• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, कात्तिक २२, २०८३ Sun, Nov 8, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

धरान उपनिर्वाचन : जनताको समस्या एकातिर, पार्टीका एजेण्डा अर्कैतिर

64x64
नेपाल लाइभ शनिबार, मंसिर ७, २०७६  ०९:१२
1140x725

धरान– धरान उपमहानगरपालिकामा मेयरसहित एक वडाध्यक्षको लागि उपनिर्वाचन हुँदैछ। उपनिर्वाचनमा ४ राजनीतिक दलहरूले आफ्नो उम्मेदवारी प्रस्तुत गरेका छन्।

‘समृद्ध धरान’को नारा लिएर चुनावी प्रचारप्रसारमा जुटेका दलहरूले जनताका खास समस्याको बारेमा भने खासै जानकार देखिँदैनन्। अढाइ वर्षे कार्यकालको लागि हुन लागेको उपनिर्वाचनमा महत्वाकांक्षी योजनाका साथ उम्मेदवार निर्वाचनमा होमिएका छन्।

नेकपाका उम्मेदवार प्रकाश राई यसअघि सुरु भएका योजना पूरा गर्ने योजनामा छन्। पर्यटन, खेलकुद शिक्षा र स्वास्थको विषयमा आफूले जोड दिएको उनले बताए। सादा जीवन उच्च विचारका साथ काम गनुपर्ने बताउने उनी कसरी र के काम गर्ने भन्नेबारेमा भने स्पष्ट छैनन्।

उनी प्रतिपक्षी दल कांग्रेसको कारण विकास हुन नसकेको आरोप लगाउँछन्। उद्योग निर्माण गर्नेदेखि निजी शैक्षिक संस्थाको विकास गर्नेसम्मका उनका लक्ष्य छन्। तर, ६ महिनाअघि बनेका सडकमा खाल्डा परेका विषयमा उनी बेखबर छन्। ‘समृद्ध धरान बनाउने लक्ष्य छ।’ उनी भन्छन्।

उता नेपाली कांग्रेसका उम्मेदवार तिलक राई धरान २० वर्ष अगाडि जहाँ थियो त्यो भन्दा पनि बिग्रँदाे अवस्थामा रहेको बताउँछन्। योबीचमा कम्युनिस्टले मात्र धरानमा नेतृत्व गर्ने मौका पाएकोले यस्तो अवस्था भएको उनको तर्क छ। कांग्रेसको सरकारको पालामा धरानमा बिपी प्रतिष्ठान खुलेको भन्दै उनले अब आफू विजयी भए प्रतिष्ठानलाई थप चलायमान बनाउने बताए।

तर, बिपी प्रतिष्ठानमा स्थानीय सरकारको कुनै पनि हिस्सा र अधिकार देखिँदैन। नेकपाको उद्योग खोल्ने योजनाका विरुद्ध उनी उद्योगले प्रदूषण निम्त्याउने भन्दै पर्यटनमै जोड दिनुपर्ने उनकाे तर्क छ।

जनताको खास समस्याका बारेमा खासै जानकार नदेखिएका उनी बारम्बार कम्युनिष्ट सरकारले देश बर्बाद पारेको कुरा दोहोर्‍याउँछन्। पर्यटनको विकास गर्ने भने पनि कसरी गर्ने भन्ने बारेमा भने उनको खास भिजन देखिँदैन।

समाजवादी पार्टी नेपालका उम्मेदवार गजेन्द्र लिम्बुको भने फरक तर्क छ। उनी आफू सबै विषयमा विज्ञ नभएको कारण शिक्षा, स्वस्थ, पर्यटन र रोजगारीको क्षेत्रमा विज्ञहरू संगको परामर्शमा गुरुयोजना बनाएर काम गर्ने बताउँछन्। यद्यपि, उनी अहिलेको सत्ताको खुलैरै अलोचना गर्छन्।

Ncell 2
Ncell 2
nimb
nimb

बहुमतको दम्भ हटाएर काम गर्ने हो भने धरानलाई विकसित र समृद्ध बनाउन सकिने उनको बुझाइ छ। संघीय लिम्बुवान मञ्चका उम्मेदवार अम्बरबहादुर लिम्बु पहिचान सहितको धरानको पक्षमा छन्। आफू धेरै नबोल्ने तर काम गर्ने भएको भन्दै विजयपुरलाई प्रदेशको राजधानी बनाउन लागिपर्ने उनको भनाइ छ। इमान्दारीताका साथ काम गरेपछि विकास र सुशासन आफैं हुनेभन्दै उनी आफू इमान्दार भएको बताउँछन्।

केही दिनअघि नेकपाका प्रदेश १ इन्चार्ज भीम आचार्यले धरान आएर अबको दश वर्ष नेकपाले शासन गर्न पाए देश समृद्ध बन्ने बताए। उनले धरानको स्थानीय समस्यामा भन्दा पनि केन्द्रीय सरोकारका विषयमा भाषण गरे। प्रमुख प्रतिपक्षीले आलोचना गरेजस्तो सरकार असफल नभएको उनको तर्क थियो।

