• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, कात्तिक २२, २०८३ Sun, Nov 8, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

कांग्रेसको शक्ति कास्की-२ केन्द्रित, चुनाव प्रचार गर्न केन्द्रीय नेताको पोखरा दौड

64x64
नेपाल लाइभ सोमबार, मंसिर २, २०७६  १६:०१
1140x725

काठमाडौं- मंसिर १४ गते हुने उपनिर्वाचनमा प्रतिनिधिसभा सदस्यका लागि कास्की-२ का उम्मेदवार खेमराज पौडेलका पक्षमा जित निकाल्न प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले आफ्नो शक्ति पोखरा केन्द्रित गरेको छ। 

जिल्ला पार्टी कार्यसमितिबाट सिफारिस भएका १६ जनालाई उछिन्दै उम्मेदवार बन्न सफल भएका पौडेलका पक्षमा मत माग्न कांग्रेसका शीर्ष नेताहरूको पोखरा दौड बाक्लिएको छ। पार्टीले उच्च प्राथमिकतामा राखेको कास्की-२ को घरदैलो कार्यक्रममा कांग्रेसका शीर्ष नेताहरू सक्रिय भएर लागेका छन्। 

सो निर्वाचन क्षेत्रमा पर्ने पोखरा महानगरपालिकाका ११ वडामध्ये ९ वडामा कांग्रेसले घरदैलो प्रचार सकिसकेको छ। १६ र २१ नम्बर वडामा चुनावी घरदैलो बाँकी छ। कांग्रेसले ठूला चुनावीसभा भन्दा प्रत्येक वडामा कोणसभालाई प्राथमिकता दिएको कास्की कांग्रेसका सभापति कृष्ण केसीले बताए। पहिलो चरणको प्रचारप्रसार सकिएपछि दोश्रो पटक पुनः घरदैलो अभियानमार्फत् मतदाताकहाँ पुग्ने तयारी रहेको जिल्ला सभापति केसीको भनाइ छ।

कार्तिक २१ मा भएको उम्मेदवारी मनोनयन दर्तामा उपसभापति विमलेन्द्र निधि पोखरा पुगेका थिए।

उम्मेदवारी दर्तालाई कांग्रेसले शक्ति प्रर्दशनकै रुपमा उपयोग गरेको थियो।

गत शनिबार पोखरा महानगरपालिका-११ को घरदैलो तथा कोणसभामा नेता कृष्णप्रसाद सिटौला सहभागी थिए।

सोही दिन नेतृ डिला संग्रौला पनि घरदैलोमा सहभागी भइन्।

Ncell 2
Ncell 2
nimb
nimb

सरकार लोकतान्त्रिक प्रक्रियामा नहिंडेको जनाउँदै नेता सिटौलाले कांग्रेसले जित्नैपर्ने अवस्था आएको बताएका थिए। अर्का नेता प्रदीप पौडेलले आइतबार घरदैलो प्रचारमा सहभागी भई उम्मेदवार पौडेललाई साथ दिएका थिए। केन्द्रीय सदस्यसमेत रहेका पौडेलले चुनावी प्रचारपछि भएको सभामा बोल्दै भ्रष्टचारीको संरक्षणकर्ता वर्तमान सरकार भएको आरोप लगाए। प्रचारका क्रममा पुगेका नेताहरुले कांग्रेसका एजेन्डा प्रस्तुत गर्नेभन्दा बढी समय सरकारको आलोचनामा खर्चिएका छन्। 

चुनावी अभियान थप प्रभावकारी बनाउन पार्टी सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, प्रवक्ता विश्वप्रकाश शर्मा र नेता गगन थापा पोखरा जाने कार्यतालिका तय भएको छ। मंसिर ६ मा सभापति देउवा र वरिष्ठ नेता पौडेल पोखरा जाने निर्धारण भएको छ। मंसिर ७ गते बिहानको चुनावी अभियानमा देउवा र पौडेल सहभागी हुनेछन्। प्रवक्ता शर्मा र नेता थापा पोखरा गएका बेला अधिकतम समय कोणसभा गर्ने पार्टीको तयारी छ।

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

थापाले मंसिर ६ र ७ मा वडास्तरमा हुने कोणसभालाई सम्बोधन गर्नेछन्। त्यसलगत्तै पार्टी प्रवक्ता चुनावी अभियानमा सहभागी हुनेछन्। मंसिर ९, १० र ११ मा हुने चुनावी कोणसभामा शर्मा सहभागी हुनेछन्। उम्मेदवार पौडेलको पक्षमा मत माग्न कोणसभामा सहभागी हुने प्रवक्ता शर्मा पछिल्लो केन्द्रीय वक्ता हुनेछन्। मंसिर १२ गतेबाट मौन अवधि सुरु हुने निर्वाचन आयोगले सूचना जारी गरिसकेको छ। 

