• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, कात्तिक १, २०८३ Sun, Oct 18, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
ब्लग

बेपत्ता परिवार राष्ट्रिय सञ्जालले जारी गर्‍यो ललितपुर घोषणापत्र, यस्ता छन् ११ बुँदा

64x64
नेपाल लाइभ आइतबार, फागुन २०, २०७४  १३:२८
1140x725

ललितपुर– बेपत्ता परिवार राष्ट्रिय सञ्जालले बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोग समक्ष ११ बुँदे ध्यानाकर्षण जारी गरेको छ। सञ्जालले आइतबार ११ बुँदे ललितपुर घोषणापत्र जारी गरेको हो।

सञ्जालले विगतदेखि वेपत्ता पारिएका परिवारका विविध पक्षमा आयोगलाई खवरदारी र सुक्ष्म अनुगमन गर्दै आएको छ ।

आयोगका काम कारबाहीलाई पूर्णत परिवारहरुको हितमा उपलब्धीमूलक बनाउन विश्वसनियताको आधार मुल्यांकन गर्दै उसले आगामी कार्ययोजना तथा रणनिति तय गर्ने पनि बताएको छ। 

यस्तो छ ११ बुँदे ललितपुर घोषणापत्रः

१. तत्काल जबरजस्ती बेपत्तालाई अपराधीकरण गरी आवश्यक कानुन निर्माण गर्न सबै पक्षसँग समन्वय गर्दै सञ्जाल र आयोगले सरकारलाई संयुक्त दबाब सृजना गर्ने। साथै संयुक्त राष्ट्र संघले पारित गरेको बेपत्ता पार्ने कार्य विरुद्धको अन्तर्राष्ट्रिय महासन्धि २००६ नेपाल सरकारले तत्काल अनुमोदन गर्नुपर्ने।

२. अन्तर्राष्ट्रियरुपमा स्थापित संक्रमणकालीन न्यायका सिद्धान्तहरुको सम्मान/पालना गर्न सुनिश्चितता गर्ने।

३. आयोगबाट पीडित केन्द्रित आचरण तथा स्पष्ट कार्ययोजना र रणनीतिको सुनिश्चितता गर्ने।

४. पीडित र साक्षी संरक्षणको संयन्त्र निर्माण गर्दै आयोगका सार्वजनिक सुनुवाइ, प्रमाणहरुको सुरक्षा र प्रभावकारी अनुसन्धान नीति/विधी बनाउने।

Ncell 2
Ncell 2
nimb
nimb

५. आयोगले पीडित/साक्षीको बयान तथा एन्टिमोर्टेम तथ्याङ्क संकलन कार्यलाई प्रभावकारी बनाउन परिवारहरुको सहभागिता र परिचालनमा विशेष ध्यान दिदै संवेदनशील ढंगले गोपनियता कायम गर्ने, आवश्यक प्राविधिक तथा मनोसामाजिक सहयोगको व्यवस्था गर्ने। स्थानीय कामकाजमा दोभाषे तथा सहयोगीको रुपमा सञ्जाल र आयोग बीच समन्वय गर्ने। उजुरी प्रक्रियामा छुटेका घटनाहरुको उजुरी संकलन गर्ने।

६. आयोगले बनाउने नीति नियम र कार्यविधीमा परिवार तथा संजालको पहुँच (वकालत, पीडित तथा साक्षी संरक्षण, आउटरिच पोलिसी, तथ्यांक तथा प्रमाणहरुको सुरक्षा, भण्डारण, उत्खनन विधी) को सुनिश्चितता गर्नुपर्ने।

७. आयोगले विस्तृत अनुसन्धान तथा परामर्श बिना वेपत्ता परिवारले दर्ता गरेका ४१४ उजुरी सत्य निरुपण तथा मेलमिलाप आयोगमा पठाएकोमा गम्भीर ध्यानाकर्षण गर्दै, उक्त अपरिपक्व/अव्यवहारिक निर्णय फिर्ता लिई उजुरीहरु उपर पुनः छानबिन गरी परिवारलाई जानकारी गराउनु पर्ने।

८.   आयोगले काम गर्दागर्दै समेत अन्तरिम राहत लगायत मनोसामाजिक सहयोग, स्मृतिका कार्यहरु, मानसिक स्वास्थ्य सेवा र विस्तृत सहयोग कार्यक्रम (अधिकार सहितको परिचय पत्र, वेपत्ताका श्रीमतिहरुलाई सामाजिक सुरक्षा भत्ता, शिक्षा, स्वास्थ्य रोजगारी, आयआर्जन तथा ऋण सहुलियत, कानुनी तथा प्रशासनिक अड्चन फुकुवा र सम्पत्ति हस्तान्तरण) सम्बन्धी नियमावली तथा निर्देशिका जारी गरी परिवारहरुको दैनिक समस्या समाधानको नीति अवलम्बन गर्नुपर्ने।

