• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, कात्तिक १, २०८३ Sun, Oct 18, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
नेपाल लाइभ

छाेटाे समयमा धेरै पानी पिउँदा लाग्ने राेग

64x64
नेपाल लाइभ बुधबार, फागुन २३, २०७४  ००:१६
1140x725

सामान्यतया डाक्टरले अधिकांश बिरामीहरूलाई धेरै पानी वा अन्य तरल पदार्थ पिउन सल्लाह दिने गर्छन् । तर एक जना ५९ बर्षीया बेलायती महिलालाई भने छाेटाे समयमा धेरै पानी पिउनु खतरनाक हुन पुग्यो।

ती महिलाको पिसाबमा संक्रमण भएपछि धेरै पानी पिउँदा उनलाई हाइपोनेट्रिमिया भयो। रगतमा सोडियम (नुन) को मात्रा अत्यन्त न्यून भएर कोषको पानी रोक्ने क्षमता न्यून हुने अवस्थालाई हाइपोनेट्रिमिया भनिन्छ।

सोडियम हाम्रो शरीरको लागि अत्यन्त महत्वपूर्ण छ । किनभने यसको आवश्यक मात्राभन्दा बढी वा कम दुवै स्थिति स्वास्थ्यका लागि हानिकारक हुन्छ ।

सोडियमले मस्तिष्क सतर्क राख्न महत्वपूर्ण भूमिका निर्वाह गर्छ भने रगतमा सोडियमको स्तर कम भयो भने मस्तिष्कघात हुन सक्छ । यसैगरी शरीरमा सोडियमको मात्रा बढी भयो भने उच्च रक्तचाप हुने जोखिम बढ्छ ।

मेडिकल जर्नल बिएमजे केस रिपोर्टले सामान्यतया कुनै पनि स्वस्थ्य व्यक्तिलाई हाइपोनेट्रिमिया हुनु असामान्य भएको उल्लेख गरेको छ ।

रिपोर्टका अनुसार बिरामीले आवश्यकताभन्दा बढी पानी वा तरल पदार्थ पिउनेबारे डाक्टरसँग सल्लाह गर्नु आवश्यक छ । यति मात्र होइन यसबारेमा अर्थात धेरै पानी वा तरल पदार्थ पिउनेसम्बन्धमा अत्यन्त न्यून संख्यामा मात्र अध्ययन अनुसन्धान भएका छन् । त्यसमाथि धेरै पानी पिउँदा हुने फाइदा र हानिबारे त अझै न्यून अध्ययन भएका छन् ।

डाक्टरहरूले यसबारे निरन्तर पानी पिउनु स्वास्थ्यका लागि महत्वपूर्ण भए पनि एकैपल्टमा धेरै पानी पिउन भने सावधान हुनुपर्ने बताएका छन्।

अझ अत्यधिक पसिना आइरहेको छ वा ज्वरो आएको छ भने डाक्टरले पनि धेरै पानी पिउने सल्लाह वा निर्देशन दिन सावधान हुनु आवश्यक छ।

Ncell 2
Ncell 2
nimb
nimb

यहाँ उल्लेख गरिएकी महिलालाई त्यसपछि लन्डनस्थित ए एन्ड ई अस्पतालमा उपचारका लागि भर्ना गरियो । उनको मेडिकल रिपोर्टमा उल्लेख भए अनुसार पानी पिएको एकैछिनमा उनी ढलमलाउन लागिन् । उनलाई बोल्न समस्या भयो र कैयौंपल्ट बान्ता गरिन्।

‘मलाई राम्रो सम्झना छ कि मेरो हात कामिरहेको थियो र म चकित थिएँ किन हात काम्न रोकिँदैन’, ती बिरामीले भनिन्, ‘त्यसपछि मात्र मैले आफ्नो जीउ नै कामिरहेको अनुभूति गरें । अनि भने म निकै अत्तालिएँ।’

आफूलाई मस्तिष्कघात भएको उनलाई लाग्यो र उनी यति धेरै आत्तिइन् कि उनले आफ्ना भावना तथा विचार व्यक्त गर्न सकिरहेकी थिइनन् र आफूमाथि नियन्त्रण गर्न पनि सकिरहेकी थिइनन्।

उनले डाक्टरलाई आफूले अर्को डाक्टरको सल्लाहअनुसार नै केही घन्टाभित्र कैयौं लिटर पानी पिएको बताइन् । त्यसपछि ती डाक्टरले २४ घन्टासम्मका लागि उनलाई पानी पिउन रोके । यसको केही घन्टापछि मात्र उनको स्थितिमा सुधार भयो । तर पनि उनलाई पूर्ण रुपमा सामान्य हुन एक साता लाग्यो।

