मिर्गौलाले शरीरका विकारलाई फाल्ने र रक्तचाप ठीक राख्ने काम गर्छ । मिर्गौलाले राम्रोसँग काम गरेन भने भोक लाग्दैन ।
तनावले दिमाग र शरीरलाई असर गर्छ । बढी तनाव भएमा भोक लाग्दैन ।
डायबिटिजका कारण शरीरमा बढी थकान, ज्यादा प्यास र पिसाब बढी लाग्छ । यी सबै कार्यले भोकमा असर गर्छ ।
अल्सरले पेटदेखि छातीसम्म असर गर्छ । यसको अन्तिम असर भोकमा पनि पर्छ
केही एन्टिबायोटिक औषधिको नियमति सेबन गर्दा साईडइफेक्टस्वरुप भोकमा पनि असर गर्छथाइराईडका रोगीलाई पनि भोक लाग्दैन ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।