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

९.   सञ्जालको आलोचनात्मक सहभागिता तथा रचनात्मक सहयोग जारी राख्दै आयोग र सञ्जाल बीचको सहकार्यलाई व्यवस्थित र प्रभावकारी बनाउन साझेदारी नीति अवलम्बन गर्ने। 

१०. द्वन्द्वका कारण (संस्थागत उलंघन, गरिबी, बहिष्करण, सीमान्तकृत) र घटनाको सत्यतथ्य उजागर गरी दोषीको पहिचान सहित अभियोजनको सिफारिस गर्ने, परिवारहरुलाई चित्त बुझ्दो जवाफ तथा परिवारहरुको परिस्थिति विश्लेषण गरी विस्तृत परिपुरणको सिफारिस सहित बलियो र स्वीकार्य प्रतिवेदन सार्वजनिक गर्ने।

११. नेपालको शान्ति प्रक्रियाको सुरुवातमा द्वन्द्व व्यवस्थापन गर्नका लागी स्थापना गरिएको शान्ति तथा पुनर्निर्माण मन्त्रालय खारेज भएको छ। शान्ति सम्झौताको मर्म र उद्देश्य अनुसार द्वन्द्व पीडितहरुको न्याय र सामाजिकरणको सवाल ज्यूँकात्यूँ छ। यो मुद्दालाई विशेष सम्बोधन गर्न संक्रमणकालीन न्याय तथा पीडितहरुको सहयोग र समन्वयका लागि नेपाल सरकारले प्रधानमन्त्री कार्यालयको मातहतमा रहने गरी उच्चस्तरीय राष्ट्रिय संयन्त्र स्थापना गर्नुपर्ने। 
 

प्रकाशित मिति: आइतबार, फागुन २०, २०७४  १३:२८

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
रौतहट जाँदै गरेको माइक्रोबस भीमफेदीमा दुर्घटनाग्रस्त हुँदा ११ घाइते, एकको अवस्था गम्भीर
काठमाडौंमा मेलम्चीको खानेपानी पुनः वितरण भएको हो ?
३ हजारको सामान किनिन्, सन्तमायालाई पर्‍यो १० लाखको चिठ्ठा
सम्बन्धित सामग्री
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? म के कुरामा स्पष्ट छु भने सर्वोच्च अदालतमा सुनुवाइका लागि न्यायाधीश छनोट वा इजलास गठनको प्रक्रिया ‘मेकानिकल’ हुनुहुँदैन। शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको पक्राउको तरिका गलत हो भन्नेमा दुईमत छैन। सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
ताजा समाचारसबै
रौतहट जाँदै गरेको माइक्रोबस भीमफेदीमा दुर्घटनाग्रस्त हुँदा ११ घाइते, एकको अवस्था गम्भीर आइतबार, कात्तिक १, २०८३
काठमाडौंमा मेलम्चीको खानेपानी पुनः वितरण भएको हो ? आइतबार, कात्तिक १, २०८३
३ हजारको सामान किनिन्, सन्तमायालाई पर्‍यो १० लाखको चिठ्ठा आइतबार, कात्तिक १, २०८३
३० लाख घुस डिलको आरोपमा एमालेले पूर्वमन्त्री पाण्डेलाई कारबाही सिफारिस गर्‍यो आइतबार, कात्तिक १, २०८३
करदाता प्रोत्साहन उपहार आज घोषणा हुँदै, दीपकराज र दीपाश्रीले विजेता छान्ने आइतबार, कात्तिक १, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
छुटे किशोर श्रेष्ठ, पन्तसँग तीनबुँदे सहमति शनिबार, असोज ३१, २०८३
‘ग्यालेक्सी टीभी मेरो हो, सहकारीको रकमको जिम्मेवारी पनि मेरै हो’ : जीबी राई शनिबार, असोज ३१, २०८३
कलाकार पन्तको जाहेरीमा पत्रकार किशोरलाई पक्राउ गर्न प्रहरी घरमा, किशोरको उजुरी भने सुनिएन शनिबार, असोज ३१, २०८३
क्यानडासँग पराजित भएपछि संकटमा नेपाल, शीर्ष ६ मा अटाउन ओमानलाई हराउनैपर्ने दवाव शनिबार, असोज ३१, २०८३
साइबर ब्युरोबाट छुटेपछि किशाेर श्रेष्ठले के भने? शनिबार, असोज ३१, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्