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

एउटा यस्तै अर्को मामिलामा ग्यास्ट्रोइन्टराइटिसका एक बिरामीले हाइपोनेट्रिमियाका कारण आफ्नो ज्यानै गुमाउनु पर्‍यो।

‘पानी पिउन सल्लाह दिनु गलत होइन र बिरामीको बेडछेउ पर्याप्त पानी हुनु पनि पर्छ’, लन्डनस्थित किङस कलेजका प्रोफेसर एमेरिटस टम स्यान्डर्स भन्छन्, ‘र उनीहरूलाई पानी पिउन प्रोत्साहित पनि गर्नु पर्छ।’

बेलफास्टस्थित क्विन्स युनिभर्सिटीका प्रोफेसर ग्रामले महिलाको केसबाट डाक्टरहरूले बिरामीलाई सल्लाह दिँदा सावधानीपूर्वक दिनुपर्ने साथै बिरामीको विस्तृत विवरण हेरेर मात्र पानी पिउने सल्लाह दिनुपर्ने बताए । बिरामीलाई डाक्टरले कुन कुन स्थितिमा कति पानी पिउने प्रष्ट बताउनु पर्ने पनि उनको भनाइ थियो।

ब्रिटिस न्युट्रिसन फाउन्डेसनका अनुसार भोजनबाटै हामीले करिब २० प्रतिशत पानी पाउँछौं । महिलाले दैनिक १६ सय मिलिलिटर (१ दशमलव ६ लिटर) र पुरुषले २ लिटर पानी पिउनु पर्छ । हामीले आवश्यक मात्रामा पानी पिए पिसाबको रंग हलुका पहेंलो हुन्छ । पिसाबको रंग गाढा पहेंलो भए हामीले पिउने पानीको मात्रा बढाउन आवश्यक छ भनेर बुझ्नु पर्छ।

प्रकाशित मिति: बुधबार, फागुन २३, २०७४  ००:१६

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
इआरएस टावर प्रयोग गरी २१ दिनपछि सञ्चालनमा आयो कालीगण्डकी करिडोर प्रसारण लाइन
एमालेसँग सहकार्य गर्ने निर्णय भएको छैन : जसपा अध्यक्ष उपेन्द्र यादव
यस्तो छ, आजको तरकारी तथा फलफूलको मूल्य
सम्बन्धित सामग्री
कुमार पौडेलको हत्या आरोपमा उनकी आमाले दर्ता गराइन् १० जनाविरुद्ध किटानी जाहेरी बुधबार, फागुन १४, २०७६
सुन तस्करीको आरोपमा १६ प्रहरी निलम्बन गर्न अख्तियारको पत्र [सूचीसहित] बुधबार, फागुन १४, २०७६
स्टिङ अप्रेसनविरुद्ध बहस : वरिष्ठ अधिवक्तादेखि संवैधानिक कानुनविद्‍सम्मको लाइन किन लाग्यो? बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
इआरएस टावर प्रयोग गरी २१ दिनपछि सञ्चालनमा आयो कालीगण्डकी करिडोर प्रसारण लाइन आइतबार, कात्तिक १, २०८३
एमालेसँग सहकार्य गर्ने निर्णय भएको छैन : जसपा अध्यक्ष उपेन्द्र यादव आइतबार, कात्तिक १, २०८३
यस्तो छ, आजको तरकारी तथा फलफूलको मूल्य आइतबार, कात्तिक १, २०८३
आज नवरात्रको आठौँ दिन : महागौरीको पूजा आराधना गरिँदै आइतबार, कात्तिक १, २०८३
काठमाडौंबाट खोटाङतर्फ आउँदै  गरेको सुमो सुनकोसीमा खस्यो आइतबार, कात्तिक १, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
छुटे किशोर श्रेष्ठ, पन्तसँग तीनबुँदे सहमति शनिबार, असोज ३१, २०८३
‘ग्यालेक्सी टीभी मेरो हो, सहकारीको रकमको जिम्मेवारी पनि मेरै हो’ : जीबी राई शनिबार, असोज ३१, २०८३
कलाकार पन्तको जाहेरीमा पत्रकार किशोरलाई पक्राउ गर्न प्रहरी घरमा, किशोरको उजुरी भने सुनिएन शनिबार, असोज ३१, २०८३
क्यानडासँग पराजित भएपछि संकटमा नेपाल, शीर्ष ६ मा अटाउन ओमानलाई हराउनैपर्ने दवाव शनिबार, असोज ३१, २०८३
साइबर ब्युरोबाट छुटेपछि किशाेर श्रेष्ठले के भने? शनिबार, असोज ३१, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
छुटे किशोर श्रेष्ठ, पन्तसँग तीनबुँदे सहमति शनिबार, असोज ३१, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्