• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, कात्तिक १, २०८३ Sun, Oct 18, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
नेपाल लाइभ

हर्ट फेल्युअरबाट कसरी बच्ने ?

64x64
नेपाल लाइभ मंगलबार, फागुन २२, २०७४  १९:१६
1140x725

मुटु शरीरको एक महत्वपूर्ण अंग हो। शरीरका विभिन्न भागबाट अशुद्ध भई फर्केको रगतलाई संकलन गरेर शुद्धीकरणका लागि फोक्सोमा प्रवाह गर्नु र फोक्सोबाट शुद्धीकरणपछि फर्केको रगतलाई शरीरका विभिन्न भागमा पम्प गरेर पुनः प्रवाह गर्नु मुटुको प्रमुख काम हो।

मुटुमा लाग्ने विभिन्न रोगमध्ये ‘हर्ट फेल्युअर’ एक प्रमुख रोग हो । यो मृत्युको एउटा महत्वपूर्ण कारण पनि हो । मुटुले स्वाभाविक रुपमा पम्प गर्न नसकेर वा पम्प गर्न सक्ने क्षमता स्थिर भइकन पनि स्वाभाविक रुपमा रगत संकलन गर्न नसक्दासमेत हर्ट फेल्युअरका लक्षण देखा पर्न सक्छन्।

यसको कारणले संसारमा करोडौं मानिस प्रभावित रहेको कुरा तथ्यहरूले बताउँछन् र यो रोग अझ दिनप्रतिदिन बढ्दै गइरहेको विश्वास गरिन्छ । यो एक संवेदनशील मुटु रोग हो, जसबाट हुने मृत्युदर महत्वपूर्ण क्यान्सर रोगकै हाराहारीमा रहेको विज्ञहरूको बुझाइ छ । समयमै रोग पहिचान, नियमित औषधि उपचार र जीवनशैलीमा सुधार गर्न सकिए यसबाट हुनसक्ने क्षतिबाट बँच्न सकिन्छ। 

के हुन् त ‘हर्ट फेल्युअर’ का लक्षण? 

हर्ट फेल्युअरका बिरामीका प्रमुख लक्षणमा श्वास फेर्न गाह्रो हुनु, मुटुको धड्कन बढ्नु, अस्वाभाविक थकान र कमजोरी महसुस हुनु, शरीर सुन्निनु, पेट फुलेको अनुभव हुनु, खानामा रुचि घट्नु आदि पर्छन् । शरीरमा अक्सिजनको मात्रा कम भएपछि हातगोडा र जिब्रो नीलो हुने खालका लक्षण पनि देखिन सक्छन्।

प्रारम्भिक अवस्थामा बिरामीलाई धेरै धपेडी हुने काम गर्दा मात्र स्वाँस्वाँ हुन सक्छ । तर रोग बढ्दै जाँदा साधारण हिँडडुल गर्दा र अझ पछि त सामान्य रुपमा बसिरहँदासमेत स्वाँस्वाँ हुन सक्छ । बिरामीलाई साधारण रुपमा खाटमा पल्टिन गाह्रो हुन्छ। सुतिहाले पनि केही बिरामी केही छिनपछि ब्युँझेर अक्सिजनको कमीको महसुस गरी झ्यालतिर लम्कन खोज्छन्।

बिरामीको पिसाब कम हुन सक्छ । यस्ता लक्षण फोक्सोको कारण (दम) ले समेत हुने हुँदा त्यो फोक्सो वा मुटु कुन कारणले भएको हो, समयमै छुट्याउन जरुरी छ किनभने यी दुवैको उपचार नितान्त भिन्न छ। 

के कारणले हुन्छ ? 

Ncell 2
Ncell 2
nimb
nimb

मुटुमा प्रभाव पार्ने प्रायः सबै खालका रोगहरूले अन्ततः हर्ट फेल्युअर गराउन सक्छन् । यसको मतलब हर्ट अट्याक, मुटुका भल्भका रोग, जन्मजात हुने मुटुका रोग, मुटुको संक्रमण (मायोकार्डाइटिस, इन्डोकार्डाइटिस) आदि सबैले हर्ट फेल्युअर गराउन सक्छन् । यसका अलावा उच्च रक्तचाप, जन्मजात हुने मुटुका रोग, मुटुको मांसपेशीको आन्तरिक रोग (विभिन्न प्रकारका कार्डियोमायोप्याथी), थायोराइड रोग र शरीरका अन्य अंगका रोगहरूले समेत हर्ट फेल्युअर गराउन सक्छन्। 

पहिचान, उपचार र बचावट

माथि उल्लेखित लक्षण देखिएमा तुरुन्त स्वास्थ्यसंस्थामा गएर साधारण खालका जाँच गरी रोग पहिचान गर्नु जरुरी छ । स्वास्थ्यकर्मीले गर्ने शारीरिक परीक्षण, रगतको साधारण जाँच, इसीजी, एक्स–रे र मुटुको भिडियो एक्स–रे (इकोकार्डियोग्राम) गरेर रोग पहिचान गर्न सकिन्छ । आजभोलि धेरै हदसम्म हर्ट फेल्युअरको उपचार सम्भव छ।  

चिकित्सकको सल्लाहअनुसार नियमित रुपमा औषधि सेवन गर्नुपर्ने हुन्छ । यो दीर्घकालीन रोग भएकाले उपचार लामो समयसम्म जरुरी पर्न सक्छ । बिरामीलाई साह्रोगाह्रो भएको अवस्थामा अस्पतालमै भर्ना गरी उपचार गराउनुपर्ने पनि हुन सक्छ।

