पोखरा– होली खेल्नेक्रममा छतबाट खस्दा पोखरामा एक बालकको मृत्यु भएको छ।
पोखरा लेखनाथ महानगरपालिका २ विन्ध्यवासिनीका ११ वर्षीय आविष्कार रेग्मी घरको छतबाट खसेर मृत्यु भएको प्रहरीले जनाएको छ।
खसेर गम्भीर घाइते भएका उनको पोखराको फिस्टेल हस्पिटलमा उपचारका क्रममा ज्यान गएको कास्कीका डिएसपी खड्क बहादुर खत्रीले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।