• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, कात्तिक २३, २०८३ Mon, Nov 9, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
बिजनेस लाइभ

रेलप्रति उत्साह नै मरिसक्यो, जब कुद्ला अनि विश्वास लाग्ला

64x64
नेपाल लाइभ बुधबार, मंसिर १८, २०७६  ०६:४५
1140x725

जनकपुर– कुनै बेला जनकपुरधाम-जयनगर ब्रोडगेज रेल सुरुवात हुने खबरले जनकपुरधामवासी उत्साहित र खुसी थिए। तर, अहिले कुरा धेरै, काम कम हुँदा उनीहरूको उत्साह घटेकाे छ।

‘अब रेल आउने र नआउने कुरा सुनेर हामीलाई उत्साह छैन। विश्वास पनि लाग्दैन‚’ रेल वे स्टेशन रोडमा ल्यापटप रिपेयरिङ सेन्टर सञ्‍चालन गर्दै आएका उमेश महताले भने। जनकपुरधाम रेल वे स्टेशनकै छेउमा चियानास्ता पसल संचालन गर्दै आएका जितेन्द्र साह पटक-पटक सरकारबाट रेल चलाउने कुरा भएकाे तर काम नभएकाले अब रेल चलेपछि मात्रै विश्वास लाग्ने बताउँछन्।

नेपालको एकमात्र जनकपुर-जयनगर ब्रोडगेज रेल २०७५ असोजदेखि नै सञ्चालन हुने बताइएको थियो। तर, त्यो मिति सर्‍याे। त्यसपछि २०७५को मंसिरमा सीताराम विवाहपञ्चमी महोत्सवमा रेल सञ्चालनमा आउने सरकार पक्ष र रेल वे विभागले दाबी गरे।

२०७५ सालको असोज र मंसिर कता हो कता, २०७६ को विवाहपञ्चमी महोत्सवले पनि सकियाे रेल आएन। तत्कालै रेल सञ्चालन हुने सम्भावना नै छैन। नेपाल सरकारका तत्कालीन भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठ र रेल वे विभागका कर्मचारीले रेल सञ्चालन हुने भनी दिएका अभिव्यक्ति पनि अहिले झूठा सावित भएका छन्।

अझै केही महिना लाग्छ

रेल सञ्चालन गर्न चाहिने इन्जिन, आवश्यक जनशक्ति व्यवस्थापन नहुँदा रेल सञ्चालनमा आउन नसकेको नेपाल रेल वे विभागका महानिर्देशक बलराम मिश्रले बताए। उनले रेलको डब्बा निर्माण भई पेन्टिंग भइरहेको र आवश्यक जनशक्तिका लागि कर्मचारी भर्ना प्रक्रिया अगाडि बढाइएकाले साढे २ महिना समय लाग्ने जानकारी दिए।

४ महिनाअघि मात्र महानिर्देशक मिश्रले मंसिरको मध्यसम्ममा रेल सेवा सञ्चालन हुने बताएका थिए। अबको साढे दुई महिनामा रेल सञ्चालनमा आइहाल्छ भन्ने विश्वास गर्न गाह्रो छ। सुरुमा भारतसँग रेल वेको इन्जिन भाडामा लिएर रेल सेवा सञ्चालन गर्ने चर्चा थियो। तर पछि नेपालले भारतसँग खरिद गरी आफ्नै रेल इन्जिन ल्याएर रेल सेवा सञ्चालन गर्ने प्रक्रियाअघि बढायो।

Ncell 2
Ncell 2
nimb
nimb

जसअनुसार दुईवटा रेल किन्न रेल विभाग र भारतको सरकारी कम्पन्नी कोकण रेल वेज कर्पोरेशन लिमिटेडबीच सम्झौता भइसकेको छ। अहिले दुई सेट रेल भारतको मद्रासस्थित कोकण रेल वेज कर्पोरेशन कम्पनीमा निर्माण भई रंगरोगनको काम भइरहेको महानिर्देशक मिश्रले जानकारी दिए।

रेल नगुड्दै भत्किए संरचना
रेल सञ्चालनका लागि तयार पारिएका रेल वे लिकसहितका भौतिक संरचनामा क्षति पुगेको छ। लिकको विभिन्न स्थानमा फलामको लिक क्लिप, नट, ठाउँ–ठाउँमा बाटो काट्न प्रयोग गरेको टायल्स, खानेपानीको धारालगायतमा क्षति पुगेको छ। रेल वे विभागका साइट इन्जिनियर विनोद ओझाका अनुसार केही सामान चोरी पनि भएको छ।

ओझाले भने, ‘ठाउँ-ठाउँमा क्लिप, नट, टायल्स, खानेपानीको धारा चोर्नेजस्ता उच्छृंखल गतिविधि भएका छन्। यद्यपि हामी रोक्ने प्रयासमा छौँ।’ उनले यस्तो गतिविधि रोक्न र संरचनाको संरक्षण गर्न सहयोगको लागि प्रहरीलाई पत्राचार गरेको जानकारी दिए।

