• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, जेठ ८, २०८३ Fri, May 22, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
विचार

कर्णालीलाई डिजिटल प्रदेश बनाउन ‘कम्युनिटी साइरन’ जडान, यस्तो छ सुविधा

64x64
नेपाल लाइभ शुक्रबार, फागुन १८, २०७४  २०:४४
1140x725

सुर्खेत- ‘डिजिटल प्रदेश’ बनाउने कर्णाली प्रदेश सरकारको निर्णय कार्यान्वयनमा ल्याइएको छ। उक्त योजना कार्यान्वयन अन्तर्गत पहिलो पटक प्रदेश राजधानी वीरेन्द्रनगरमा शुक्रवार ‘कम्युनिटी साईरन’ जडान गरिएको छ।

वीरेन्द्रनगर–६ प्रगतिनगर टोलमा साइरन जडान गरिएको हो। प्रगतिनगरमा राखिएको साइरनमा ३० घरका ६० जनाको नाम र मोवाइल नम्बर राखिएको छ। टोलमा चोरी, डकैती, लुटपाट तथा यस्ता कुनै पनि अापराधिक क्रियाकलाप, प्राकृतिक प्रकोपजस्ता घटना भएमा उक्त टोलका नागरिकले साइरनमा फोन डाइल गर्नेछन्। साइरनमा राखिएको नम्बरहरुको प्रयोगकर्तालाई विशेष कोड उपलव्ध गराइएको छ। जुन कोडमा प्रगतिनगरका ६० जनाले फोन डाइल गर्दा ‘अटो’ साइरनमा प्रेस हुनेछ र साइरन बज्नेछ।

साइरन बजेसँगै ६ वटा मोवाइलमा म्यासेज जानेछ। जसमा ५ जना स्थानीयवासी छन् भने एउटा म्यासेज प्रहरीलाई जानेगरी नम्बर साइरन सेटमा जडान गरिएको छ। 

nimb
nimb
Ncell 2
Ncell 2

साइरनबाट प्राप्त एसएमएस भने अंग्रेजीमा हुनेछ। कहाँ, कसले साइरन बजायो भन्ने बारे नामसहितको एसएमएस (सन्देश) ६ जनाको मोबाइलमा जानेछ। समुदायका जिम्मेवार, पढेलेखेका र जिल्ला प्रहरी कार्यालयलाई एसएमएस जानेगरी प्रविधि जडान गरिएको छ। जसबाट कहाँ, को, मान्छेलाई समस्या पर्‍यो भन्ने बारे समुदायका अगुवा र प्रहरीले जानकारी लिनेछन्। समस्याको समाधानका लागि साइरनको घन्टी बज्नासाथ समुदायमा बसोबास गर्ने नागरिकले थाहा पाउनेछन् भने एसएमएसबाट प्रहरी तथा अन्य जिम्मेवार व्यक्तिले समस्याबारे जानकारी पाउनेछन्। 

साइरन जडान भएको क्षेत्रमा बसोबास गर्ने नागरिकले समुदायमा कुनै अपराध भए वा आपतकालीन अवस्थामा छिमेकीहरुलाई एकजुट हुनसमेत सहज हुने आन्तरिक मामिला तथा कानुन मन्त्री नरेश भण्डारीले बताए। कसैको घरमा आगलागी, मृत्यु, प्राकृतिक प्रकोप वा कुनै पनि समस्या भएमा सरोकारवाला निकाय, छिमेकीलाई गुहार्नसमेत साइरनले मद्दत गर्ने उनको भनाइ छ।

उक्त साइरन बज्नासाथ  जिल्ला प्रहरी कार्यालयमा एसएमएस (सन्देश) जाने भएकाले सामान्य घटनाको समेत अनुसन्धानमा सहज हुनेछ। एसएमएस नआएका व्यक्तिहरुले साइरन बजेको सुन्नासाथ घरबाहिर निस्केर टोलको समस्या समाधान र अप्रिय घटनाको सामूहिक प्रतिवाद गर्ने विश्वास लिइएको छ। समुदायमा जुनसुकै समयमा पनि आपत्तविपत पर्न सक्ने भएकाले २४ घन्टै साइरन खुल्ला हुनेछ। लोडसेडिङ हुँदा साइरन बन्द नहुने गरी आवश्यक व्याट्रि जडान गरिएको छ। उक्त व्याट्रिले करिब ५० घन्टासम्म लोडसेडिङ भए पनि काम गर्न सक्नेछ।
    
