• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, भदौ ३०, २०८३ Tue, Sep 15, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
अर्थ समाचार

कर्मचारीद्वारा सुन गायब प्रकरण : छानबिनमा खेलाँची, मन्त्रालय र अख्तियारलाई पठाइयो अधुरो प्रतिवेदन

64x64
हेमन्त जोशी बिहीबार, मंसिर १९, २०७६  ०७:००
1140x725

काठमाडौं- वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका कर्मचारीले बजार अनुगमनका क्रममा नमुना परीक्षणका लागि लिएको सुन गायब प्रकरणमा विभागले विस्तृत अध्ययन नै नगरी मन्त्रालय र अख्तियारलाई प्रतिवेदन बुझाएको छ। 

विभागका निर्देशक भगवानलाल श्रेष्ठको संयोजकत्वमा गठित ४ सदस्यीय छानबिन समितिले तयार पारेको प्रतिवेदन गत बिहीबार उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई बुझाएको थियो। मन्त्रालय उच्च श्रोतका अनुसार उक्त प्रतिवेदन मन्त्रालयबाट अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा पठाइएको छ। कर्मचारीले सुन लुकाएका विषयमा अहिले अख्तियारलेसमेत अध्ययन गरिरहेको छ। 

विभागले आन्तरिक अध्ययन गरिरहेकै अवस्थामा सुनचाँदी व्यवसायीहरूले पनि उनीहरूले फिर्ता पाउनुपर्ने सुनको विवरण सार्वजनिक गरेका थिए। तर विभागले तयार पारेको प्रतिवेदन र व्यवसायीहरुले तयार पारेको विवरण एक आपसमा नमिल्ने देखिएपनि विभागले अधुरो प्रतिवेदन नै मन्त्रालयलाई बुझाएको विभाग श्रोत बताउँछ।

‘सुन गायब पार्न संलग्न भनिएका कर्मचारीलाई समितिले बयानका लागि बोलाए पनि ती कर्मचारीलाई कारबाही गर्ने-नगर्ने भन्ने विषयमा भने प्रतिवेदनमा केही खुलाइएको छैन। त्यस्तै प्रतिवेदन तयार पार्दा विभागका पूर्व महानिर्देशकहरूसँग कुनै सोधपुछ भए-नभएको बारे पनि प्रतिवेदनमा उल्लेख छैन,’ श्रोतको भनाइ छ। 

विभागले पछिल्लो ६ वर्षयता विभिन्न समयमा सुनचाँदी बजारमा गरिएको अनुगमन सम्बन्धी केही फाइलहरू कार्यालय सार्ने क्रममा हराएको बताउँदै आएको छ। विभागका कर्मचारी र पूर्वकर्मचारीले अनुगमन सम्बन्धी फाइल मात्र नभई सुनसमेत गायब पारेको भेटिएपछि भने विभाग छानबिन समिति गठन गर्न बाध्य भएको थियो। 

साबिकको आपूर्ति व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण विभाग र वाणिज्य विभाग गाभिएपछि आपूर्ति विभागको कार्यालय भद्रकालीबाट बबरमहल सर्दा अनुगमनसँग सम्बन्धित कागजातहरु हराएको व्यहोरा अध्ययन प्रतिवेदनमा पनि खुलाइएको छ।

तर यसको जिम्मेवारी कसले लिने र कागजात गायब बनाउन को जिम्मेवार छन भन्ने कुरा प्रतिवेदन उल्लेख गरिएको छैन। कर्मचारीले केही अनुगमन मुचुल्कासमेत तयार नपारेको तर नमुनाका रुपमा सुनचाँदी गरगहना संकलन गरेर ल्याएको विषयमा पनि प्रतिवेदनमा केहि खुलाइएको छैन।

गत असोज २९ गते गठन गरिएको अध्ययन समितिलाई प्रतिवेदन तयार पार्न २ महिनाको समय तोकिएको थियो। तर महानिर्देशक नेत्र प्रसाद सुवेदीले हतार–हतारकै अवस्थामा अपुष्ट विवरणहरु संकलन गरेर प्रतिवेदन भन्दै मन्त्रालयलाई बुझाएका हुन्।

