• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, कात्तिक १, २०८३ Sun, Oct 18, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
विचार

सहुलियत ऋणबारे रसुवाका भूकम्प प्रभावित बेखबर, गाउँमै चर्को ब्याजमा ऋण लिएर घर बनाउँदै

64x64
नेपाल लाइभ सोमबार, फागुन २१, २०७४  १२:२५
1140x725

रसुवा– २०७२ बैशाख १२ गतेको भूकम्पले घर भत्किएका प्रभावितहरुलाई नेपाल सरकारले बैंकहरु मार्फत सहुलियत ब्याजदरमा ऋण दिने बताएको थियो। 

सरकारले निर्देशन दिए पनि बैंकहरुले प्रभावितहरुलाई सहुलियत ब्याजदरमा ऋण प्रदान गरेका छैनन्। यसको कारण हो, सहुलियत ब्याजदरमा ऋण पाइनेबारे रसुवाका नागरिकहरु अझैसम्म बेखबर छन्। 

भूकम्पले घर भत्किएका प्रभावितलाई घर बनाउन सहज होस् भनेर नेपाल सरकारले अनुदान रकम, निब्र्याजी र सहुलियत ब्याजदरमा ऋण प्रवाह गर्ने भनी निर्णय गरेको थियो। तर, भूकम्प प्रभावितलाई सरकारले यस्तो सुविधा दिएको छ भन्ने नै थाहा छैन। 

आर्थिक समस्याका कारण घर बनाउन नसकेका रसुवाका प्रभावितहरु सरकारले दिने सहुलियत ब्याजदरमा पाइने ऋणबारे अनभिज्ञ रहेको  नौकुण्ड गाउँपालिका ३ लारच्याङका एक प्रभावित रेशम तामाङले बताए। 

उनले भने, ‘सरकारले सहुलियत ब्याजदरमा ऋण दिने त भनेको छ। तर के–कस्तो सुविधा छ भनेर मलाई केही थाहा छैन।’

रसुवामा अहिले करिब ७० प्रतिशत भूकम्प प्रभावितले निजी आवास निर्माण गरिरहेका छन्। तर, सहुलियतमा ऋण पाउने जानकारी नपाउँदा गाउँमै ३६ प्रतिशत ब्याजमा ऋण लिएर घर बनाइरहेको आमा छोदिङमो गाउँपालिका ३ का हिमाल तामाङले बताए। 

‘किस्ता रकमले घर बनाउन नपुगेपछि गाउँमै ३६ प्रतिशतमा ऋण खोजेर बनाएँ’, तामाङले भने, ‘अहिले मलाई ब्याजले च्यापिरहेको छ। म जस्तो कमाउन सक्नेलाई त यस्तो भएको छ भने अरुको हालत के होला?’

नेपाल सरकारले बैंकहरुलाई सहुलियत ब्याजदरमा वार्षिक २ प्रतिशतमा ऋण प्रवाह गर्न निर्देशन जारी गरे पनि भूकम्प प्रभावितहरुलाई बैंकहरुले अहिलेसम्म सहुलियत ब्याजदरमा ऋण दिएका छैनन्। जिल्लामा अहिले सहुलियत ब्याजदरमा ऋण लिएर घर बनाउन सकिन्छ भन्ने एक जना पनि लाभग्राही भेटिँदैनन्। सहुलियतमा ऋण दिने हो भने चाँडै प्रक्रिया पूरा गरेर पाउने व्यवस्था मिलाए आवास निर्माणमा सहयोग पुग्ने आमा छोदिङमो गाउँपालिका ३ गतलाङका प्रभावित लाक्पा तेम्बा तामाङले बताए। 

Ncell 2
Ncell 2
nimb
nimb

भूकम्पले घर भत्किएपछि प्रभावितहरुसँग समस्याका चाङ छन्। तर, सरकारको दिने सहुलियत र सेवा–सुविधा ग्रामीण क्षेत्रका बस्तीमा पुग्न सकेको छैन। ऋण पाइन्छ भन्ने सुनेका केही प्रभावितहरु सरकारले ग्रामीण भेगमा १५ लाख र शहरी भेगमा २५ लाख दिन सकिने बताए पनि कहाँबाट र कुन बैंकबाट कसरी लिन ऋण सकिन्छ भन्ने थाहा नहुँदा समस्यामा परेको बताएका छन्। 

आमा छोदिङमो गाउँपालिका ३ गतलाङका नविन लामाले भने, ‘सरकारले सहुलियतमा ऋण दिने भने पनि कहाँबाट कसरी लिने भन्ने केही थाहा छैन, जसले गर्दा भनेजस्तो घर बनाउन सकिएको छैन।’

