complimentary FOC Ncell Content Block complimentary FOC Ncell Content Block
Skip This
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, असोज २९, २०८३ Thu, Oct 15, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
अनुसन्धान

उतारचढाबका बीच बजार बढेर बन्द, यस्तो छ कारण

64x64
नेपाल लाइभ मंगलबार, फागुन २२, २०७४  ०९:४९
1140x725

काठमडौं- उतारचढाबको बाबजुत मंगलबारको सेयर बजार अन्ततः ८ दशमलव ७० अंकले बढेर बन्द भएको छ। 

मनोविज्ञानले असर गर्ने नेपाली पुँजी बजारका लगानीकर्तालाई सानो कुराले पनि प्रभाव पर्नेगर्छ। यसको प्रत्यक्ष उदाहरण मंगलबारको बजारलाई लिन सकिने एक ब्रोकर संचालकले बताए।

उनले भने, ‘अर्थ मन्त्रालयले सेयर बजारलाई संवोधन गर्नेगरी स्वेत पत्र ल्याउने तयारी गरिरहेको हल्ला बजारमा अएपछि लगानीकर्ता सेयर किन्न हौसियका थिए। फेरि हल्लाकै पछि लाग्दा बजार नकारात्मक बनेको थियो र अन्ततः बढेर बजार बन्द भएको छ।’ जसका कारण मंगलबारको बजारमा उतारचढाब भएको उनले बताए।

कारोबारको शुरुवाती समयमा झिनो अंकले बढेर लगानीकर्तालाई आशा जगाएको बजार केही समयमै घट्न थालेको थियो। कारोबार शुरु भएको दुई घन्टामा २० अंकले ओरालो लागेको बजारले एक्कासी युटर्न लिँदा लगानीकर्तामा रौनक छाएको थियो। तर, एकछिन पनि टिक्क नसकेको खुसी फेरि फर्किएर बजार बन्द भएको छ।

साथै निजी क्षेत्रका वाणिज्य बैंकहरुले निक्षेपको ब्याजदर घटाउनले पनि बजार बढ्न सघाएको सेयर जानकारहरु बताउँछन्। नेपाल बैंकर्स संघको पहलमा बैंकहरुले निक्षेपको ब्याजदरलाई एकरुपता दिएर ब्याजदर घटाएर ८ प्रतिशतमा झारेका छन्।

Ncell 2
Ncell 2
nimb
nimb

साताको तेस्रो दिन नेप्से परिसूचक १ हजार २ सय ९६ दशमलव ४४ को बिन्दुमा पुगेको छ। त्यस्तै 'क' वर्गका कम्पनी मापन गर्ने सेन्सेटिभ इन्डेक्स १ दशमलव ८७ अंकले बढेर २ सय ७५ दशमलव ४३ को विन्दुमा रोकिएको छ।

मंगलबार परिसूचकसँगै कारोबार रकममा पनि वृद्धि भएको छ। मंगलबार कारोबारमा आएका १ सय ६४ कम्पनीको ४७ करोड ९९ लाख ८५ हजार रुपैयाँ बराबरको सेयर खरिद बिक्री भएको छ। जबकि सोमबारको कारोबारमा ३९ करोड ५२ लाख १७ हजार ४ सय ३६ रुपैयाँको सेयर किनबेच भएको थियो।

मंगलबार कारोबारमा आएका दुई समूह बाहेक अन्य सबै समूहमा हरियाली छाएको छ। होटल समूह ६९ दशमलव ५८ अंकले घटेको छ। त्यस्तै, अन्य समूहमा ५ दशमलव २९ अंकको वृद्धि देखिएको छ।

max tiger cn
max tiger cn
tvs-dashain-2083
tvs-dashain-2083

यता, मंगलबार बीमा समूह अन्तर्गतका लगानीकर्ताले सर्वाधिक कमाएका छन्। यो समूह ३४ दशमलव ९७ अंकले बढेको छ। त्यस्तै, जलविद्युत् समूह २२ दशमलव शून्य ७ अंकले बढेको छ।

पछिल्लो केही दिनदेखि सूर्योदय लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य लगातार बढेको छ। कम्पनीको सेयर मूल्य बढ्ने क्रम मंगलबार पनि रोकिएन। कम्पनीको सेयर मूल्य प्रतिकित्ता करिब १० प्रतिशत अर्थत् १ सय १९ रुपैयाँले बढेको छ। त्यस्तै, नागबेली लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले प्रतिकित्ता १ सय ३० रुपैयाँ कमाएका छन्।

