काठमाडौं– मित्रपार्कको एक मेनपावरमा शनिबार राती चोरी भएको छ।
कल्पना राउतको संचालन गर्दै आएको भेरी कर्णाली ईन्टरनेशनल प्रालि मेनपावर कार्यालयको ढोकाको ताला फोडेर नगद ४ लाख ५२ हजार रुपैयाँ शनिबार चोरी भएको हो। रातको समयमा मुख्य ढोका तथा भित्री ढोकाहरुको ताला फुटाएर चोरी भएको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।