• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, कात्तिक २२, २०८३ Sun, Nov 8, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
इन्टरटेनमेन्ट लाइभ

सुटिङ सेटमा निश्चल–स्वस्तिमा- 'ह्या, यो सिन त नराखेको भए नि हुन्थ्यो!'

निश्चल भन्छन्, ‘म स्वस्तिमाको काममा हस्तक्षेप गर्दिनँ’
64x64
नेपाल लाइभ सोमबार, मंसिर ९, २०७६  २०:१५
1140x725

फिल्म क्षेत्रका ‘रियल जोडी’ हुन्, निश्चल बस्नेत र स्वस्तिमा खड्का। दुवै नेपाली दर्शकमाझ परिचित नाम हो। ‘लुट’ निर्देशन गरेर चम्किएका निश्चल पछिल्लो समय अभिनयमा समेत सक्रिय देखिएका छन्। स्वस्तिमाले त फिल्म ‘बुलबुल’बाट उत्कृष्ट अभिनेत्रीको नेसनल अवार्ड नै जितिसिकन्। 

यसअघि ‘नाच फिरिरी...’बोलको गीतमार्फत म्यूजिक भिडियोमा देखापरेको यो जोडीलाई हालसालै दर्शकले फिल्ममा पनि देखे। ‘घामड शेरे’ फिल्ममा यी दुई साली-भेनाको भूमिकामा देखिए। 

पर्दाबाहिर ‘हिट’ यो जोडी बक्सअफिसमा ‘फ्लप’ भइदियो। यद्यपि यो जोडीलाई पछिल्लो समय फिल्म क्षेत्रमा ‘आर्दश जोडी’ का रुपमा सम्मान गर्न थालिएको छ। 

धेरैलाई उत्सकुता हुँदो हो– ‘रियल लाइफ’का श्रीमान्–श्रीमतीलाई पर्दामा ‘साली-भेना’ बनेर काम गर्न कतिको सहज थियो होला!

‘अनि, फिल्मको सुटिङ सेटमा वास्तविक सम्बन्ध कतिको हाबी हुन खोज्थ्यो?’

‘नचाहँदा–नचाँहदै कहिलेकाँही हाबी त हुन्थ्यो,’ हालसालकै एक भेटमा निश्चल लजालु भावसहित सुटिङ सेटका रमाइला किस्सा सुनाउन तयार भए।  

‘घामड शेरे’ सुटिङका क्रममा कतिपय सिनमा निश्चल ‘यो त नगर्दा हुँदैन?’ भनेर हल्का असहमति प्रकट गर्थे।

अनि, स्वस्तिमा तत्काल जवाफ फर्काउँथिइन्, ‘यो हजुर र मेरो साँच्चिैकै हो र?’ 

Ncell 2
Ncell 2
nimb
nimb

‘जस्तो, एउटा उदाहरण दिनुस् न,’ हामीले जिज्ञासा राख्यौं। 

निश्चल उदाहरण दिन थाले, ‘जस्तो, एउटा फिल्ममा सिनले हाफपाइन्ट डिमान्ड गरेको छ। मैले ‘हाफपाइन्ट नै त किन पर्‍यो होला र, पाइन्ट लाए नि हुन्छ त’ भनेर असहमति प्रकट गर्छु। त्यसपछि उनले ‘हेर न, डिरेक्टर भएर होइन, बुढा भएर सोच्न थाल्यो’ भन्दै जवाफ फर्काउँछिन्।’

‘सुटिङ सेटमा यस्तै भएको थियो, हो?’

‘ठ्याक्कै यस्तै त होइन, तर केही सिन गर्दा यस्तैयस्तै भएको थियो।’

त्यतिबेला स्वस्तिमा निश्चललाई जिस्काउँदै भन्थिन् रे, ‘हेर न बुढालाई आरिस लागेको।’ 

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

डिरेक्टर हेमराज बिसी झन् आँगोमा घिउ थप्थे रे,‘ हो, स्वस्तिमाले भनेको ठिक हो। यसरी ‘जेलस’ हुन पाइन्छ?’

