विराटनगर- तेह्रथुमको म्याङलुङ नगरपालिका १० सुस्लिङ का २४ वर्षीय नवीनकुमार लिम्बुको शनिबार भीरबाट लडेर ज्यान गएको छ।
बिहान करिब ३ बजे घर नजिकै रहेको पाखामा शौच गर्न जाँदा अचानक लडेका लिम्वुको घट्नास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ। घटनाबारे थप अनुसन्धान भइरेहको १ नं प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।