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

औषधि सेवन गरिरहँदा समेत लक्षणहरू देखापरिराख्ने (रिफ्र्याक्टोरी हर्ट फेल्युअर) बिरामीका लागि विभिन्न किसिमका यन्त्रहरू (डिभाइस थेरापी, सर्कुलेटरी सर्पोट डिभाइस, कृत्रिम मुटु) जडान गरी उपचार गर्ने पद्दतिहरू विकास भइसकेका छन् । विदेशी मुलुकहरूमा हर्ट फेल्युअरका केही विशेष अवस्थाका बिरामीहरूलाई मुटु प्रत्यारोपण पनि गर्ने गरिएको छ। 

हर्ट फेल्युअर भइसकेपछि उपचार गराउनुभन्दा साधारण मुटुरोग देखिनेबित्तिकै त्यसलाई प्रारम्भिक चरणमै पहिचान गरेर उपचार गर्दा भोलि हुनसक्ने हर्ट फेल्युअरबाट बँच्न सकिन्छ । समयमै उच्च रक्तचाप र मधुमेह जस्ता रोगको नियन्त्रण गर्ने, क्रियाशील जीवनशैली अपनाउने, धुम्रपान र मद्यपानबाट टाढै बस्ने हो भने हर्ट फेल्युअरबाट धेरै हदसम्म बँच्न सकिन्छ। 

विकल्प के ?

हर्ट फेल्युअर एक जटिल प्रकारको मुटुरोग हो । मुटुमा लाग्न सक्ने प्रायः सबै प्रकारका रोगको अन्तिम गन्तव्य भनेकै हर्ट फेल्युअर हो । समयमै रोग पहिचान गर्न सकेर उपचार शुरु गर्दा यो रोग धेरै हदसम्म नियन्त्रणमा रहन्छ । यस विषयमा जनचेतना अभिवृद्धि गर्ने र दिनप्रतिदिन विकास हुँदै गइरहेको नयाँ उपचारविधिहरू सहज रुपमा उपलब्ध हुनसक्ने वातावरण सरकारी स्तरबाट अझ तदारुकताका साथ निर्माण हुन सकेदेखि हर्ट फेल्युअरबाट बँच्न र बचाउन सकिन्छ। 

 
(लेखक मुटुरोग विशेषाज्ञ डा डा रबिन्द्र सिमखडा शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रमा कार्यरत छन्) 

प्रकाशित मिति: मंगलबार, फागुन २२, २०७४  १९:१६

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
इआरएस टावर प्रयोग गरी २१ दिनपछि सञ्चालनमा आयो कालीगण्डकी करिडोर प्रसारण लाइन
एमालेसँग सहकार्य गर्ने निर्णय भएको छैन : जसपा अध्यक्ष उपेन्द्र यादव
यस्तो छ, आजको तरकारी तथा फलफूलको मूल्य
सम्बन्धित सामग्री
कुमार पौडेलको हत्या आरोपमा उनकी आमाले दर्ता गराइन् १० जनाविरुद्ध किटानी जाहेरी बुधबार, फागुन १४, २०७६
सुन तस्करीको आरोपमा १६ प्रहरी निलम्बन गर्न अख्तियारको पत्र [सूचीसहित] बुधबार, फागुन १४, २०७६
स्टिङ अप्रेसनविरुद्ध बहस : वरिष्ठ अधिवक्तादेखि संवैधानिक कानुनविद्‍सम्मको लाइन किन लाग्यो? बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
इआरएस टावर प्रयोग गरी २१ दिनपछि सञ्चालनमा आयो कालीगण्डकी करिडोर प्रसारण लाइन आइतबार, कात्तिक १, २०८३
एमालेसँग सहकार्य गर्ने निर्णय भएको छैन : जसपा अध्यक्ष उपेन्द्र यादव आइतबार, कात्तिक १, २०८३
यस्तो छ, आजको तरकारी तथा फलफूलको मूल्य आइतबार, कात्तिक १, २०८३
आज नवरात्रको आठौँ दिन : महागौरीको पूजा आराधना गरिँदै आइतबार, कात्तिक १, २०८३
काठमाडौंबाट खोटाङतर्फ आउँदै  गरेको सुमो सुनकोसीमा खस्यो आइतबार, कात्तिक १, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
छुटे किशोर श्रेष्ठ, पन्तसँग तीनबुँदे सहमति शनिबार, असोज ३१, २०८३
‘ग्यालेक्सी टीभी मेरो हो, सहकारीको रकमको जिम्मेवारी पनि मेरै हो’ : जीबी राई शनिबार, असोज ३१, २०८३
कलाकार पन्तको जाहेरीमा पत्रकार किशोरलाई पक्राउ गर्न प्रहरी घरमा, किशोरको उजुरी भने सुनिएन शनिबार, असोज ३१, २०८३
क्यानडासँग पराजित भएपछि संकटमा नेपाल, शीर्ष ६ मा अटाउन ओमानलाई हराउनैपर्ने दवाव शनिबार, असोज ३१, २०८३
साइबर ब्युरोबाट छुटेपछि किशाेर श्रेष्ठले के भने? शनिबार, असोज ३१, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
छुटे किशोर श्रेष्ठ, पन्तसँग तीनबुँदे सहमति शनिबार, असोज ३१, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्