कैलाली- कैलालीकाे गौरीगंगा नगरपालिका–९ को शंकर प्राथमिक विद्यालय निर्माणका लागि विदेशी नागरिकले श्रमदान गरेका छन्। बिल्डअन नेपालको आर्थिक सहयोगमा निर्माणाधिन भवनमा अमेरिकी नागरिकले पनि श्रमदान गरेका हुन्।
उनीहरूले तीन दिन श्रमदान गरका हुन्। श्रमदानका लागि आएका उनीहरू नेपाली संस्कृति तथा खानपानमा रमाए।
श्रमदानपछि स्थानीयहरूले गरेको बिदाई कार्यक्रममा नेपाली तथा थारू पोसाक लगाएर नृत्य गर्दै विदेशी नागरिकहरू
श्रमदानपछि स्थानीयहरूले गरेको बिदाई कार्यक्रममा नेपाली तथा थारू पोसाक लगाएर नृत्य गर्दै विदेशी नागरिकहरू
बिदाई कार्यक्रममा थारु परिकार ढिक्री, सिद्रा माछाको स्वाद लिंदै
श्रमदानपछि स्थानीयहरूले गरेको बिदाई कार्यक्रममा थारू परिकार ढिक्री, सिद्रा दिंदै स्थानीय थारू महिला
श्रमदानपछि स्थानीयहरुले गरेको बिदाई कार्यक्रमका क्रममा विदेशी नागरिकसँग सेल्फी लिंदै एक स्थानीय किशोरी ।
रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।