मङ्सिर ५ गते बिहीबार कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले पनि सरकारको असफलताबारे चर्चा गरे। मन्त्रिमण्डल विस्तारदेखि राष्ट्रपतिको विषयमा उनको चासो थियो। तर, धरानमा कांग्रेसको उम्मेदवारी किन र केको लागि भनेर प्रस्ट पार्न भने उनले सकेनन्।

नेपाली अध्ययन संस्था सेयरकास्टले धरानमा गरेको सर्वेक्षण अनुसार सबैभन्दा धेरै बेरोजगारीको समस्या रहेको उल्लेख गरेको छ। अहिले ३९ प्रतिशत बेरोजगार, २२ प्रतिशत सडक, १६ प्रतिशत गरिबी, १५ प्रतिशत खानेपानीको अभाव र ८ प्रतिशत खानेपानीको पहुँचसम्मै पुग्न नसकेको अध्ययनको निष्कर्ष छ।

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

सेयरकास्टले अध्ययन अनुसारको समस्या समाधानको बारेमा भने उम्मेदवार बेखबर छन्। जसरी पनि चुनाव जित्नुपर्छ भन्ने मानसिकतामा रहेका दलहरू समस्या पहिचान गर्ने र समाधानको उपाय अपनाउन झन्झट मान्ने गरेका छन्।

स्थानीय व्यापारी रबिन श्रेष्ठ व्यापार पलायन भएकोमा चिन्ता व्यक्त गर्छन्। धरानमा हुने व्यापारिक चहलपहल अहिले इटहरी र अझै दक्षिण जोगबनीसम्म पुगेकोमा उनी दुःखी छन्।

यस विषयमा अहिलेका उम्मेदवारहरूले सोच्ने बेला भएको उनी बताउँछन्। यस्तो समस्या समाधान कसरी गर्ने भन्ने बारे स्पष्ट योजना चाहिएको उनको भनाइ छ। तर, कुनै पनि उम्मेदवारले यस विषयमा आफूहरूले नसोचेको बताए।

स्थानीय मौसम राई धरानमा सडक बालबालिकादेखि बेरोजगारी समस्या अत्यधिक भएको भन्दै त्यसको लागि नीतिगत रुपमै काम गर्नुपर्ने बताउँछन्। अर्को स्थानीय प्रेमप्रसाद पराजुली रोजगारकाे व्यवस्था गर्न र गरिबी हटाउन पहल गर्नुपर्ने माग गर्छन्।

१२ हजार २ सय सुकुम्वासीलाई धनीपुर्जा दिने भनेर भोट बैंकको रुपमा मात्र लिइएको उनको आरोप छ। अर्का सुकुम्वासी कुमार कार्की पनि सुकुम्वासीका समस्या समाधान गर्न माग गर्छन्। उनी भन्छन्, 'सुकुम्वासीलाई भोट बैंकको रुपमा मात्र प्रयोग गरियो भने यसले गम्भीर दुर्घटना निम्त्याउन सक्छ। पार्टीहरूले बेलैमा सोच्ने बेला आएको छ।' 

सुकुम्वासी टोलमै बस्दै आएका गङ्गाप्रसाद रेग्मीले खानेपानीकाे समस्या रहेकाे बताउँछन्। जलाधार क्षेत्रमा बस्ती बसाउन थालेपछि पानीका मूहान सुकेको भन्दै त्यस विषयमा चासो दिन उनी सुझाउँछन्।

धरानमा देखिएका यस्ता सामान्य समस्याको बारेमा बेखबर दलहरू समृद्ध धरानको नारा लगाउँदै चुनावी मैदानमा छन्। नेकपा पूर्ववत् साख जोगाउने पक्षमा छ भने कांग्रेस सकेसम्म इतिहास निर्माण गर्ने दाउमा लागेको छ।

नेकपा आफ्नो गढ भएकोले विजयी भइसकेको बुझाइमा छ भने कांग्रेस विपी प्रतिष्ठानलाई भोट माग्ने हतियारको रुपमा लिइरहेकोछ। उता दुई साना दलहरु आफ्नो हैसीयतको मापन गर्ने र आगामी रणनिती बनाउने दाउमा देखिन्छन्।

