• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, असोज १८, २०८३ Sun, Oct 4, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
स्पोर्टस लाइभ

पहिलो अन्तर्राष्ट्रिय उपाधि जित्नेमा ढुक्क छिन् सरस्वती 

महिला भलिबलमा स्वर्णको खोजी
64x64
नेपाल लाइभ बिहीबार, कात्तिक २८, २०७६  ११:०१
1140x725

काठमाडौं- बंगलादेशमा भइरहेको एसियन भलिबल कन्फेडेरेसन (एभिसी) सेन्ट्रल जोन सिनियर महिला भलिबल च्याम्पियनसिपको फाइनलमा आज नेपालले माल्दिभ्सविरुद्ध खेल्दैछ। 

बंगलादेश ढाकास्थित शहीद सुहरावर्दी इन्डोर स्टेडियममा हुने खेल नेपाली समयअनुसार दिउँसो २ः४५ मा सुरु हुनेछ। नेपाल समूह चरणका खेलमा अपराजित रहँदै फाइनलमा पुगेको हो। 

समूह चरणमा अफगानिस्तान, कीर्गिस्तान, बंगलादेश सबैलाई हराएको नेपालले समूह चरणकै अन्तिम खेलमा माल्दिभ्सलाई नै ३–० को सोझो सेटमा हराएको थियो। यसले पनि फाइनलमा  नेपालको मनोबल उच्च रहेको छ। राउण्ड रोबिन लिगका आधारमा सञ्चालन भइरहेको प्रतियोगितामा नेपाल र माल्दिभ्स शीर्ष दुईमा पर्दै उपाधिका लागि भिड्न लागेका हुन्। 

नेपाली टोलीमा रहेकी स्पाइकर सरस्वती चौधरीले आफूहरु उपाधि जित्ने लक्ष्यका साथ बंगलादेश आएको र खेलहरु त्यहीअनुरुप भइरहेकाले उपाधि जित्नेमा विश्वस्त रहेको बताइन्। 

‘हुन त हामीले विपक्षी टिमलाई कहिल्यै पनि कमजोर सोच्नु हुँदैन। हामी आफ्नो मेहनतमा विश्वास गरेर नै अगाडि बढेको हो। माल्दिभ्स त्यति राम्रो पनि होइन र नराम्रो टिम पनि होइन, यसैले हामीले पहिलेजस्तै खेल्न सके उपाधि जित्ने छौँ’ उनले भनिन्। 
आफूहरु सबैको तालमेल मिलेको र समूह चरणका खेलमा जस्तै प्रदर्शन गर्न सके उपाधि जित्नेमा विश्वस्त रहेको उनको भनाइ छ। 

Ncell 2
Ncell 2
nimb
nimb

सरस्वतीले माल्दिभ्सविरुद्धको खेलमा ‘प्लेयर अफ दि म्याचको’ अवार्ड पनि पाएकी थिइन्। अफगानिस्तानसँगको पहिलो खेलमा उनी चोटका कारण बाहिर थिइन्। दोस्रो खेलमा कीर्गिस्तानविरुद्ध उनले तेस्रो सेट खेलेकी थिइन्। त्यसपछि बंगलादेशविरुद्ध पहिलो सेटमा मात्रै खेलेकी उनले माल्दिभ्सविरुछ तीनै सेट खेल्दै उत्कृष्ट प्रदर्शन गरेकी थिइन्।

नेपालले समूह चरणमा सबै टिमलाई सोझो सेटमा नै पराजित गरेको थियो। पहिलो खेलमा अफगानिस्तानलाई २५–४, २५–९ र २५–६ ले हराएको नेपालले त्यसपछि कीर्गिस्तानलाई २५–१५, २५–१९ र २५–२०,  बंगलादेशलाई २५–७, २५–६ र २५–६ र माल्दिभ्सलाई २५–१४, २५–६ र २५–१३ ले हराएको थियो। 

Xtrem
Xtrem

एसियन सिनियर महिला सेन्ट्रल जोन भलिबल प्रतियोगिता पहिलोपटक आयोजना भइरहेको हो। जसमा सहभागिताले नेपालले झण्डै दुई वर्षपछि महत्वपूर्ण अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्न पाएको छ। पहिलो प्रतियोगितामा नै उपाधि जित्न सके नेपाली भलिबलका लागि यो ऐतिहासिक हुनेछ। 

