ललितपुर– आगोमा जलेर ललितपुरमा एक व्यक्तिको मृत्यु भएको छ।
ललितपुर महानगरपालिका–२३ हात्तिवनस्थित प्रकाश सापकोटाको बनाउँदै गरेको घर नजिकको टहरामा ग्याँस लिक भई मंगलबार आगलागी हुँदा सोही घरको सेक्युरिटी गार्ड सोही महानगरपालिका–२९ हरिसिद्धि बस्ने ५८ वर्षीय मिनबहादुर महर्जन आगोले जलेर मृत्यु भएको अबस्थामा फेला परेको प्रहरीले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।