• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, कात्तिक १, २०८३ Sun, Oct 18, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
बिजनेस लाइभ

सि जिन पिङलाई ‘जिन्दगीभरका लागि राष्ट्रपति’ बन्ने बाटो खुल्ला?

64x64
नेपाल लाइभ आइतबार, फागुन २७, २०७४  ०८:२७
1140x725

बेइजिङ–चीनमा प्रमुख नेताका लागि समयसीमा नराख्ने सम्बन्धमा आज मतदान हुँदैछ। जसले वर्तमान राष्ट्रपति सि जिन पिङलाई जिन्दगीभरका लागि राष्ट्रपति बन्ने बाटो खुल्नेछ।
संविधान संसोधनकै एक अंशको रुपमा रहेको सो प्रस्तावलाई आज बस्ने नेसनल पिपुल्स कंग्रेसको वार्षिक बैठकले पारित गर्ने आशा गरिएको छ।

चीनमा सन् १९९० को दशकदेखि राष्ट्रपतिका लागि दुइपक्षीय सीमा निर्धारण गरिएको थियो। गत अक्टोबरमा भएको कम्युनिष्ट पार्टी कंग्रेसले राष्ट्रपतिको सम्भावित उत्तराधिकारी पेश गर्ने परम्परालाई खारेज गरेको थियो।

आफ्नो नाम र राजनीतिक सिद्धान्तलाई पार्टीको विधानमा लेखाउँदै राष्ट्रपति पिङले राजनीतिक शक्तिलाई एकितृत गरेका थिए। जसबाट उनको उचाई पार्टीका संस्थापक माओ जेदोङभन्दा माथि पुगेको बिबिसीले लेखेको छ।

गत फेब्रुअरीमा संविधानमा रहेका केहि सीमाहरुलाई हटाउन पार्टीमा प्रस्ताव पेश भएको थियो। जसबाट सिको कार्यकाल सन् २०२३ सम्मका लागि मात्रै हुने बताइएको थियो। आइतबार हुने निर्वाचनमा सो प्रस्ताव विना कुनै अप्ठ्यारो पास हुनेमा विश्वास गरिएको छ।

अन्य देशमा संसद प्रमुख संवैधानिक अंगको रुपमा रहने भए पनि चीनमा भने कम्युनिष्ट पार्टीको कंग्रेस नै प्रमुख मानिन्छ। तर यसलाई फराकिलो रुपमा ‘रबर स्ट्याम्पिङ’ अंगको रुपमा बुझिन्छ, जसले प्रमुख नेताले भनेका कुराहरुलाई अनुमोदन गर्दछ।

हालसम्म छैन कुनै विवाद 

बिना कुनै विवाद यो विषयलाई हालसम्म बहसमा उठाइएको छैन। साथै नेसनल पिपुल्स कांग्रेसले पार्टीको विरुद्ध कहिल्यै मतदान गरेको छैन। तर प्राप्त रिपोर्टहरुका अनुसार कुल २ हजार ९ सय ८० प्रतिनिधिमध्ये केहिले भने विपक्षमा भोट गर्ने बताइएको छ। जसले प्रस्ताव पारित हुने–नहुने टुंगो लाग्नेछ।

Ncell 2
Ncell 2
nimb
nimb

प्रस्तावका विषयमा छलफल गर्न तथा प्रभाव पार्न सक्ने तस्बिरहरु प्रकाशन गर्न समेत चिनीया सेन्सरले रोक लगाउँदै आएको छ। सामाजिक संजालहरुमा भने राष्ट्रपति सि जिन पिङका कार्टुनहरु प्रकाशित भइरहेका छन्।

उता सरकारद्वारा संचालित समाचार संस्थाहरुले भने विधान परिवर्तन गर्नुपर्ने पक्षमा समाचार प्रशारण तथा प्रकाशन गर्दै आएका छन्।

अमेरिकी राष्ट्रपतिको समर्थन 

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सोमबार एक ट्विट गर्दै लेखेका छन्,‘जीवनभरका लागि राष्ट्रपति, मलाइ लाग्छ यो अति नै महान कार्य हो। मलाई लाग्छ कि हामीले यो विषयलाई केहि दिन समय दिनुपर्छ।’

ट्रम्पले सिको प्रस्तावको पक्षमा व्यक्त गरेको धारणाको भने केहि विश्लेषकहरुले टिप्पणी गरेका छन्। 

 अनुमोदन हुनसक्ने अन्य विषयहरु  
नेशनल पिपुल्स कंग्रेसमा सि जिन पिङको तेस्रो कार्यकालका लागि बाटो खोलिने प्रस्तावमा मात्र अनुमोदन हुनसक्ने सम्भावना छैन। सो समारोहमा यस्तो पनि आशा गरिएको छ कि राष्ट्रपतिको दोस्रो कार्यकालपछि  ५ वर्षका लागि आउने सरकारको आकार र लक्षलाई पनि निश्चित गर्ने छ। साथै एक शक्तिशाली भ्रष्टाचार विरुद्धको आयोग खोल्ने कानुनको समेत अनुमोदन हुने सम्भावना छ।