Ncell 2
Ncell 2
nimb
nimb

महानिर्देशक सुवेदीले भने सुन गायब प्रकरण र विभागबाट गठित अध्ययन प्रतिवेदनका सम्बन्धमा प्रतिक्रिया दिनसमेत इन्कार गरेका छन। बुधबार दिउँसो विभागमै गएर नेपाल लाइभले महानिर्देशक सुवेदीलाई यो विषयमा प्रश्न गर्दा उनले आफूसँग समय नभएको भन्दै पन्छिए। बुधबार साँझ सोही विषयमा फोनमार्फत जानकारी लिन खोज्दा विभागका प्रवक्तालाई सोध्न भने। 

नेपाललाइभले प्रवक्ता नोखबहादुर बस्याललाई अध्ययन समितिले तयार पारेको प्रतिवेदनका विषयमा प्रश्न राख्दा बस्यालले आफूलाई कुनै जानकारी नभएको बताए। ‘प्रतिवेदन तयार पारेर मन्त्रालय पठाएको भन्ने सम्म सुनेको छु, यस विषयमा मलाई थप कुनै जानकारी छैन,' बस्यालले भने। प्रवक्ताले आफूलाई कुनै जानकारी नभएको बताएपछि सुवेदीले पनि प्रवक्ताले ‘जे भन्यो त्यही लेख्न’ र बाँकी आफू बोल्न नचाहेको बताए। 

‘वाणिज्यदूत बन्ने पर्खाइमा महानिर्देशक : काम पनि नगर्ने, विवाद पनि नझेल्ने’ 
विभागको महानिर्देशकका रुपमा योगेन्द्र गौचन छँदै सुन गायब बनाएको विषयमा अध्ययन गर्न समिति गठन गरिएको थियो। तर समिति गठन भएको केही दिनमै गौचनले अनिवार्य अवकास पाए। उनको अवकास पछि सुवेदी महानिर्देशकको जिम्मेवारीमा आए।

यसअघि भरतपुर महानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतका रुपमा रहेका सुवेदी आफू कुनै देशका लागि वाणिज्य दुत बन्ने र त्यसका लागि वाणिज्य क्षेत्रमा केही समय काम गरेको अनुभव चाहिने भएका कारण विभागमा आएको कर्मचारीसँग बताउने गरेका छन्।

‘महानिर्देशकको प्राथमिकता ६ महिना विभागमा कार्य अनुभव लिनु मात्रै हो। खासै केही काम पनि नगर्ने र विवादमा पनि नतानिने सोच उनले राखेका कारण यो प्रकरणबाट पनि पन्छिन खोजेको हुनुपर्छ,’ विभागका एक कर्मचारीले भने।’

