट) लगायो। भ्याटको दायरामा समावेश भएपछि ढुवानी व्यवसायीले आफूलाई भ्याटमा दर्ता गर्नुपर्ने भयो। 

भ्याटमा दर्ता गर्दा कम्पनीका रुपमा जानुपर्ने हुन्छ। त्यतिमात्रै होइन मूल्य अभिवृद्धि कर ऐन र नियमावीको व्यवस्थाअनुसार हरेक महिनाको २५ गते भ्याटको विवरण सरकारलाई बुझाउनुपर्छ। विवरण नबुझाउने हो भने सरकारले व्यवसायीमाथि कारबाही गर्छ। 

एउटा मात्रै ढुवानीको साधन सञ्चालन गरिरहेका स्वरोजगार व्यवसाय गरिरहेका व्यवसायी अहिले पनि भ्याटमा दर्ता भएका छैनन्। नेपाल उद्योग परिसंघका उपाध्यक्षसमेत रहेका व्यवसायी राजेश अग्रवाल भन्छन्‚ 'उनीहरुले ठूला उद्योगीको सामान ढुवानी गरे अहिले पनि भ्याट बिल नभए पनि ढुवानीको भाडा भुक्तानी गरिरहेका छौँ।’

पेट्रोलियम डिलर्स एसोसिएसनका अध्यक्षसमेत रहेका व्यवसायी सरोज पाण्डेले सरकारले गरेको नीतिगत व्यवस्थाकै कारण सिण्डिकेट कायम हुने अवस्था आएको बताए। 'ठूला र संगठित समूहले भ्याटमा दर्ता हुने र सबै प्रक्रिया पुरा गर्न सक्छन् तर स्वरोजगार व्यवसायीले यो काम कसरी व्यवस्थापन गर्न सक्छन्?' उनले प्रश्न गरे, 'यो व्यवस्थाले सरकार नै सिण्डिकेट कायम गर्न लागि परेको देखिएको छ।' 

४ वर्षपछि यसरी पिरोलिन्छन् व्यवसायी
चालु आर्थिक वर्षबाट कार्यान्वयनमा आएको यो प्रणालीले यो वर्ष खासै असर गर्ने छैन। तर अबको चौथो वर्षमा अर्थात् कर कार्यालयले ती व्यवसायीको अडिट र अनुसन्धान गर्ने वर्ष सबैमाथि थप कर निर्धारण गर्नेछ।

nimb
nimb
Ncell 2
Ncell 2

किनभने व्यवसायीले बुझाएको विवरणको चार आर्थिक वर्षभित्र परीक्षण र अनुसन्धान सक्नुपर्ने भएकाले त्यतिबेला भ्याटमा दर्ता भएकाभन्दा बाहेकका कम्पनीलाई दिएको भुक्तानीलाई सरकारले खर्चमा गणना गर्न अस्वीकार गर्नेछ र व्यवसायीमाथि कर निर्धारण हुनेछ। 

'अहिले हामीले दिएको भुक्तानीमध्ये ६० प्रतिशत जति रकम भ्याटमा दर्ता भएका ढुवानीकर्ताले पाएका छन्,' अग्रवालले भने, 'बाँकीको हकमा भोलि कर निर्धारण हुन सक्छ, किनभने हामीले अहिले दिएको भुक्तानी चालु वर्षको आर्थिक ऐनको व्यवस्था विपरीत छ।' 

अहिले सबै चुपचाप
यसको विरोधमा ढुवानीकर्तादेखि ठूला व्यवसायीसम्मले सुरुमा मुख खोले पनि अहिले उनीहरु चुपचाप छन्। व्यवसायीमात्रै होइन सरकारी अधिकारी पनि यसबारे मुख खोल्न चाँहदैनन्। आन्दोलनमा उत्रिएका व्यवसायीलाई तत्कालका लागि थामथुम पारिरहेको सरकारी पक्ष यो विषयमा खुल्दैन भने व्यवसायी पनि यसबारे बोल्न छाडेका छन्। 'यो विषयमा अहिले व्यवसायी पनि बोलेका छैनन्, मलाई लाग्छ अहिले यो इस्यु सामसुम भैसकेको छ,' अर्थ मन्त्रालयसम्बद्ध एक अधिकारीले भने। 