नेपालका प्रशिक्षक जगदिश भट्ट पनि नेपाली टोलीको प्रदर्शनले उपाधि जित्नेमा मेहनत गरिरहेको बताउँछन्। उनले टिममा रहेका नयाँ खेलाडीहरुलाई पनि उसैगरी मौका दिइरहेका छन्। स्पाइकर निरुता ठगुन्ना, मिडिल ब्लकर सुनिता खड्का र लिब्रो सलिना श्रेष्ठदेखि सेटर जानकी भण्डारी, मिडिल ब्लकर सोफिया पुन र स्पाइकर पूनम चन्द सबैले आफ्नो खेल प्रमाणित गर्ने मौका पाइरहेका छन्। 

यो प्रतियोगिताले नेपालमा नै मंसिर १५ देखि हुने १३ औँ दक्षिण एसियाली खेलकुद (साग) का लागि राम्रो तयारी हुने बताइएको छ। नेपालले अहिलेसम्म साग खेलकुदको महिला भलिबलमा तीन पटक कास्य पदक मात्रै जित्न सकेको छ। अहिले अन्तर्राष्ट्रिय खेलहरुमा भइरहेको सहभागिताले नेपालले पहिलो पटक स्वर्ण जित्ने लक्ष्यका साथ बढिरहेको छ। 

नेपाली महिला भलिबल टोलीले अहिलेसम्म कुनै पनि ठूला प्रतियोगितामा स्वर्णपदक जित्न सकेको छैन। २०१४ मा काठमाडौंमा आयोजना भएको दक्षिण एसियाली आमन्त्रण महिला भलिबल च्याम्पियनसिपमा नेपालले रजत पदक भने जितेको थियो। 

प्रकाशित मिति: बिहीबार, कात्तिक २८, २०७६  ११:०१

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
भुसालको आह्वान– कांग्रेसको महाधिवेशन पद बाँड्ने थलो होइन, आत्मसुधारको अवसर बनोस्
गुरुराज घिमिरेको उद्घोष: कांग्रेसलाई पुनर्जीवन दिँदै नेतृत्वमा पुस्तान्तरण गर्छौं
तस्वीरमा हेरौँ कांग्रेसको १५औं महाधिवेशन
सम्बन्धित सामग्री
ब्वाइज युनियनमाथि बाँसबारीको नाटकीय जित बुधबार, फागुन १४, २०७६
नेपाली क्रिकेट टिमको विदाइ बुधबार, फागुन १४, २०७६
विराटलाई उछिन्दै स्मिथ नम्बर एक ब्याट्सम्यान बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
भुसालको आह्वान– कांग्रेसको महाधिवेशन पद बाँड्ने थलो होइन, आत्मसुधारको अवसर बनोस् आइतबार, असोज १८, २०८३
गुरुराज घिमिरेको उद्घोष: कांग्रेसलाई पुनर्जीवन दिँदै नेतृत्वमा पुस्तान्तरण गर्छौं आइतबार, असोज १८, २०८३
तस्वीरमा हेरौँ कांग्रेसको १५औं महाधिवेशन आइतबार, असोज १८, २०८३
नेपालका बाढी प्रभावितका लागि होण्डाको १ लाख डलर सहयोग आइतबार, असोज १८, २०८३
सभापति थापाले उद्घाटन गरे कांग्रेसको १५औँ महाधिवेशन आइतबार, असोज १८, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
२८ वर्षपछि चीनलाई एसियाली खेलकुद फुटबलमा पदक, प्रशिक्षक भन्छन्– ‘भविष्य उज्ज्वल छ’ शनिबार, असोज १७, २०८३
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
चोलेन्द्रसँग सम्पर्क देखिएपछि दीपक भट्टको जेल सरुवा शनिबार, असोज १७, २०८३
रास्वपाद्वारा विभाग प्रमुख र उपप्रमुख मनोनयन, को-कोले पाए कुन-कुन विभाग? शनिबार, असोज १७, २०८३
बुर्किना फासोमाथि अर्जेन्टिनाको गोल वर्षा आइतबार, असोज १८, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
चोलेन्द्र पक्राउसँगै बालेनले ताकेका तीन तीर आइतबार, असोज ११, २०८३
कुटपिट र घर निकालाको दाबी गर्दै हर्क साम्पाङकी जेठी पत्नी अदालतमा: यस्तो छ वास्तविकता आइतबार, असोज ११, २०८३
३०/५५ को प्रावधानसहितको निजामती सेवा विधेयक संसदमा पेस गर्ने मन्त्रिपरिषद्को निर्णय मंगलबार, असोज १३, २०८३
२८ वर्षपछि चीनलाई एसियाली खेलकुद फुटबलमा पदक, प्रशिक्षक भन्छन्– ‘भविष्य उज्ज्वल छ’ शनिबार, असोज १७, २०८३
लोकसेवाको परामर्श समावेश नगरी मन्त्रिपरिषद्मा पेश हुँदै निजामती सेवा विधेयक, छुट्टै पठाउने तयारी सोमबार, असोज १२, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्