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

रेल सेट पुससम्ममा आइपुग्ने
धनुषाको कुर्थादेखि भारतको जयनगरसम्म सञ्चालनका लागि खरिद गरिएको रेल सेट आगामी पुससम्ममा आइपुग्ने भएको छ। भारतीय सरकारी कम्पनीमार्फत् रेल सेट खरिद गर्न लागिएको हो। रेल सेट निर्माणसँगै रेलमार्ग निर्माण र रेलको विनियमावली बनाउने काम भइरहेको रेल विभागका प्रवक्ता (वरिष्ठ डिभिजनल इञ्जिनीयर) अमन चित्रकारले जानकारी दिए।

भारतीय कम्पनीले निर्माण सम्पन्न गरेर सरकारलाई हस्तान्तरण गरिनसकेकाले क्षति पुगेको स्थानमा समेत सोही ठेकेदार कम्पनीले काम गर्नेछ। उनले भने, ‘त्यो काम पनि पुससम्ममा सकिने भारतीय पक्षले हामीलाई जानकारी दिएको छ।’ रेल सञ्चालनका लागि पूर्णतयारीमा रहेको रेल वे लिक बाढीले भत्काएपछि मर्मत सम्भार धमाधम भइरहेको छ।

गत असार पहिलो साता अविरल वर्षासँगै आएको बाढीले जानकनन्दनी गाउँपालिका १ इनरवास्थित सीमावर्ती क्षेत्रमा झण्डै १ सय मिटर रेल वे लिक तलको माटो बगाएर क्षति पुर्‍याएको थियो। क्षति पुर्‍याएको रेल वे लिकको मर्मत र माटो पुर्ने काम भइरहेको ईन्जिनियर विनोद ओझाले बताए।

भारत सरकारको आर्थिक तथा प्राविधिक सहयोगमा रेलमार्गको निर्माण भइरहेको हो। ‘जी टु जी’ (दुई सरकारकाबीच) प्रक्रियाबाट रेल खरीद भएको प्रवक्ता चित्रकारले बताए। दुईवटा सेटमध्ये एउटा सेट पुससम्ममा आइपुग्नेछ।

डिजेल इलेक्ट्री मल्टिपल युनिट प्रविधीको सो सेटमा एउटामा पाँचवटा डिब्बा रहने रेल विभागका प्रवक्ता चित्रकारले बताए। उनका अनुसार सरकारले अहिले दुईवटा सेट खरीद गर्दा त्यसमा जम्मा १० डिब्बा रहन्छन्। यी दुई सेटको क्षमता एक हजार २ सयसम्म यात्रु बोक्ने रहेको उनले बताए।

कति काम भयाे?

भारतको जयनगरबाट धनुषाको कुर्थासम्म ३५ किलोमिटर लम्बाइको रेलमार्गका अरु भौतिक पूर्वाधार निर्माण भइसकेको प्रवक्ता चित्रकारले बताए। रेल लाइन तथा रेल वे स्टेशन तयार भइसकेको उनले जानकारी दिए।

यसमा कुर्थाबाट बिजलपुराखण्ड १७ किलोमिटर समेत गरेर ५२ किलोमिटर आगामी फागुनसम्म सम्पन्न हुनेछ। कम्पनीमा दक्ष प्राविधिकसहित झण्डै २ सय कर्मचारीको प्रस्ताव गरिएको रेल विभागले जनाएको छ।

रेल सञ्चालनका लागि कम्पनीमा सबै गरेर २ सयभन्दा बढी जनशक्ति आवश्यक पर्ने विभागले बताउँदै आएको छ। एक जना प्रमुख, सञ्चालन, मर्मतलगायतका कामका लागि इन्जिनियरिङ क्षेत्रका जनशक्ति, प्रशासन, लेखा लगायतका कर्मचारी आवश्यक भएको भन्दै विभागले प्रस्ताव गरेको हो।

जनकपुर–कुर्था रेलमार्ग निर्माणका लागि सरकारले भारत सरकारसँग सन् २०१०मा सम्झौता गरेको थियो। भारत सरकारको आर्थिक तथा प्राविधिक सहयोगमा सीमा क्षेत्रमा पाँच स्थानमा रेलमार्ग निर्माण हुन लागेको चित्रकारले जानकारी दिए।

तीमध्ये जयनगर–कुर्था र विराटनगर–जोगबनी बाहेक अरु तीन स्थानमा निर्माणको काम सुरु हुन सकेको छैन। विराटनगरदेखि बथनाहासम्म १८ किलोमिटर रेलमार्गमा १० किलोमिटरको काम सम्पन्न भएको भौतिक योजना तथा यातायात मन्त्रालयले जनाएको छ ।