प्रकाशित मिति: शनिबार, मंसिर ७, २०७६  ०९:१२

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
भिजन क्लबस इन्टरनेसनलद्वारा तीन जना सामाजिक अभियन्ता पुरस्कृत
गगनले भने- घृणा, प्रतिशोध, पूर्वाग्रह त्यागौँ
२१ रनमै पाँच विकेट गुमाएको लुम्बिनी काठमान्डुसँग ३६ रनले पराजित
सम्बन्धित सामग्री
गगनले भने- घृणा, प्रतिशोध, पूर्वाग्रह त्यागौँ थापाले नेपाल संवत्को अवसरमा सबैमा सुख, शान्ति र समृद्धिको कामना गर्दै ‘न्हूदँया भिन्तुना’ व्यक्त गरे । शनिबार, कात्तिक २१, २०८३
देउवाको प्रश्न– ‘१८ करोड दिएर पार्टी किनियो भन्ने कुरा सानो हो ?’ शनिबार राष्ट्रिय सभागृहमा देउवा पक्षले आयोजना गरेको जिल्ला अधिवेशन उद्घाटन समारोहमा बोल्दै उनले १८ करोड रुपैयाँको लेनदेनको दाबीप्रति... शनिबार, कात्तिक २१, २०८३
गगन थापालाई पक्राउ गर्ने प्रधानमन्त्री बालेनको योजनामा तत्काल ब्रेक जानकारहरूका अनुसार, गगनलाई पक्राउ गर्दा विपक्षीहरू संगठित हुने, सरकारलाई अझ असहज हुने र अन्तर्राष्ट्रिय रूपमा पनि प्रश्न उठ्ने निष्क... शनिबार, कात्तिक २१, २०८३
ताजा समाचारसबै
भिजन क्लबस इन्टरनेसनलद्वारा तीन जना सामाजिक अभियन्ता पुरस्कृत शनिबार, कात्तिक २१, २०८३
गगनले भने- घृणा, प्रतिशोध, पूर्वाग्रह त्यागौँ शनिबार, कात्तिक २१, २०८३
२१ रनमै पाँच विकेट गुमाएको लुम्बिनी काठमान्डुसँग ३६ रनले पराजित शनिबार, कात्तिक २१, २०८३
देउवाको प्रश्न– ‘१८ करोड दिएर पार्टी किनियो भन्ने कुरा सानो हो ?’ शनिबार, कात्तिक २१, २०८३
वार्नर–साहिलको शतकीय साझेदारी, काठमान्डुले लुम्बिनीलाई दियो १६१ रनको लक्ष्य शनिबार, कात्तिक २१, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
गगन थापालाई पक्राउ गर्ने प्रधानमन्त्री बालेनको योजनामा तत्काल ब्रेक शनिबार, कात्तिक २१, २०८३
घट्यो सुनचाँदीको मूल्य शुक्रबार, कात्तिक २०, २०८३
विश्वकप छनोट नेपालमा हुने, खेल तालिका सार्वजनिक शनिबार, कात्तिक २१, २०८३
४८ घण्टामा डा. गोविन्द केसीको माग पूरा गर्न सरकारलाई अल्टिमेटम, नत्र चिकित्सक संघ आन्दोलनमा उत्रने शुक्रबार, कात्तिक २०, २०८३
देउवाको प्रश्न– ‘१८ करोड दिएर पार्टी किनियो भन्ने कुरा सानो हो ?’ शनिबार, कात्तिक २१, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
लुम्बिनी लायन्सलाई अझ बलियो बनाउँदै नेपाली क्रिकेटमा योगदान दिन चाहन्छौँ : अध्यक्ष जिसी नेपाल लाइभ
दरबारको दशैं सधैं सम्झिरहन्छु : आनन्द कार्की [दशैं वार्ता] नेपाल लाइभ
दशैंमा स्वास्थ्यको ख्याल राखौं, सन्तुलित खाना खाउँ नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
इनम सापकोटा प्रकरण : न्यायपालिकाको साख र राज्य प्रणालीमाथि प्रश्न नेपाल लाइभ
आनी छोइङको नियुक्तिले खोजेको फराकिलो बहस शैलेन्द्र बस्नेत
समाचार कक्षमा प्रहरी प्रवेश र नेपालको प्रेस स्वतन्त्रता : अबको बाटो अन्तर्राष्ट्रिय मिसन राजेश कुमार कर्ण
सम्पादकीयः ‘गिजोलिएको’ इनम प्रकरण र बालेन–रविको परीक्षा नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
इनम सापकोटा प्रकरण : न्यायपालिकाको साख र राज्य प्रणालीमाथि प्रश्न बिहीबार, कात्तिक १९, २०८३
अदृश्य साँठगाँठको जालो र पदको निर्मम दुरुपयोग सोमबार, कात्तिक १६, २०८३
आनी छोइङको नियुक्तिले खोजेको फराकिलो बहस सोमबार, कात्तिक १६, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
त्रासबीच बसेकाे नेपाल सरकारका सचिवहरूकाे बैठकका सात निर्णय (निर्णयसहित) सोमबार, कात्तिक १६, २०८३
पत्रकार पक्राउको भित्री कथाः प्रहरीको चेन अफ कमान्डमै खेलवाड ! आइतबार, कात्तिक १५, २०८३
मन्त्रिपरिषद् बैठकले ग-यो छ निर्णय (निर्णयसहित) मंगलबार, कात्तिक १७, २०८३
गगन थापालाई पक्राउ गर्ने प्रधानमन्त्री बालेनको योजनामा तत्काल ब्रेक शनिबार, कात्तिक २१, २०८३
साढे ७३ करोड बिगो माग गर्दै पूर्वप्रधानमन्त्री र मन्त्रीसहित ९७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा, सार्वजनिक जग्गा छुटमा भ्रष्टाचार गरेको आरोप मंगलबार, कात्तिक १७, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्