काठमाडौं– ठमेलमा अमेरिकी नागरिक चरेशसहित पक्राउ परेका छन्।
ठमेलको ज्याठा चोकबाट अमेरिकी नागरिक २७ बर्षीय ओलाडिपो अकान्नी ओडिरानलाई २० ग्राम चरेशसहित शुक्रबार प्रहरीले पक्राउ गरेको हो। उनले आफुले सेवनका लागि सो चरेश किनेको दाबी गरेका छन्। ठमेलमा दैनिक ५ किलोसम्म चरेशको कारोबार हुने गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।