ऋण लिन कुन ठाउँमा जाने भनेर सरकारले खुलस्त रुपमा भनिदिए सबै भूकम्प प्रभावितहरुलाई सहज हुने उनको भनाइ छ।

भूकम्पले घर भत्किएपछि झन्डै ३ वर्ष अस्थायी टहरामा बिताएका प्रभावितहरु यतिबेला आवास निर्माणमा जुटिरहेका छन्। तर, सरकारले बनाएको नीति तथा अन्य निकायलाई दिएको निर्देशन थाहा हुन नसक्दा प्रभावितहरुले सुखको सास फेर्न सकेका छैनन्। 

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

हालसम्म सहुलियतमा ऋण लिन बैंकमा कोही पनि नआएको रसुवामा रहेका बैंकहरुले बताएका छन्। सहुलियतमा ऋणका लागि आवश्यक प्रक्रिया पुर्‍याएर आएका प्रभावितहरुलाई सहजै रकम उपलब्ध गराउने नेपाल बैंक लिमिटेड जिल्ला शाखा रसुवाका प्रमुख शिव धिमालले बताए। 

‘अहिलेसम्म कोही पनि ऋण लिन आएका छैनन्। यदि आवश्यक प्रक्रिया पुर्‍याएर प्रभावितहरु आउँछन् भने हामी सहुलियत ऋण दिन तयार छौं।'

प्रकाशित मिति: सोमबार, फागुन २१, २०७४  १२:२५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
३० लाख घुस डिलको आरोपमा एमालेले पूर्वमन्त्री पाण्डेलाई कारबाही सिफारिस गर्‍यो
करदाता प्रोत्साहन उपहार आज घोषणा हुँदै, दीपकराज र दीपाश्रीले विजेता छान्ने
कांग्रेसले यसपालि कोजाग्रत पूर्णिमामा चियापान नगर्ने
सम्बन्धित सामग्री
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह कुनै समय नेपाल आउने अधिकांश पर्यटक काठमाडौंका ऐतिहासिक सम्पदा अवलोकन गरेर फर्किन्थे । हनुमानढोका, पाटन दरबार क्षेत्र र भक्तपुर दरबार... शनिबार, असोज ३१, २०८३
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा बैंकमा १२ खर्बभन्दा बढी तरलता, तर लगानी र रोजगारीमा रूपान्तरण भएन। रेमिट्यान्स र ऊर्जा उत्पादन बढे पनि निर्यात कमजोर छ, उद्योग औसत ४... बिहीबार, असोज २९, २०८३
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस दशैंको महान पर्वलाई असत्यमाथि सत्यको विजय, अन्यायमाथि न्यायको विजय र अन्धकारमाथि उज्यालोको विजयपर्वका रुपमा स्वीकारिन्छ। तर यो पर्वक... मंगलबार, असोज २७, २०८३
ताजा समाचारसबै
३० लाख घुस डिलको आरोपमा एमालेले पूर्वमन्त्री पाण्डेलाई कारबाही सिफारिस गर्‍यो आइतबार, कात्तिक १, २०८३
करदाता प्रोत्साहन उपहार आज घोषणा हुँदै, दीपकराज र दीपाश्रीले विजेता छान्ने आइतबार, कात्तिक १, २०८३
कांग्रेसले यसपालि कोजाग्रत पूर्णिमामा चियापान नगर्ने आइतबार, कात्तिक १, २०८३
इआरएस टावर प्रयोग गरी २१ दिनपछि सञ्चालनमा आयो कालीगण्डकी करिडोर प्रसारण लाइन आइतबार, कात्तिक १, २०८३
एमालेसँग सहकार्य गर्ने निर्णय भएको छैन : जसपा अध्यक्ष उपेन्द्र यादव आइतबार, कात्तिक १, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
छुटे किशोर श्रेष्ठ, पन्तसँग तीनबुँदे सहमति शनिबार, असोज ३१, २०८३
‘ग्यालेक्सी टीभी मेरो हो, सहकारीको रकमको जिम्मेवारी पनि मेरै हो’ : जीबी राई शनिबार, असोज ३१, २०८३
कलाकार पन्तको जाहेरीमा पत्रकार किशोरलाई पक्राउ गर्न प्रहरी घरमा, किशोरको उजुरी भने सुनिएन शनिबार, असोज ३१, २०८३
क्यानडासँग पराजित भएपछि संकटमा नेपाल, शीर्ष ६ मा अटाउन ओमानलाई हराउनैपर्ने दवाव शनिबार, असोज ३१, २०८३
साइबर ब्युरोबाट छुटेपछि किशाेर श्रेष्ठले के भने? शनिबार, असोज ३१, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
छुटे किशोर श्रेष्ठ, पन्तसँग तीनबुँदे सहमति शनिबार, असोज ३१, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्