संविधानमा राष्ट्रपति जिन पिङको राजनीतिक दर्शन ‘सि जिन पिङको सोच’ लाई पनि उल्लेख गर्न मतदान हुनेछ। सो दर्शन गत अक्टोबरमा नै पार्टीले अनुमोदन गरिसकेको छ। अधिकारीहरुका अनुसार सो दर्शन समाजवादका लागि भावि समयमा चिनीया प्रवृत्ति कस्तो हुने भन्ने विषयमा केन्द्रित छ।

राष्ट्रपतिको दस्तावेजमा राज्यका सबै स्कुल तथा कलेजका विद्यार्थी तथा कर्मचारीलाई राजनीतिक विचारधारालाई अध्ययन गर्नुपर्ने अनिवार्य गरिने छ। जसलाई आधुनिक चीनको एक अध्यायको रुपमा हेरिएको छ।

सि जिन पिङ सन् २०१२ मा राष्ट्रपतिमा नियुक्त भएपछि चीनलाई विश्वकै एक क्षत्रीय शक्तिको रुपमा विकति गर्दै आफ्नो प्रभावलाई समेत बढाउन सफल भएका छन्।

भष्ट्राचारको विरुद्धमा कडा रणनीतिलाई आत्मसात गर्दै सिले पार्टीका १० लाखभन्दा बढी कार्यकर्ताहरुलाई कारबाही गरेपछि उनको उचाई चुलिएको थियो।

सोहि समयमा नै एकातर्फ स्वतन्त्रताका लागि चीनमा अंकुश लगाउँदै गर्दा राज्यले निगरानी तथा सेन्सरसिप कार्यक्रमहरुलाई बढावा दिइरहेको छ। 
एजेन्सीहरुको सहयोगमा
 

प्रकाशित मिति: आइतबार, फागुन २७, २०७४  ०८:२७

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
लगानी बाेर्डका पुर्व सिईओ भट्ट पक्राउ
बाढी प्रभावित ६७ बालबालिकाका लागि ललितपुरमा आवासीय विद्यालय सञ्चालनमा ल्याउँदै महिला बालबालिका मन्त्रालय
क्यानडासँग पराजित भएपछि संकटमा नेपाल, शीर्ष ६ मा अटाउन ओमानलाई हराउनैपर्ने दवाव
सम्बन्धित सामग्री
संसदीय उपसमितिले भन्यो- डेडिकेटेड र ट्रंकलाईन महसुल विवादमा प्राधिकरणमाथि नैतिक प्रश्न बिहीबार, फागुन १५, २०७६
देउवाले ८ अर्बमा किन्न खोजेको सेक्युरिटी प्रेसको लागत ओलीका पालामा कसरी पुग्यो २७ अर्ब? बुधबार, फागुन १४, २०७६
सेयर बजार बढेपनि बढेन पुँजीगत लाभकर बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
लगानी बाेर्डका पुर्व सिईओ भट्ट पक्राउ शनिबार, असोज ३१, २०८३
बाढी प्रभावित ६७ बालबालिकाका लागि ललितपुरमा आवासीय विद्यालय सञ्चालनमा ल्याउँदै महिला बालबालिका मन्त्रालय शनिबार, असोज ३१, २०८३
क्यानडासँग पराजित भएपछि संकटमा नेपाल, शीर्ष ६ मा अटाउन ओमानलाई हराउनैपर्ने दवाव शनिबार, असोज ३१, २०८३
लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्मा नियुक्त शनिबार, असोज ३१, २०८३
कांग्रेस महाधिवेशनमा गगन थापालाई सर्वाधिक मत, टप टेनमा को–को परे ? शनिबार, असोज ३१, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
छुटे किशोर श्रेष्ठ, पन्तसँग तीनबुँदे सहमति शनिबार, असोज ३१, २०८३
राष्ट्रपतिद्वारा दुई अध्यादेश जारी शुक्रबार, असोज ३०, २०८३
‘ग्यालेक्सी टीभी मेरो हो, सहकारीको रकमको जिम्मेवारी पनि मेरै हो’ : जीबी राई शनिबार, असोज ३१, २०८३
कलाकार पन्तको जाहेरीमा पत्रकार किशोरलाई पक्राउ गर्न प्रहरी घरमा, किशोरको उजुरी भने सुनिएन शनिबार, असोज ३१, २०८३
साइबर ब्युरोबाट छुटेपछि किशाेर श्रेष्ठले के भने? शनिबार, असोज ३१, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्