प्रकाशित मिति: बिहीबार, मंसिर १९, २०७६  ०७:००

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
हेमन्त जोशी
जोशी नेपाललाइभका अर्थ बिटमा कार्यरत छन्।
लेखकबाट थप
राजस्व अनुसन्धानले समातेको ७२ मेट्रिक टन गुणस्तरहीन चिनी नष्ट गरिँदै
साइबर सुरक्षामा बैंक-वित्तीय क्षेत्र कति संवेदनशील छ?
आफैंले भोगेको समस्याबाट जन्मिएको ‘फुडमान्डु’
सम्बन्धित सामग्री
सुनको मूल्य घट्यो, तोलाको कति ? कारोबारको अघिल्लो दिनको तुलनामा आज सुनको मूल्य प्रतितोला ९ सय रुपैयाँले घटेको हो । मंगलबार, भदौ ३०, २०८३
प्रधानमन्त्री राहत कोषमा मौज्दात १४ अर्ब पुग्यो प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार आज  बिहान ९:०० बजेसम्मको विवरण अनुसार विभिन्न नौ वटा बैंकमा रु दश अर्ब ४० करोड ९... मंगलबार, भदौ ३०, २०८३
दुलहीजस्तै सिँगारिँदै छ जोमसोम बजार हिमालपारिको जिल्ला मुस्ताङको सदरमुकाम जोमसोम लगायत पुरै पालिकामा घरपझोङ जलवायु सम्मेलन–२०८३ को तयारीसँगै छुट्टै रौनक छाएको छ। पालिका... मंगलबार, भदौ ३०, २०८३
ताजा समाचारसबै
संसद्‌मा उठ्यो आइसियुमै पुगेर अन्तर्वार्ता लिएको विषय मंगलबार, भदौ ३०, २०८३
हिमाल पग्लिनेदेखि बाढीसम्मका जोखिमबारे विश्वको ध्यानाकर्षण गराउने प्रधानमन्त्रीको तयारी मंगलबार, भदौ ३०, २०८३
जापानमा नवीन अर्यालको पुस्तक ‘नेपाल–जापान खेल सम्बन्ध’ बिमोचन हुँदै मंगलबार, भदौ ३०, २०८३
बाढीले उजाडिएका बस्ती सार्ने तयारी, विदुरमा सुरक्षित पुनर्वासका लागि ‘स्मार्ट सिटी’ प्रस्ताव मंगलबार, भदौ ३०, २०८३
डेभिड वार्नरले काठमान्डु गोर्खाजबाट एनपीएल खेल्ने मंगलबार, भदौ ३०, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
प्रधानमन्त्रीसँग बैठक बसेलगत्तै सिंहदरबारबाट किन पक्राउ परे किस्माङ गाउँपालिका अध्यक्ष ? सोमबार, भदौ २९, २०८३
गौरीघाटमा बागमती नदीले सतर्कता तह पार गर्‍यो सोमबार, भदौ २९, २०८३
आईसीयूमा अन्तर्वार्ता विवाद चर्किएपछि प्रेस काउन्सिलको छानबिन, सुरजसिंह ठकुरीसहित तीन निकायलाई पत्र सोमबार, भदौ २९, २०८३
विशेष महाधिवेशन स्वीकार नगर्न बादललाई ओलीको फोन, एमाले पुनर्गठन कार्यदलको बैठकमा चर्काचर्की सोमबार, भदौ २९, २०८३
खोलाको अधिकारमा सर्वोच्चको पहिलो व्याख्या : ‘जीवित व्यक्तित्व’को मान्यता सोमबार, भदौ २९, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
कुनै पनि शव अस्थायी चिहानका रुपमा १२ वर्षसम्म राख्न सकिन्छ : प्राडा हरिहर वस्ती नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
जलबायू न्यायका लागि नेपालले के गर्ने ? प्राध्यापक डा सूर्यप्रसाद सुवेदी
‘इजोत’को ज्योति प्रज्वलित गर्ने ॐको स्मृति धर्मेन्द्र विह्वल
विपत्तिको पीडाले फिक्का बनाएको तीज प्रमिला कार्की
बुवा : आफ्ना सपना थाती राख्ने नायक नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
शिवपुरीको धाप ड्याम फुट्ने त्राससँगै रोकथामको प्रयास जारी शनिबार, भदौ २७, २०८३
शिक्षामन्त्रीमाथि आक्रमणको प्रयास [भिडियोसहित] शनिबार, भदौ २७, २०८३
गगनको प्रतिबद्धतापछि खड्का पक्ष महाधिवेशन प्रक्रियामा सहभागी हुने शनिबार, भदौ २७, २०८३
कुशको प्रतिमा बनाएर अन्त्येष्टिपछि बेपत्ता व्यक्ति जीवित भेटिए के हुन्छ ? मंगलबार, भदौ २३, २०८३
प्रधानमन्त्रीसँग बैठक बसेलगत्तै सिंहदरबारबाट किन पक्राउ परे किस्माङ गाउँपालिका अध्यक्ष ? सोमबार, भदौ २९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्