दाङ- सामाजिक सञ्जाल फेसबुकमार्फत बिनाप्रसंग शान्ति सुरक्षामा खलल पुग्ने र व्यक्तिको चरित्र हत्या हुने गरी गलत कुरा सम्प्रेसण गर्ने एक युवालाई दाङ प्रहरीले पक्राउ गरेको छ।
श्री ५ भण्डारी सरकारको नामबाट फेसबुक खोली विभिन्न व्यक्तिको चरित्र हत्या हुने गरी गलत स्टाटस लेखेको भन्दै तुलसीपुर उपमहानगरपालिका– १ का आकाश भण्डारीलाई इलाका प्रहरी कार्यालय तुलसीपुरले पक्राउ गरेको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।