पोखरा महानगरपालिकाका ११ वटा वडा समेटेर कास्की-२ निर्वाचन क्षेत्र बनाइएको छ। यस निर्वाचन क्षेत्रमा पोखरा महानगरपालिकाका ४, ७, ८, ९, ११, १५, १६, १७, २०, २१ र २३ नम्बर वडाहरु पर्दछन्। संघीय संरचनाका क्रममा तत्कालीन निर्वाचन क्षेत्र नम्बर २ र ३ का केही स्थानहरू समावेश गरी हालको कास्की-२ निर्वाचन क्षेत्र बनाइएको छ।

२०७४ मा भएको स्थानीय निर्वाचनमा कांग्रेसले ४, ९ र ११ वडामा विजयी भएको छ। गत निर्वाचनमा भन्दा यसपटक एक हजार १ सय ७० मतदाता थपिएका छन्। उपनिर्वाचनका लागि मतदाताको संख्या ७१ हजार ८२१ पुगेको छ। यसअघि ७० हजार ६५१ मतदाता थिए। गत संसदीय निर्वाचनमा ४९ हजार ९१३ मत खसेको थियो। 

२०७४ कै मंसिरमा भएको संसदीय निर्वाचनमा पूर्वपर्यटनमन्त्री रवीन्द्र अधिकारीले २७ हजार २ सय ७ मत प्राप्त गरेका थिए। निकटतम प्रतिस्पर्धी कांग्रेसका उम्मेदवार देवराज चालिसेले १८ हजार ६ सय ६१ मत ल्याएका थिए। उनीहरुबीचको मतान्तर ८ हजार ५ सय ४६ थियो। विगतका ६ संसदीय निर्वाचन हेर्दा ५ पटक विजयी भएको छ। २०५६ मा कांग्रेसका महादेव गुरुङले विजयी निकालेका थिए। त्यसअघि र पछि पनि तत्कालीन एमालकै आधिपत्य रहेको क्षेत्र हो हालको कास्की-२। २०६४ सालको निर्वाचनमा एकछत्र विजयी भएको तत्कालीन माओवादीले यो क्षेत्रमा भने जित्न सकेको थिएन। २०६४ पछिका तीनै संसदीय निर्वाचनमा यो क्षेत्रबाट पूर्वमन्त्री अधिकारी विजयी भएका थिए।

वर्तमान सरकारले जनअपेक्षा अनुरुप कार्य गर्न नसकेको आवाज उठिरहँदा प्रमुख प्रतिपक्षी दलले त्यसै मुद्दालाई चुनावी प्रचारको अस्त्र बनाएको छ। घरदैलो प्रचारका क्रममा सरकारप्रति जनताको आक्रोश व्यक्त हुने गरेको कास्की कांग्रेसका सभापति केसीले बताए। सरकारप्रति जनताको वितृष्णा बढेको जनाउँदै केसीले भने, ‘निर्वाचन क्षेत्रका जनतामा आक्रोश र निराशा व्याप्त छ। हामीले उठाएको उम्मेदवारको निष्ठा र कांग्रेसका सबै नेता कार्यकर्ता एकढिक्का भएकाले चुनाव जित्छौं।’

यो निर्वाचन क्षेत्रमा सत्तारुढ दल नेकपाले पूर्वमन्त्री अधिकारीकी श्रीमती विद्या भट्टराईलाई उठाएको छ भने चुनावी प्रतिस्पर्धामा २१ जना छन्। 

