भक्तपुर– भक्तपुरमा बलात्कार घटना भएको छ।
चाँगुनारायण नगरपालिका–२ स्थित अग्नी इँटाभट्टामा काम गर्ने सल्यान कालिमाटीकी १६ वर्षीया युवतीलाई जबरजस्ती करणी गरेको अभियोगमा सोही ठाउँ घर भई सोही इँटाभट्टामा काम गर्ने ४२ वर्षीय लालबहादुर बिकले बलात्कार गरेका हुन्। बिकलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।