सीमा क्षेत्रमा निर्माण गर्ने भनिएका अन्य तीन रेलमार्गमा जलपाइगुडी–काँकडभिट्टा, नौतनहवा–भैरहवा र नेपालगञ्जरोड–नेपालगञ्ज रहेका छन्। यी सबै रेलमार्ग भारत सरकारले नै निर्माण गर्ने गरी सम्झौता भएको थियो।

प्रकाशित मिति: बुधबार, मंसिर १८, २०७६  ०६:४५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
पृथ्वी राजमार्ग आज पनि अवरुद्ध
बसुन्धारामा कारको ठक्करबाट एक महिलाकाे मृत्यु
महाकवि देवकोटा : बिखर्चीदेखि मासुका सौखिनसम्म
सम्बन्धित सामग्री
संसदीय उपसमितिले भन्यो- डेडिकेटेड र ट्रंकलाईन महसुल विवादमा प्राधिकरणमाथि नैतिक प्रश्न बिहीबार, फागुन १५, २०७६
देउवाले ८ अर्बमा किन्न खोजेको सेक्युरिटी प्रेसको लागत ओलीका पालामा कसरी पुग्यो २७ अर्ब? बुधबार, फागुन १४, २०७६
सेयर बजार बढेपनि बढेन पुँजीगत लाभकर बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
पृथ्वी राजमार्ग आज पनि अवरुद्ध सोमबार, कात्तिक २३, २०८३
बसुन्धारामा कारको ठक्करबाट एक महिलाकाे मृत्यु आइतबार, कात्तिक २२, २०८३
महाकवि देवकोटा : बिखर्चीदेखि मासुका सौखिनसम्म आइतबार, कात्तिक २२, २०८३
हुन सक्छ नेपाल सम्वत्‌को आन्दोलनः बंगलादेशबाट सिकौं आइतबार, कात्तिक २२, २०८३
लक्ष्मीपूजाकै दिन स्ट्याण्डर्ड चार्टर्ड बैंकको एटिएम बन्द आइतबार, कात्तिक २२, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
महाकवि देवकोटा : बिखर्चीदेखि मासुका सौखिनसम्म आइतबार, कात्तिक २२, २०८३
देवकोटाजीको हातको चुरोटलाई म के भनूँ ! आइतबार, कात्तिक २२, २०८३
पागल [कविता] आइतबार, कात्तिक २२, २०८३
देवकोटा : नेपाली साहित्यका मिथक आइतबार, कात्तिक २२, २०८३
२०८५ को तिहारः लक्ष्मी पूजा गरेको एक महिनापछि भाइटीका ! आइतबार, कात्तिक २२, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
लुम्बिनी लायन्सलाई अझ बलियो बनाउँदै नेपाली क्रिकेटमा योगदान दिन चाहन्छौँ : अध्यक्ष जिसी नेपाल लाइभ
दरबारको दशैं सधैं सम्झिरहन्छु : आनन्द कार्की [दशैं वार्ता] नेपाल लाइभ
दशैंमा स्वास्थ्यको ख्याल राखौं, सन्तुलित खाना खाउँ नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
हुन सक्छ नेपाल सम्वत्‌को आन्दोलनः बंगलादेशबाट सिकौं नेपाल लाइभ
इनम सापकोटा प्रकरण : न्यायपालिकाको साख र राज्य प्रणालीमाथि प्रश्न नेपाल लाइभ
आनी छोइङको नियुक्तिले खोजेको फराकिलो बहस शैलेन्द्र बस्नेत
समाचार कक्षमा प्रहरी प्रवेश र नेपालको प्रेस स्वतन्त्रता : अबको बाटो अन्तर्राष्ट्रिय मिसन राजेश कुमार कर्ण
सबै हेर्नुहोस
ब्लग
हुन सक्छ नेपाल सम्वत्‌को आन्दोलनः बंगलादेशबाट सिकौं आइतबार, कात्तिक २२, २०८३
इनम सापकोटा प्रकरण : न्यायपालिकाको साख र राज्य प्रणालीमाथि प्रश्न बिहीबार, कात्तिक १९, २०८३
अदृश्य साँठगाँठको जालो र पदको निर्मम दुरुपयोग सोमबार, कात्तिक १६, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
त्रासबीच बसेकाे नेपाल सरकारका सचिवहरूकाे बैठकका सात निर्णय (निर्णयसहित) सोमबार, कात्तिक १६, २०८३
महाकवि देवकोटा : बिखर्चीदेखि मासुका सौखिनसम्म आइतबार, कात्तिक २२, २०८३
देवकोटाजीको हातको चुरोटलाई म के भनूँ ! आइतबार, कात्तिक २२, २०८३
पागल [कविता] आइतबार, कात्तिक २२, २०८३
मन्त्रिपरिषद् बैठकले ग-यो छ निर्णय (निर्णयसहित) मंगलबार, कात्तिक १७, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्