मंगलबार कारोबार रकमका आधारमा नेपाल लाइफ इन्स्योरेन्स अगाडि छ। कम्पनीको २ करोड ५२ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ। त्यस्तै, सानिमा बैंकको २ करोड १८ लाख रुपैयाँ बराबरको सेयर खरिद बिक्री भएको छ।

यता, सर्वाधिक गुमाउनेमा ओरियन्टल होटलका लगानीकर्ता छन्। कम्पनीको सेयर मूल्य प्रतिकित्ता करिब १० प्रतिशत अर्थत् ५९ रुपैयाँले घटेको छ। त्यस्तै, वर्ल्ड  मर्चेन्ट बैंकिङ एन्ड फाइनान्सको सेयर मूल्य ७ रुपैयाँले घटेको छ।

प्रकाशित मिति: मंगलबार, फागुन २२, २०७४  ०९:४९

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
पश्चिम नेपालमा वर्षा र चट्याङको सम्भावना, सतर्क रहन आग्रह
दशैं–तिहारमा यती एअरलाइन्सबाट यात्रा गर्दा पुजो ज्याङ्गो स्कुटर जित्ने मौका
म्याक्स टाइगरको दसैँ धमाका : स्कुटर र मोटरसाइकल जित्नेको संख्या ५ पुग्यो
सम्बन्धित सामग्री
खगेन्द्र सुनारलाई प्रहरीले पक्राउ गर्छ ? अडियोबारे प्रहरी प्रधान कार्यालयले पनि बुझ्न थालेको छ । मंगलबार, असोज २७, २०८३
`सेटिङ´ दाबी गर्ने मल्ल पक्राउ, अडियोमा जोडिएका चौधरी किन पक्राउ परेनन्? मल्ल पक्राउ पर्नुअघि सार्वजनिक भएको एउटा अडियोले उनको नाम फेरि चर्चामा ल्याएको थियो। केही दिनअघि जनआस्थाले सार्वजनिक गरेको उक्त अडिय... सोमबार, असोज १२, २०८३
गरिमा चौधरी हत्याको अनुसन्धानमा कुनै कसर बाँकी राखेको छैन : नेपाल प्रहरी गरिमालाई न्याय दिलाउनुपर्ने माग गर्दै विभिन्न आन्दोलनहरु भइरहेको सन्दर्भमा प्रहरीले अनुसन्धानमा कुनै कसर बाँकी नराखेको जनाएको हो । शनिबार, भदौ ६, २०८३
ताजा समाचारसबै
पश्चिम नेपालमा वर्षा र चट्याङको सम्भावना, सतर्क रहन आग्रह बिहीबार, असोज २९, २०८३
दशैं–तिहारमा यती एअरलाइन्सबाट यात्रा गर्दा पुजो ज्याङ्गो स्कुटर जित्ने मौका बिहीबार, असोज २९, २०८३
म्याक्स टाइगरको दसैँ धमाका : स्कुटर र मोटरसाइकल जित्नेको संख्या ५ पुग्यो बिहीबार, असोज २९, २०८३
दसैंको रौनक : विपत्तिको पीडासँगै उत्साह बोकेर गाउँ फर्किँदै नेपाली बिहीबार, असोज २९, २०८३
विपद्पछिको पुनरुत्थानमा सहयोग गर्न एडीबीलाई अर्थमन्त्री वाग्लेको आग्रह बिहीबार, असोज २९, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
प्रधानमन्त्री बालेनकाे भारत भ्रमण तय बुधबार, असोज २८, २०८३
कांग्रेस खुला केन्द्रीय सदस्यमा चिरीबाबु महर्जनको अग्रता, कुन उम्मेदवारको कति मत? बिहीबार, असोज २९, २०८३
मलेसियाका लागि प्रस्तावित राजदूत खरेलकाे नाम अस्वीकृत बुधबार, असोज २८, २०८३
न्यायाधीश बम हत्याका फरार प्रतिवादी थापा पक्राउ, दुई पेस्तोल र १५ राउन्ड गोली बरामद बिहीबार, असोज २९, २०८३
सुदूरपश्चिमा एमालेका पूर्वमन्त्रीले दिए सांसद पदबाट राजीनामा बुधबार, असोज २८, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्