काठमाडौं– होली मनाउने क्रममा उच्छृङखल गतिविधिमा २५ युवती काठमाडौंमा पक्राउ परेका छन्। काठमाडौंका प्रहरी प्रमुख एसएसपी विश्वराज पोखरेलका अनुसार २५ युवतीसहित ४ सय २५ जनालाई पक्राउ गरिएको छ। उनीहरुमाथि छानबिन भइरहेको प्रहरीले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।