 

प्रकाशित मिति: शुक्रबार, फागुन १८, २०७४  २०:४४

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
३२ औँ पटक सगरमाथा आरोहणपछि काठमाडौँ फर्किए कामिरिता शेर्पा
गुण्डुमा एमाले सचिवालय बैठक जारी
जेठ १४ गते सार्वजनिक बिदा
सम्बन्धित सामग्री
महासंघमा गुटको राजनीति र स्थगित अधिवेशन: एकता र आत्मसुधारको निर्णायक घडी आज नियामक निकायहरू नियमनभन्दा बढी ‘अति–नियामक’ जस्ता देखिएका छन्। तिनलाई देशको वास्तविक आवश्यकता र व्यवसायमैत्री वातावरणअनुसार पुनर्... शुक्रबार, चैत २७, २०८२
न बदलिएको समाज उज्यालो नेपालको कुरा नगरेको भनेर प्रश्न उठ्न सक्छ। यदि साँच्चै राजनीतिमा आउन चाहनुहुन्छ भने, आजै जिम्मेवारीबाट राजीनामा दिएर आउनुपर्... आइतबार, पुस १३, २०८२
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय एकैछिन कल्पना गरौं त, हामीलाई कुनै कुरामा पनि चाख लाग्दैन र मन रमाउँदैन भने जिन्दगी कस्तो होला? डिप्रेसनबाट पीडित व्यक्तिहरु भन्छन्,... बुधबार, मंसिर १७, २०८२
ताजा समाचारसबै
३२ औँ पटक सगरमाथा आरोहणपछि काठमाडौँ फर्किए कामिरिता शेर्पा शुक्रबार, जेठ ८, २०८३
गुण्डुमा एमाले सचिवालय बैठक जारी शुक्रबार, जेठ ८, २०८३
जेठ १४ गते सार्वजनिक बिदा शुक्रबार, जेठ ८, २०८३
सुनको मूल्य घट्यो, चाँदीको बढ्यो शुक्रबार, जेठ ८, २०८३
नागढुंगादेखि कलंकीसम्मको मुख्य सडकमा सीसी क्यामरा जडान गरिने शुक्रबार, जेठ ८, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
प्रधानमन्त्री संसद्‌मा नआएर मलाई कुनै दबाब छैन : सभापति लामिछाने बिहीबार, जेठ ७, २०८३
आज यी ६ प्रदेशमा वर्षाको सम्भावना शुक्रबार, जेठ ८, २०८३
विपक्षी दलले खोजेपछि प्रधानमन्त्री भेट्‌न पुगे सभामुख अर्याल बिहीबार, जेठ ७, २०८३
प्रतिनिधिसभा बैठक १२ जेठसम्मको लागि स्थगित बिहीबार, जेठ ७, २०८३
आज यी ६ प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना बिहीबार, जेठ ७, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
महासंघमा गुटको राजनीति र स्थगित अधिवेशन: एकता र आत्मसुधारको निर्णायक घडी विप्लव अधिकारी
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
प्रस्तावित प्रधानन्यायाधीश शर्माविरुद्ध ७ उजुरी आइतबार, जेठ ३, २०८३
प्रधानमन्त्री संसद्‌मा नआएर मलाई कुनै दबाब छैन : सभापति लामिछाने बिहीबार, जेठ ७, २०८३
लामो समयपछि नेपाली ओपनरबीच शतकीय साझेदारी, अमेरिकाविरुद्ध भुर्तेल र आशिफको अर्धशतक शनिबार, जेठ २, २०८३
दुर्गा प्रसाईं थप तीन दिन हिरासतमै रहने मंगलबार, जेठ ५, २०८३
नेपाल इन्भेष्टमेन्ट मेगा बैंकका सिइओ ज्योति पाण्डेलाई छाड्न आदेश शुक्रबार, जेठ १, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्