‘अनि म रिसाउँदै सेटबाट फन्किएर हिड्थेँ,’ निश्चलले हाँस्दै सुटिङ सेटका ती किस्सा सम्झिए।  

त्यस्तै, फिल्ममा निश्चलको श्रीमतीको भूमिका निर्वाह गरेकी कलाकार सुष्मा निरौलासँग ‘बेड सिन’ गर्दाको किस्सा पनि कम रोचक रहेनछ। 

निश्चललाई साह्रै गाह्रो भएछ- सुष्मासँग अन्तरंग दृश्य दिन। कारण, फिल्ममा सालीको भूमिका निर्वाह गरिरहेकी आफ्नै श्रीमती। 

जब निश्चल बेडको सिन गरिरहेका हुन्थे, स्वस्तिमा डिरेक्टर छेउ ‘मोनिटर’अघि उभिएर दृश्य नियाल्थिन्। 


‘त्यतिबेला मलाई यसरी किन हेरिरहेको होला भनेर निकै उकुसमुकुस भएको थियो,’ निश्चलले लजाउँदै सुनाए,‘सायद उसलाई पनि लाग्यो होला, ह्या यो सिन त नराखेको भए नि हुन्थ्यो। यता मलाई जति सहज तरिकाले काम गर्न खोजेपनि मेरो बुढीले बाहिरबाट हेरिरा’छ भन्ने दिमागमा कता कता भइरहेको थियो।’  

‘काममा हस्तक्षेप गर्दिनँ’
निश्चल-स्वस्तिमा दुवै एकै क्षेत्रका हुन्। यसो हुँदा प्रायः दर्शकलाई लाग्दो हो, दुवैबीच कामलाई लिएर खुब सहकार्य हुँदो हो! दुवै एकअर्काको सल्लाहबिना कुनै पनि प्रोजेक्टमा हात नहाल्दा हुन्!

तर दुवैको जवाफ पत्याउने हो भने यथार्थ यस्तो छैन। ‘एउटै प्रोजेक्टमा काम गर्यौं भने त कुराकानी हुन्छ,’ निश्चल भन्छन्, ‘नत्र त खासै गफ हुन्न। म मेरो कुरा अलिअलि भन्छु उसलाई। उसले पनि थोरैमात्र भन्छ।’ 

‘फिल्मप्रतिको अवधारणा त पक्कै मिल्दैन होला?’

‘कहाँ मिल्नु? हाम्रो मेन्टालिटी नै फरक छ नि,’ उनी भन्छन्, ‘उसको सोचाइ अर्कै खालको, मेरो अर्कै। मलाई झुर लागेका फिल्म उसलाई खतरा लागेको पनि छ, मलाई मज्जा लागेको फिल्म उसलाई ‘ताइ न तुइको’ लागेको पनि छ।’

स्वस्तिमाको काममा रत्तिभर पनि हस्तक्षेप गर्दैनन् रे निश्चल। भन्छन्, ‘म उसले सल्लाह माग्यो भनेमात्रै दिन्छु नत्र उसको काममा हस्तक्षेप त म गर्दै गर्दिनँ।’ 

केही महिनाअघि एक भेटमा स्वस्तिमाले भनेकी थिइन्, ‘म कति पारिश्रमिक लिन्छु, त्यसबारे मेरो निश्चललाई केही थाहा हुँदैन।’

यसबारे हामीले निश्चलसँग ‘क्रस-भेरिफाइ’ गर्न खोज्यौँ। जवाफ उही आयो, ‘अहँ, थाहा हुँदैन। म सोध्दा पनि सोध्दिनँ।’ 

बेलाबेला निश्चल ठट्यौली पारामा स्वस्तिमालाई सोध्छन् रे, ‘कति लिन्छौ हौ तिमी?’

स्वस्तिमा जवाफ फर्काउँछिन्, ‘हजुरकोभन्दा कमै हो क्या।’

त्यसपछि दुवै हाँस्छन्। उनीहरुको दाबी पत्याउने हो भने सायद त्यसपछि पारिश्रमिकको विषय अन्तै मोडिन्छ!
मूल तस्वीर फेसबुकबाट साभार

