काठमाडौं– भारतले सीमा अतिक्रमण गरेको विषयमा चर्चा चलिहरेका बेला सरकारले दुवै छिमेकी देशसँग जोडिएको सीमा निरीक्षणका लागि समिति बनाउने भएको छ।
'नेपाल–भारत सीमा निरीक्षण समिति र नेपाल–चीन सीमा निरीक्षण गठन गर्ने निर्णय गरिएको छ,' सरकारका प्रवक्ता गोकुलप्रसाद बाँस्कोटाले बिहीबार नियमित पत्रकार सम्मेलनमा भने।
त्यस्तै मन्त्रिपरिषद्ले लोचन कुमारी हरलालक, जयप्रकाश अग्रवाल र रञ्जितकुमार अग्रवालको नेपाली नागरिकताको प्रमाणपत्र रद्द गरेको छ।
यस्ता छन्, मन्त्रिपरिषद्को निर्णयहरुः


नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।