काठमाडौं– सुन्दरीजलस्थित आश्रय सुधार केन्द्रको बरण्डामा ब्रस गर्ने क्रममा लडेर एकको मृत्यु भएको छ।
बिहीबार अचानक लडेर घाइते भएका सोही केन्द्रमा बस्ने गोकर्णेश्वर नगरपालिका–६ जोरपाटीका ३८ वर्षीय लोप्चन छिरिङ लामाको नेपाल मेडिकल कलेज अत्तरखेलमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।