प्रकाशित मिति: सोमबार, मंसिर २, २०७६  १६:०१

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
भिजन क्लबस इन्टरनेसनलद्वारा तीन जना सामाजिक अभियन्ता पुरस्कृत
गगनले भने- घृणा, प्रतिशोध, पूर्वाग्रह त्यागौँ
२१ रनमै पाँच विकेट गुमाएको लुम्बिनी काठमान्डुसँग ३६ रनले पराजित
सम्बन्धित सामग्री
गगनले भने- घृणा, प्रतिशोध, पूर्वाग्रह त्यागौँ थापाले नेपाल संवत्को अवसरमा सबैमा सुख, शान्ति र समृद्धिको कामना गर्दै ‘न्हूदँया भिन्तुना’ व्यक्त गरे । शनिबार, कात्तिक २१, २०८३
देउवाको प्रश्न– ‘१८ करोड दिएर पार्टी किनियो भन्ने कुरा सानो हो ?’ शनिबार राष्ट्रिय सभागृहमा देउवा पक्षले आयोजना गरेको जिल्ला अधिवेशन उद्घाटन समारोहमा बोल्दै उनले १८ करोड रुपैयाँको लेनदेनको दाबीप्रति... शनिबार, कात्तिक २१, २०८३
गगन थापालाई पक्राउ गर्ने प्रधानमन्त्री बालेनको योजनामा तत्काल ब्रेक जानकारहरूका अनुसार, गगनलाई पक्राउ गर्दा विपक्षीहरू संगठित हुने, सरकारलाई अझ असहज हुने र अन्तर्राष्ट्रिय रूपमा पनि प्रश्न उठ्ने निष्क... शनिबार, कात्तिक २१, २०८३
ताजा समाचारसबै
भिजन क्लबस इन्टरनेसनलद्वारा तीन जना सामाजिक अभियन्ता पुरस्कृत शनिबार, कात्तिक २१, २०८३
गगनले भने- घृणा, प्रतिशोध, पूर्वाग्रह त्यागौँ शनिबार, कात्तिक २१, २०८३
२१ रनमै पाँच विकेट गुमाएको लुम्बिनी काठमान्डुसँग ३६ रनले पराजित शनिबार, कात्तिक २१, २०८३
देउवाको प्रश्न– ‘१८ करोड दिएर पार्टी किनियो भन्ने कुरा सानो हो ?’ शनिबार, कात्तिक २१, २०८३
वार्नर–साहिलको शतकीय साझेदारी, काठमान्डुले लुम्बिनीलाई दियो १६१ रनको लक्ष्य शनिबार, कात्तिक २१, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
गगन थापालाई पक्राउ गर्ने प्रधानमन्त्री बालेनको योजनामा तत्काल ब्रेक शनिबार, कात्तिक २१, २०८३
घट्यो सुनचाँदीको मूल्य शुक्रबार, कात्तिक २०, २०८३
विश्वकप छनोट नेपालमा हुने, खेल तालिका सार्वजनिक शनिबार, कात्तिक २१, २०८३
४८ घण्टामा डा. गोविन्द केसीको माग पूरा गर्न सरकारलाई अल्टिमेटम, नत्र चिकित्सक संघ आन्दोलनमा उत्रने शुक्रबार, कात्तिक २०, २०८३
देउवाको प्रश्न– ‘१८ करोड दिएर पार्टी किनियो भन्ने कुरा सानो हो ?’ शनिबार, कात्तिक २१, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
लुम्बिनी लायन्सलाई अझ बलियो बनाउँदै नेपाली क्रिकेटमा योगदान दिन चाहन्छौँ : अध्यक्ष जिसी नेपाल लाइभ
दरबारको दशैं सधैं सम्झिरहन्छु : आनन्द कार्की [दशैं वार्ता] नेपाल लाइभ
दशैंमा स्वास्थ्यको ख्याल राखौं, सन्तुलित खाना खाउँ नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
इनम सापकोटा प्रकरण : न्यायपालिकाको साख र राज्य प्रणालीमाथि प्रश्न नेपाल लाइभ
आनी छोइङको नियुक्तिले खोजेको फराकिलो बहस शैलेन्द्र बस्नेत
समाचार कक्षमा प्रहरी प्रवेश र नेपालको प्रेस स्वतन्त्रता : अबको बाटो अन्तर्राष्ट्रिय मिसन राजेश कुमार कर्ण
सम्पादकीयः ‘गिजोलिएको’ इनम प्रकरण र बालेन–रविको परीक्षा नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
इनम सापकोटा प्रकरण : न्यायपालिकाको साख र राज्य प्रणालीमाथि प्रश्न बिहीबार, कात्तिक १९, २०८३
अदृश्य साँठगाँठको जालो र पदको निर्मम दुरुपयोग सोमबार, कात्तिक १६, २०८३
आनी छोइङको नियुक्तिले खोजेको फराकिलो बहस सोमबार, कात्तिक १६, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
त्रासबीच बसेकाे नेपाल सरकारका सचिवहरूकाे बैठकका सात निर्णय (निर्णयसहित) सोमबार, कात्तिक १६, २०८३
पत्रकार पक्राउको भित्री कथाः प्रहरीको चेन अफ कमान्डमै खेलवाड ! आइतबार, कात्तिक १५, २०८३
मन्त्रिपरिषद् बैठकले ग-यो छ निर्णय (निर्णयसहित) मंगलबार, कात्तिक १७, २०८३
गगन थापालाई पक्राउ गर्ने प्रधानमन्त्री बालेनको योजनामा तत्काल ब्रेक शनिबार, कात्तिक २१, २०८३
साढे ७३ करोड बिगो माग गर्दै पूर्वप्रधानमन्त्री र मन्त्रीसहित ९७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा, सार्वजनिक जग्गा छुटमा भ्रष्टाचार गरेको आरोप मंगलबार, कात्तिक १७, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्