प्रकाशित मिति: सोमबार, मंसिर ९, २०७६  २०:१५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
भिजन क्लबस इन्टरनेसनलद्वारा तीन जना सामाजिक अभियन्ता पुरस्कृत
गगनले भने- घृणा, प्रतिशोध, पूर्वाग्रह त्यागौँ
२१ रनमै पाँच विकेट गुमाएको लुम्बिनी काठमान्डुसँग ३६ रनले पराजित
सम्बन्धित सामग्री
मेहन्दी समारोहमा मक्ख प्रियंका मंगलबार, फागुन १३, २०७६
कमेडी च्याम्पियनबाट बाहिरिए गौडेल सोमबार, फागुन १२, २०७६
जुत्ता पालिस गर्दै हिँड्ने सनी हिन्दुस्तानी बने इन्डियन आइडल आइतबार, फागुन ११, २०७६
ताजा समाचारसबै
भिजन क्लबस इन्टरनेसनलद्वारा तीन जना सामाजिक अभियन्ता पुरस्कृत शनिबार, कात्तिक २१, २०८३
गगनले भने- घृणा, प्रतिशोध, पूर्वाग्रह त्यागौँ शनिबार, कात्तिक २१, २०८३
२१ रनमै पाँच विकेट गुमाएको लुम्बिनी काठमान्डुसँग ३६ रनले पराजित शनिबार, कात्तिक २१, २०८३
देउवाको प्रश्न– ‘१८ करोड दिएर पार्टी किनियो भन्ने कुरा सानो हो ?’ शनिबार, कात्तिक २१, २०८३
वार्नर–साहिलको शतकीय साझेदारी, काठमान्डुले लुम्बिनीलाई दियो १६१ रनको लक्ष्य शनिबार, कात्तिक २१, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
गगन थापालाई पक्राउ गर्ने प्रधानमन्त्री बालेनको योजनामा तत्काल ब्रेक शनिबार, कात्तिक २१, २०८३
घट्यो सुनचाँदीको मूल्य शुक्रबार, कात्तिक २०, २०८३
विश्वकप छनोट नेपालमा हुने, खेल तालिका सार्वजनिक शनिबार, कात्तिक २१, २०८३
४८ घण्टामा डा. गोविन्द केसीको माग पूरा गर्न सरकारलाई अल्टिमेटम, नत्र चिकित्सक संघ आन्दोलनमा उत्रने शुक्रबार, कात्तिक २०, २०८३
देउवाको प्रश्न– ‘१८ करोड दिएर पार्टी किनियो भन्ने कुरा सानो हो ?’ शनिबार, कात्तिक २१, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
लुम्बिनी लायन्सलाई अझ बलियो बनाउँदै नेपाली क्रिकेटमा योगदान दिन चाहन्छौँ : अध्यक्ष जिसी नेपाल लाइभ
दरबारको दशैं सधैं सम्झिरहन्छु : आनन्द कार्की [दशैं वार्ता] नेपाल लाइभ
दशैंमा स्वास्थ्यको ख्याल राखौं, सन्तुलित खाना खाउँ नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
इनम सापकोटा प्रकरण : न्यायपालिकाको साख र राज्य प्रणालीमाथि प्रश्न नेपाल लाइभ
आनी छोइङको नियुक्तिले खोजेको फराकिलो बहस शैलेन्द्र बस्नेत
समाचार कक्षमा प्रहरी प्रवेश र नेपालको प्रेस स्वतन्त्रता : अबको बाटो अन्तर्राष्ट्रिय मिसन राजेश कुमार कर्ण
सम्पादकीयः ‘गिजोलिएको’ इनम प्रकरण र बालेन–रविको परीक्षा नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
इनम सापकोटा प्रकरण : न्यायपालिकाको साख र राज्य प्रणालीमाथि प्रश्न बिहीबार, कात्तिक १९, २०८३
अदृश्य साँठगाँठको जालो र पदको निर्मम दुरुपयोग सोमबार, कात्तिक १६, २०८३
आनी छोइङको नियुक्तिले खोजेको फराकिलो बहस सोमबार, कात्तिक १६, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
त्रासबीच बसेकाे नेपाल सरकारका सचिवहरूकाे बैठकका सात निर्णय (निर्णयसहित) सोमबार, कात्तिक १६, २०८३
पत्रकार पक्राउको भित्री कथाः प्रहरीको चेन अफ कमान्डमै खेलवाड ! आइतबार, कात्तिक १५, २०८३
मन्त्रिपरिषद् बैठकले ग-यो छ निर्णय (निर्णयसहित) मंगलबार, कात्तिक १७, २०८३
गगन थापालाई पक्राउ गर्ने प्रधानमन्त्री बालेनको योजनामा तत्काल ब्रेक शनिबार, कात्तिक २१, २०८३
साढे ७३ करोड बिगो माग गर्दै पूर्वप्रधानमन्त्री र मन्त्रीसहित ९७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा, सार्वजनिक जग्गा छुटमा भ्रष्टाचार गरेको आरोप मंगलबार, कात्तिक १७, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्