ढुवानी व्यवसायीले उद्योगी तथा आयातकर्ताबाट भ्याटबिना नै भुक्तानी पाइरहेकाले उनीहरु पनि चुपचाप बसेका छन्। आफूहरुले भुक्तानी पाइरहेकाले यसबारेमा अहिले नबोल्ने एक व्यवसायीले बताए। 'केहीमा समस्या भए पनि हामीले भुक्तानी पाइरहेका छौँ,' एक व्यवसायीले भने। 

प्रकाशित मिति: सोमबार, मंसिर २३, २०७६  ०९:१०

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
मन्त्रिपरिषद् बैठक बस्दै
स्वास्थ्यमा जनशक्ति संकट: तीन दशकको ‘डेडलक’ बालेन नेतृत्वको सरकारले तोड्ला?
आजदेखि कक्षा १२ को परीक्षा सुरु
सम्बन्धित सामग्री
संसदीय उपसमितिले भन्यो- डेडिकेटेड र ट्रंकलाईन महसुल विवादमा प्राधिकरणमाथि नैतिक प्रश्न बिहीबार, फागुन १५, २०७६
देउवाले ८ अर्बमा किन्न खोजेको सेक्युरिटी प्रेसको लागत ओलीका पालामा कसरी पुग्यो २७ अर्ब? बुधबार, फागुन १४, २०७६
सेयर बजार बढेपनि बढेन पुँजीगत लाभकर बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
मन्त्रिपरिषद् बैठक बस्दै सोमबार, वैशाख १४, २०८३
स्वास्थ्यमा जनशक्ति संकट: तीन दशकको ‘डेडलक’ बालेन नेतृत्वको सरकारले तोड्ला? सोमबार, वैशाख १४, २०८३
आजदेखि कक्षा १२ को परीक्षा सुरु सोमबार, वैशाख १४, २०८३
अहिलेसम्म १२ सय ७२ सुकुम्वासीका घर टहरा भत्काइए सोमबार, वैशाख १४, २०८३
आजको मौसम लुम्बिनी र सुदूरपश्चिमका तराईमा तातो दिन सोमबार, वैशाख १४, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
भारतीय विदेश सचिव मिस्री नेपाल आउने आइतबार, वैशाख १३, २०८३
समस्याग्रस्त सहकारीको पैसा फिर्ता गर्न सरकारले ल्यायो नयाँ कार्यविधि आइतबार, वैशाख १३, २०८३
देश र कांग्रेसको अवस्थाबारे शेखरले गरे बुद्धिजीवीहरूसँग छलफल आइतबार, वैशाख १३, २०८३
सरकार संसद्‌बाट भाग्ने होइन : ज्ञानबहादुर शाही आइतबार, वैशाख १३, २०८३
अहिलेसम्म १२ सय ७२ सुकुम्वासीका घर टहरा भत्काइए सोमबार, वैशाख १४, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
महासंघमा गुटको राजनीति र स्थगित अधिवेशन: एकता र आत्मसुधारको निर्णायक घडी विप्लव अधिकारी
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
सरकारको अभियानलाई समर्थन गर्दै मनोहराका ७ सय ७७ सुकुम्बासी परिवारले बस्ती छाड्दै शनिबार, वैशाख १२, २०८३
पक्राउ परे पूर्वमन्त्री विक्रम पाण्डे शुक्रबार, वैशाख ११, २०८३
सुकुमबासी नेता परियारकी श्रीमतीको नाममा शान्तिनगरमा १६ कोठाको तीनतले घर शुक्रबार, वैशाख ११, २०८३
सुकुम्बासी बस्ती खाली गर्न महानगर प्रहरीको माइकिङ, वास्तविक सुकुम्बासीलाई १५ दिनभित्रै अर्को व्यवस्था गरिने बिहीबार, वैशाख १०, २०८३
गृहमन्त्री सुधन गुरुङविरुद्ध पक्राउ गरी अनुसन्धान गर्न जेन-जी मुभमेन्टले दियो प्रहरीमा उजुरी मंगलबार, वैशाख ८, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्